Latest News
-
आमाको मुख हेर्ने दिनको अवसर पारेर चलचित्र ‘एक्लो’को अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । -
लचित्र ‘महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै भावनात्मक भिडियो सार्वजनिक गरेको छ । -
‘ऊनको स्वीटर साँझ पोखरा’मा सुजन चापागाईँको प्रस्तुति, हजारौँ दर्शकको उपस्थिती
कार्यक्रममा चर्चित गायक सुजन चापागाईँले हजारौँ दर्शकबीच आफ्नो सजीव प्रस्तुति दिए । -
‘भूठान’ र ‘खेल’ले पाएनन् दर्शकको साथ, शुक्रबारको ब्यापार दयनिय
आजबाट रिलिज भएका चलचित्र ‘भूठान’ र ‘खेल’ दुबैले दर्शकको साथ पाउन सकेनन् । प्रदर्शनको दिनको ब्यापार अत्यन्त निराशाजनक रहेको छ । -
‘जन्ते बाख्रो’को सार्वजनिक ‘अङ्गुरको झुप्पो’ गीतमा महेश काफ्लेको शब्द तथा संगीत रमहेश र अस्मिता अधिकारीको स्वर रहेको छ । -
चर्चित गायक सुजन चापागाईले पोखरा र धरानमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । उनले ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ नामको कार्यक्रम गर्न लागेका हुन् । -
चलचित्र ‘माग्ने राजा’को छायांकन सकिएको छ । ४५ दिनको सेड्यूल लिएर छायांकन सुरु भएको चलचित्रको छायाँकन ४३ दिनमै सकिएको जनाइएको छ । -
चलचित्र ‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ । गीतमा प्रताप दास र मेलिना राईको स्वर रहेको छ । -
पहिलो चरणको छायाँकन सकेको ‘जलाकी’मा अभिनेता धिरज मगरको प्रवेश भएको छ । धिरजले दोस्रो चरणको छायांकन जोइन गर्ने निर्देशक अशोक थापा मगरले बताएका छन् । -
मोहन अभिलाषीको लेखन तथा निर्देशन रहेको नेपाली लघु चलचित्र ‘पाउलो’ (द शुज) चीनको स्मलरिग अवार्डको नोमिनेशनमा परेको छ । -
गायिका संगीता राना प्रधान १८ वर्ष पछि पलेँटीमा गुन्जने भएकी छिन । सन् २००७ मा पहिलो पटक पलेँटीमा प्रस्तुत भएकी संगीता यही अप्रिल २५ र २६ गुन्जने भएकी हुन् । -
मंगलवार सार्वजनिक गरिएको ‘आँखा’ बोलको गीतमा रिकेश गुरुङको स्वर, राम अविरल विष्टको शब्द र एसडी योगीको संगीत रहेको छ । -
चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ । टिजरले चलचित्रको कथा सहकारी समस्याको वरपर घुमेको स्पष्ट पारेको छ । -
‘सेन्टी भाइरस’ रिलिजको ५ वर्षपछि हास्यकलाकार जोडी धुर्मुस र सुन्तली पुनः एकसाथ ठूलो पर्दामा देखने भएका छन् । -
चलचित्र ‘कार्की साइँला’ को शुभ मुहूर्त गरिएको छ । सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै चलचित्रको शुभ मुहूर्त गरिएको हो । -
हाल सम्म चलचित्रका दुई गीत सार्वजनिक भएका छन् । सार्वजनिक ‘मखमली’ र ‘काफ्ले’ दुवै गीतले चलचित्रको कथालाई झल्काइरहेका छन् । -
पहिलो साता कुनै पनि चलचित्र रिलिज नभए पनि बैशाख महिनामा ५ नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । -
‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा जीतुले ‘ज्वाइँ साब’ र केकीले ‘बोक्सीको घर’बाट उत्कृष्टताको अवार्ड जितेका हुन् । -
‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार बिष्णु सुबेदीलाई प्रदान गरिने आयोजक संस्था परिवर्तन नेपालले जनाएको छ । -
आइतबार सार्वजनिक पोष्टरले चलचित्र पैसासँग सम्बन्धित कथामा आधारित रहेको बलियो संकेत दिएको छ । -
चर्चित युवा नेता तथा नेपाली काग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले चलचित्र बिगुल’को एक गीतमा संगीत दिएका छन् । -
‘के घर के डेराः घर नं २’ सिक्वेल नभएको निर्देशक खनालको प्रष्टोक्ति
निर्देशक दीपेन्द्र के खनाल ‘के घर के डेराः घर नं २’ अर्को चलचित्र ‘के घर के डेरा’को सिक्वेल नभएको जनाएका छन् । -
चलचित्र ‘मोहर’ आगामी साउन २३ गते रिलिज हुने भएको छ । निर्माण पक्षले शुक्रबार अभिनेता पल शाहको चरित्र झल्कने तस्वीर सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएको हो । -
दोस्रो सातामा ‘पिताम्बर’लाई उत्साहजनक शो, ‘कर्मा’लाई जम्मा ११
यो शुक्रबार कुनै पनि नेपाली चलचित्र प्रदर्शन नभएका कारण त्यसको फाइदा ‘पिताम्बर’ र ‘कर्मा’ले उठानु पर्ने हो । -
वैशाख २५ देखि ३१ गतेसम्म चल्ने कार्यशालामा निर्देशन, लेखन र छायाङ्कन सम्बन्धि सैद्धान्तिक एवं प्रयोगात्मक कक्षाहरु सञ्चालन हुने आयोजक पहल नेपालले जनाएको छ । -
न्यू मिडियाका रुपमा प्रभावशाली उपस्थिति जनाउँदै आएका युट्युबरको कार्यशैली माथी अनेक प्रश्न होलान् । विशाल सागरमा अनेक प्रजातिका माछा भेटिन्छन् भने जस्तै युट्युबरका पनि आ–आफ्नै शैली, विषय र त्यसमाथीका प्रस्तुती देखिन्छ । -
अमेरिकामा छायाँकन गरिएको ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक, सिचुएशनल कमेडी–ड्रामा
१२ वटै एपिसोड लामो सिरिजको सम्पूर्ण छायाङ्कन अमेरिकामै गरिएको हो । -
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सरकारले बजेट अधिवेशनमै चलचित्र विधेयक संसदमा पेश गर्ने अपेक्षा गरेका छन् । -
‘नरसिंहा अवतार’को गीत ‘अच्छा लेकिन लण्डनको’ सार्वजनिक गरिएको छ । यो गीत यसअघि चलचित्र ‘दैव संजोग’मा समावेश थियो । -
बुधबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । थिम पोस्टरले क्राइम थ्रिलर चलचित्रको संकेत गरेको छ । -
चलचित्रको ट्रेलरमा तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेका भुटानी शरणार्थीको कथा देख्न सकिन्छ । -
निर्देशक शाही ‘प्रोड्युसर्स नेटवर्क’का लागि चयन, फिल्म मार्केटमा ‘एक्लो’ प्रस्तुत गर्ने
निर्देशक तथा निर्माता प्रदीप शाही विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल अन्तर्गतको ‘प्रोड्युसर्स नेटवर्क’का लागि चयन भएका छन् । -
चौथो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा २२ चलचित्र प्रदर्शन गरिने
अफिसियल सेलेक्सनमा परेका चलचित्र, छोटा चलचित्र तथा बृत्तचित्रहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । -
चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ बोलको गीत सार्वजनिक गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । -
निर्देशनमा डेब्यु गर्दै लेखक सुबेदी, ‘यानीमाया’ निर्माणको घोषणा
लेखक विकास सुबेदीले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । विकासको निर्देशनमा बन्ने चलचित्रको नाम ‘यानीमाया’ रहने छ । -
नयाँ वर्षको दिन चलचित्र हेर्न दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । खासगरि ‘पिताम्बर’ले दर्शक आकर्षित गर्न सफल भएको छ । -
कार्तिक ७ गतेका लागि चलचित्र ‘पहाड’को प्रदर्शन मिति घोषणा गरिएको छ । नयाँ वर्षको अवसर पारेर सोमबार मोसन पोस्टर सार्वजनिक रिलिज मिति घोषणा गरिएको हो । -
चलचित्र ‘डबल ट्रिपल’ले दशैंको मिति छोडेको छ । यसअघि दशैंको फूलपातीलाई रिलिज मिति तय गर्दै चलचित्र निर्माणको घोषणा गरिएको थियो । -
‘पुष्पलता’ निर्माणको घोषणा गरिएको छ । नयाँ वर्षको अवसर पारी घोषणा गरिएको चलचित्रलाई सुनील निउरेले निर्देशन गर्नेछन् । -
चलचित्र ‘सिटामोल’को प्रदर्शन मिति तय गरिएको छ । पोस्टर सार्वजनिक गर्दै साउन २३ गते चलचित्र प्रदर्शन हुने जनाइएको छ । -
नयाँ वर्ष २०८२ को अवसर पारेर एक पोष्टर सार्वजनिक गर्दै ‘जारी’को सिक्वेल ‘जारी २’ निर्माणको घोषणा गरिएको छ । -
२०८१ सालमा नेपाली चलचित्रः कथामा बिवधता, ब्यवसायमा ऐतिहासिक सफलता
नेपाली चलचित्र क्षेत्र २०८१ सालमा फेरि एक पटक बहस, परिवर्तन र प्रयोगको केन्द्रमा रह्यो । -
चलचित्र ‘झिल्को’को पोष्टरमा स्कुले पोसाकमा बाल कलाकार आयुषी ढकाललाई हातमा मोबाइल बोकेर प्रस्तुत गरिएको छ । -
चलचित्र ‘पिताम्बर’लाई दर्शकले रुचाएका छन् । एक्सन जनराको यो चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । -
‘के घर के डेराः घर नं २’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा आफ्नो दुःख सुनाएर मन हलुंगो बनाएको दृश्य समावेश छ । -
सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’बाट ठूलो पर्दामा डेव्यु गरेका अभिनेता आशिष पियाले कमब्याक गर्ने भएका छन् । -
चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा आएका छन् । यि दुई चलचित्र यस वर्ष रिलिज हुने अन्तिम चलचित्र हुन् । दुबै चलचित्र एक्सन जनरामा निर्माण भएका हुन् । -
चलचित्र ‘मातृभूमि’ निर्माणको घोषणा गरिएको छ । दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने चलचित्र फाल्गुनन्द लिङदेन फिल्म्स् प्रालिको व्यानरमा बन्नेछ । -
चलचित्र ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले चलचित्रको कथा जार संस्कृतिमा आधारित रहेको खुलासा गरेको छ । -
लाखौंको टिकट आफै किनेको ‘पूर्णबहादुरको सारङ्गी’का निर्माताको स्वीकारोक्ति
‘पूर्णबहादुरको सारङ्गी’का निर्माताले लाखौंको टिकट आफैंले खरिद गरेको खुलासा गरेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
