Pardeshi 2
Feature Film DramaOct 13, 2023Hall Release
News
प्रकाश र केकी अभिनित ‘परदेशी–२’ को ‘के वर मागी फर्क्यौ भन्’ सार्वजनिक

चलचित्र ‘परदेशी–२’मा समावेश गीत ‘के वर मागी फर्क्यौ भन्’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । असोज १४ गतेबाट प्रदर्शन हुने चलचित्रको सार्वजनिक गीतमा केकी अधिकारी र प्रकाश सपुतको अभिनय रहेको छ । प्रकाश सपुतले यसै चलचित्रबाट ठुलो पर्दामा डेब्यु गरेका हुन् ।
२० वर्ष अघि रामभक्त जोजुजीका स्वरमा रेकर्ड भएको यो गीत सदाबहार गीतको सूचिमा पर्छ । निकै चतिर्चत त्यही गीतलाई पुनः रेकर्ड गरेर चलचित्रमा समावेश गरिएको हो । चलचित्रका लानगि भने निशान भट्टराईले यो गीतमा स्वर दिएका छन् । गीतको शब्द रमेश पौडेलको हो भने संगीत नारायण रायमाझीको रहेको छ ।
नारायण रायमाझीको निर्देशन रहेको चलचित्रमा प्रकाश र केकीका साथै दिलिप रायमाझी, प्रशान्त तामाङ्ग, वर्षा शिवाकोटीलगायतको मुख्य भुमिका छ ।
राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको कथा भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले लेखेका हुन् ।
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Miruna Magar, Khagendra Lamichhane, Malika Mahat