Latest News
-
अमेरिकामा छायाँकन गरिएको ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक, सिचुएशनल कमेडी–ड्रामा
१२ वटै एपिसोड लामो सिरिजको सम्पूर्ण छायाङ्कन अमेरिकामै गरिएको हो । -
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सरकारले बजेट अधिवेशनमै चलचित्र विधेयक संसदमा पेश गर्ने अपेक्षा गरेका छन् ।
-
‘नरसिंहा अवतार’को गीत ‘अच्छा लेकिन लण्डनको’ सार्वजनिक गरिएको छ । यो गीत यसअघि चलचित्र ‘दैव संजोग’मा समावेश थियो ।
-
बुधबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । थिम पोस्टरले क्राइम थ्रिलर चलचित्रको संकेत गरेको छ ।
-
चलचित्रको ट्रेलरमा तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेका भुटानी शरणार्थीको कथा देख्न सकिन्छ ।
-
निर्देशक शाही ‘प्रोड्युसर्स नेटवर्क’का लागि चयन, फिल्म मार्केटमा ‘एक्लो’ प्रस्तुत गर्ने
निर्देशक तथा निर्माता प्रदीप शाही विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल अन्तर्गतको ‘प्रोड्युसर्स नेटवर्क’का लागि चयन भएका छन् । -
चौथो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा २२ चलचित्र प्रदर्शन गरिने
अफिसियल सेलेक्सनमा परेका चलचित्र, छोटा चलचित्र तथा बृत्तचित्रहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । -
चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ बोलको गीत सार्वजनिक गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।
-
निर्देशनमा डेब्यु गर्दै लेखक सुबेदी, ‘यानीमाया’ निर्माणको घोषणा
लेखक विकास सुबेदीले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । विकासको निर्देशनमा बन्ने चलचित्रको नाम ‘यानीमाया’ रहने छ । -
नयाँ वर्षको दिन चलचित्र हेर्न दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । खासगरि ‘पिताम्बर’ले दर्शक आकर्षित गर्न सफल भएको छ ।
-
कार्तिक ७ गतेका लागि चलचित्र ‘पहाड’को प्रदर्शन मिति घोषणा गरिएको छ । नयाँ वर्षको अवसर पारेर सोमबार मोसन पोस्टर सार्वजनिक रिलिज मिति घोषणा गरिएको हो ।
-
चलचित्र ‘डबल ट्रिपल’ले दशैंको मिति छोडेको छ । यसअघि दशैंको फूलपातीलाई रिलिज मिति तय गर्दै चलचित्र निर्माणको घोषणा गरिएको थियो ।
-
‘पुष्पलता’ निर्माणको घोषणा गरिएको छ । नयाँ वर्षको अवसर पारी घोषणा गरिएको चलचित्रलाई सुनील निउरेले निर्देशन गर्नेछन् ।
-
चलचित्र ‘सिटामोल’को प्रदर्शन मिति तय गरिएको छ । पोस्टर सार्वजनिक गर्दै साउन २३ गते चलचित्र प्रदर्शन हुने जनाइएको छ ।
-
नयाँ वर्ष २०८२ को अवसर पारेर एक पोष्टर सार्वजनिक गर्दै ‘जारी’को सिक्वेल ‘जारी २’ निर्माणको घोषणा गरिएको छ ।
-
२०८१ सालमा नेपाली चलचित्रः कथामा बिवधता, ब्यवसायमा ऐतिहासिक सफलता
नेपाली चलचित्र क्षेत्र २०८१ सालमा फेरि एक पटक बहस, परिवर्तन र प्रयोगको केन्द्रमा रह्यो । -
चलचित्र ‘झिल्को’को पोष्टरमा स्कुले पोसाकमा बाल कलाकार आयुषी ढकाललाई हातमा मोबाइल बोकेर प्रस्तुत गरिएको छ ।
-
चलचित्र ‘पिताम्बर’लाई दर्शकले रुचाएका छन् । एक्सन जनराको यो चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।
-
‘के घर के डेराः घर नं २’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा आफ्नो दुःख सुनाएर मन हलुंगो बनाएको दृश्य समावेश छ ।
-
सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’बाट ठूलो पर्दामा डेव्यु गरेका अभिनेता आशिष पियाले कमब्याक गर्ने भएका छन् ।
-
चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा आएका छन् । यि दुई चलचित्र यस वर्ष रिलिज हुने अन्तिम चलचित्र हुन् । दुबै चलचित्र एक्सन जनरामा निर्माण भएका हुन् ।
-
चलचित्र ‘मातृभूमि’ निर्माणको घोषणा गरिएको छ । दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने चलचित्र फाल्गुनन्द लिङदेन फिल्म्स् प्रालिको व्यानरमा बन्नेछ ।
-
चलचित्र ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले चलचित्रको कथा जार संस्कृतिमा आधारित रहेको खुलासा गरेको छ ।
-
लाखौंको टिकट आफै किनेको ‘पूर्णबहादुरको सारङ्गी’का निर्माताको स्वीकारोक्ति
‘पूर्णबहादुरको सारङ्गी’का निर्माताले लाखौंको टिकट आफैंले खरिद गरेको खुलासा गरेका छन् । -
अभिनेता जितु नेपाल चलचित्र ‘कार्की साइँला’मा अनुबन्धित भएका छन । राजेन्द्र बस्नेतले निर्देशन गर्न लागेका चलचित्रको मुख्य भुमिकामा नेपाल अनुबन्धित भएका हुन् ।
-
चलचित्र ‘कल्ली’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले आउँदो वर्षको कात्तिक २१ गतेलाई रिलिज मिति घोषणा गरेको हो ।
-
चलचित्र ‘वसन्त’को गीत ‘मोटर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका कलाकार प्रकाश सपुत र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् ।
-
चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडामा छायांकन गरिएको चलचित्रको छायाँकन ३६ दिन सकिएको हो ।
-
चलचित्र ‘पिताम्बर’का कारण यतिबेला नायक प्रदिप खड्का चर्चामा छन् । प्रदिप ‘पिताम्बर’मा एक्सन भूमिकामा देखिएका छन् ।
-
सार्वजनिक गरिएको ‘यो देशको झण्डा’ गीतलाई लोकराज अधिकारीले लेखेका हुन् भने सङ्गीत हरि लम्सालको रहेको छ ।
-
चलचित्रमा राजेश सहित करिश्मा, दीलिप, निश्चल, नाजिर, केकी, प्रियंका र सुरक्षा अतिथि भूमिकामा छन् ।
-
‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक गरिएको छ । गीतमा बाबुल गिरीको स्वर र संगीत छ ।
-
चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आज बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो ।
-
‘पिताम्बर’को चरित्र बारे दिब्य भन्छन् – दर्शकका लागि फरक टेष्ट
सकारात्मक र नकारात्मक दुवै चरित्रमा देखिँदै आएका दिव्य यही चैत २९ गतेबाट रिलिज हुने ‘पिताम्बर’मा खल चरित्रमा देखिँदैछन् । -
अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘हर्ष’को छायांकन सकिएको छ । निर्देशक एकता पौडेलले ३५ दिनमा छायाँकन सकिएको जनाएकी छिन ।
-
एउटा पनि चलचित्र हल नभएको उक्त जिल्लामा चौथो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF)’का अवसरमा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
-
शुक्रवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको गीतमा आनन्द अधिकारीको शब्द, दिपक शर्माको संगीत, र सहिमा श्रेष्ठको स्वर रहेको छ ।
-
अशोक थापा मगरले निर्देशन गर्ने चलचित्रको पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त गरिए पनि आज बाग्लुङको कालिका भगवती मन्दिरमा छायाँकन भइरहेको छ ।
-
ईमोश्नल डाईलगबाट सुरु भए पनि ट्रेलर एक्सनले भरिपूर्ण छ । ट्रेलरमा समावेश प्रत्येक दृष्यको सेटअप बलियो छ ।
-
चलचित्र ‘वसन्त’को प्रदर्शनमा आएको छ । प्रकाश सपुतको निर्देशन रहेको चलचित्रले देशभर करिब १९० शो प्राप्त गरेको छ ।
-
निर्देशक दीपेन्द्र के. खनालको जन्मदिनको अवसर पारी चलचित्र ‘के घर के डेरा – घर नं २’को तीनवटा पोष्टर सार्वजनिक गरिएको हो ।
-
‘एक्लो’ निर्माण टिमले अभिनेत्री हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । उनलाई ‘क्वीन मारा’को रुपमा चिनाइएको छ ।
-
चलचित्र ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीतमा बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर रहेको छ ।
-
चलचित्र ‘अञ्जिला’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । माउथ पब्लिसिटी अब्बल हुँदा त्यसको प्रभाव ब्यापारमा सकारात्मक देखिएको छ ।
-
चलचित्रका प्रचार सामाग्रीले उच्च हाइप निर्माण गरेकाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले उत्साहजनक शो दिएका छन् ।
-
चलचित्र ‘हे माया’ निर्माणको घोषणा गरिएको छ । दीपक लम्सालको लगानी रहने चलचित्रको छायाँकन आगामी जेठबाट हुनेछ ।
-
चलचित्र ‘लाज शरणम्’मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका कलाकार विकास केसीको कुपोषणकै कारण मृत्यु भएको छ ।
-
बोर्डका सदस्यहरु निर्देशक भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुनमगरको कार्यकाल सकिएपछि तीन सदस्य पद खाली भएको हो ।
-
चलचित्र ‘चमेलीको पोइ’को मुख्य भुमिकामा मुकुन भुसाल र सुरक्षा पन्त अनुबन्धित भएका छन् । निर्माण पक्षले दुबै कलाकारसँग औपचारिक सम्झौता गरिसकेको छ ।
-
‘पिताम्बर’को ट्रेलर सार्वजनिक, नारीको अस्मिता रक्षाका लागि पिताम्बरको जन्म !
राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको चलचित्र ‘पिताम्बर’को ट्रेलर एक्सनले भरिएको छ ।
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel