Latest News
-
चलचित्र ‘डिग्री माइला’को लिरिकल गीत ‘किन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो ।
-
चलचित्र ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् ।
-
ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ । साथमा आध्यात्मिक चिन्तनलाई पनि दर्साइएको छ ।
-
चलचित्र ‘द रेड सुटकेस’को ट्रेलर रिलिज गरिएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका बिच ट्रेलर रिलिज गरिएको हो ।
-
निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै नेपाल रिलिजकै दिन उक्त देशहरुमा पनि रिलिज हुने जानकारी दिएको हो ।
-
राजु गिरीको निर्देशन रहने चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
-
कमेडी शैलीमा भन्न लागिएकाले पनि जितु नेपाललाई चलचित्रको मुख्य भूमिकामा अनुवन्धित गरिएको निर्माता राजकुमार पण्डितले जानकारी दिए ।
-
भट्टीको सेटिङमा तयार पारिएको भिडियोमा कलाकारहरु रियर राई तथा महेश त्रिपाठीका साथमा अन्य कलाकारहरु फिचर छन् ।
-
प्रतियोगितामा भाग लिने प्रतियोगीले ‘डिग्री माइला‘ पात्र बनेर आफ्नै गफ दिदैं अधिक्त्तम ३ मिनेट सम्मको भिडियो बनाउनुपर्नेछ ।
-
चलचित्रलाई अझ सशक्त रुपमा प्रचार गर्नका लागि केकीले गायक प्रकाश सपुतसँग मिलेर ‘बुझिनँ मैले’ बोलको गीत तयार पारेकी छन् ।
-
नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
-
एउटा लुक्समा अभिनेता राई रिसाहा अवतारमा प्रस्तुत भएका छ्न भने अर्कोमा अभिनेत्री मगरका साथ डोकोहरु बोकेर हिडिरहेको देखिन्छ ।
-
शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’को गीत ‘मेरो जीवनको’ रिलिज गरिएको छ । गीतमा उजन नेम्बाङको स्वर, शब्द र संगीत छ ।
-
चलचित्रमा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा रहेको छ ।
-
चलचित्र ‘फर्की फर्की’को फस्टलुकले सकारात्मक प्रतिक्रिया पाएको छ । शनिबार सार्वजनिक गरिएको पोष्टरले चलचित्रप्रति उत्सुकता समेत जगाएको ।
-
घनश्याम लामिछाने निर्देशित ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ ।
-
राजु गिरीको निर्देशन रहेको चलचित्र ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै २०८१ मंसिर १४ गतेलाई रिलिज मिति घोषणा गरिएको छ ।
-
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) बैशाख ६ गते देखि ८ गते सम्म रामेछाप नगर पालिकामा हुने भएको छ ।
-
महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ ।
-
प्रदर्शनरत् चलचित्र ‘महाजात्रा’मा समावेश ‘साथी’ बोलको गीत सार्वजनिक गर्दै सो विषयको जानकारी दिइएको हो ।
-
आर्यनले केही बर्षदेखि चलचित्रमा काम गरिरहेका थिएनन् । यसैले, उनका लागि पनि यो चलचित्र विशेष हुनेछ ।
-
चलचित्र ‘सलीना’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्र ‘सलीना’को कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ ।
-
लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दोबल्दो सामाजिक विषयवस्तुमा चलचित्र बनाइएकाले नेपाली दर्शकले फरक स्वाद पाउने दाबी गरे ।
-
चलचित्रमा भोजपुरी अभिनेता कुन्दन भारद्धाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भुमिका रहनेछ ।
-
निर्माण कम्पनी आसुसेन फिल्मस्ले भट्टको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा उनको प्रमुख भूमिका रहने जनाएको छ ।
-
आजबाट चलचित्र ‘महाजात्रा’ प्रदर्शनमा आएको छ । मल्टीप्लेक्सहरुमा उच्च शोज पाएको चलचित्रको चलचित्रको ओपनिङ ब्यापार सुखद छ ।
-
‘मनसरा’को सार्वजनिक टिजरमा चलचित्रका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा तथा मेनुका प्रधानलाई देखाइएको छ ।
-
चलचित्र ‘बद्री बहादुर’को ट्रेलर रिलिज गरिएको छ । चलचित्रलाई बलिउड कमेडीयन कपिल शर्माले सफलताको शुभकामना समेत दिएका छन् ।
-
पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाको अन्तिम शट छायाङ्कन गर्दै चलचित्रको इण्ड क्ल्याप गरिएको हो ।
-
अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘महाजात्रा’ले मंगलबार काठमाडौँमा प्रिमियर गरेको छ । चलचित्र हेरेपछि अधिकांशले कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् ।
-
चलचित्रमा रहेको ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको गीत छायाङ्कनसँगै सबै युनिट काठमाडौं फर्किन लागेको निर्देशक दिनेश राउतले बताए ।
-
‘जात्रा’ रिलिज भएपछि ‘मुन्ना’ पात्रबाट रविन्द्र झा नेपाली दर्शकमाझ लोकप्रिय बने। यस चलचित्रबाट प्राप्त लोकप्रियताले उनको व्यस्तता धेरै छ ।
-
यो चलचित्रलाई बलिउड अभिनेता तथा चर्चित कमेडियन कपिल शर्माले प्रचार गर्ने वचन दिएको निर्देशक बस्नेतले बताए ।
-
चलचित्र ‘घरज्वाँइ’ को सम्पूर्ण छायांकन सकिएको छ। गत फागुन ५ गतेबाट रुकुममा सुरु भएको छायांकन हिजो ४ चैत्रमा सकिएको हो ।
-
प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्काको जोडीको रुपमा बेनिषा हमाल फाइनल भएकी छन् ।
-
अभिनेता पुष्पल खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र 'सिड्नी ब्लुज'मा अभिनय गर्ने भएका छन् ।
-
नेपाली चलचित्र हेर्ने दर्शक निकै चलाख हुनुभएको महसुस गरेँ । चलचित्रको प्रतिक्रिया हेरेर मात्र हल पुग्ने निर्णयमा पुग्ने गरेको भेटियो ।
-
दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले पनि चिलचित्र पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेको हो ।
-
गत शुक्रवारदेखि सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र 'रङ्गेली'को अर्को गीत 'फूल ओइलिएर' रिलिज भएको छ ।
-
विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् ।
-
अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले डेब्यू अभिनेता निश्चल खड्कासँग जोडी कसेको रोमान्टिक चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ ।
-
रिलिजको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरिरहेको नेपाली चलचित्र 'रङ्गेली'को विदेशमा उच्च माग भएको छ ।
-
फस्ट लुक्समा चलचित्रमा मुख्य अभिनेताद्धय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टी श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।
-
गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘उपहार’को ‘खाडीमा भेटौला’ गीत मंगलबार सार्वजनिक गरिएको छ ।
-
अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माँझ लोकप्रिय छन् ।
-
चलचित्र ‘बद्री बहादुर’मा समाबेश ‘पुलिस दाई’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो ।
-
आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ ।
-
सफलताका साथ चलिरहेको नेपाली चलचित्र ‘रङ्गेली’मा युवापुस्ताका लोकप्रिय अभिनेता आर्यन सिग्देलले दर्शकलाई ‘सरप्राइज’ दिएका छन् ।
-
‘महाजात्रा गम्भीर विषयको रमाईलो प्रस्तुती हो’ – हरिवंश आचार्य
मह सञ्चारकै ‘शत्रु गते’ गरेका निर्देशक भट्टराईले ‘महापुरुष’ मा अभिनेता आचार्यलाई मुख्य भूमिकामा लिए । नाम अनुसार अभिनेता आचार्य फिट भए ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev