Sanglo
Feature Film ActionFeb 07, 2020Hall Release
News
-
दर्शकबाट घेरिए बिराज
चलचित्र ‘साङ्लो’को दर्शक प्रतिक्रिया लिन हल पुगेका नायक बिराज भट्ट दर्शकहरुबाटै घेरिएका छन् । बिराज शनिबार गोपीकृष्ण मुभिज चावाहिलमा पुगेका थिए ।
-
‘साङ्लो’को दोस्रो गीत ‘झ्याम्मै आँखा झ्याम्मै’
सार्वजनिक ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा विराज भट्ट र डेब्यु अभिनेत्री निकता चाण्डकले नृत्य गरेका छन् ।
-
चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक
चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘साङ्लो’को गीत सार्वजनिक
चलचित्र ‘साङ्लो’को गीत सार्वजनिक गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेता विराज भट्ट र अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् ।
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi