Silly Pho
Feature Film DramaJul 15, 2022Hall Release
News
‘सिल्ली फो’को गीत ‘चार इञ्चको सेन्डल’ सार्वजनिक

चलचित्र ‘सिल्ली फो’को गीत ‘चार इञ्चको सेन्डल’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पुरुषोत्तम न्यौपानेको संगीत, निर्देशक राजबहादुर सानेको शब्द र दीपक लिम्बू र प्रीति आलेको स्वर रहेको छ ।
असार ३१ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् । चलचित्रमा दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम ९केशव०, अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्मालगायतको अभिनय छ । मनोज डिके निर्माता रहेको चलचित्रका सहनिर्माता विशाल श्रेष्ठ हुन् ।
चार जना फटाह पात्रको कथामा बनेको चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।
New Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral
Next Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma