Premganj
Feature Film Love StoryAug 19, 2022Hall Release
News
एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज

आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ तीनवटा नेपाली चलचित्र रिलिज भएका हुन् ।
रिलिज हुने चलचित्र हरुमा ‘माइकल अधिकारी’, ‘कृष्ण लीला’ र ‘प्रेमगञ्ज’ रहेका छन् । रञ्जित रौनियार निर्देशित ‘माइकल अधिकारी’मा सौगात मल्ल र श्रेष्टी श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
यस्तै कृष्ण ओली निर्देशित चलचित्र हो ‘कृष्ण लीला’ । यो चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको छ ।
यस्तै परिच्छेद सेन निर्दशत ‘प्रेमगञ्ज’मा बेनिशा हमाल र तेज गिरीको मुख्य भूमिका छ ।
New Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral
Next Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma