Sushree Sampati
Feature Film Love StoryDec 14, 2018Hall Release
News
युरोप, जापान र दक्षिण कोरियामा ‘सुश्री सम्पति’

चलचित्र ‘सुश्री सम्पति’ जापान, दक्षिण कोरिया र युरोपमा प्रदर्शन हुने पक्का भएको छ । नेपालमा मङ्सिर २८ बाट प्रदर्शनमा आउने चलचित्र त्यसको केही दिनमा युरोपका बिभिन्न शहर तथा जापान र कोरियामा प्रदर्शन हुने जनाइएको छ ।
सुब्रतराज आचार्य निर्देशित चलचित्रमा सलोन बस्नेत, सारा शिर्पाइली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ भने प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् ।
कमेडी जनरामा बनेको चलचित्रका प्रस्तुतकर्ता रमेश त्वायना हुन । चलचित्रमा निर्देशक आचार्यकै कथा, अभिमन्यू निरवीको पटकथा तथा आचार्य र निरवीको सम्वाद लेखन रहेको छ । चलचित्रलाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारले निर्माण गरेका हुन ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral