Latest News
-
अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर चलचित्र ‘बहाव’को फस्टलुक सार्वजनिक भएको छ ।
-
महाशिवरात्री विदाको अवसर पारेर फागुन ५ देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘फूलबारी’को अग्रिम बुकिङ खुल्ला गरिएको छ ।
-
अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ ।
-
नयाँ बर्ष ०८० को अबसरमा बैशाख १ गते प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’ को टिजर शुक्रबार सार्वजनीक गरिएको छ ।
-
समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र अवार्ड आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको घोषणा गरे ।
-
१० वटा चलचित्रलाई सोसल मिडिया क्याम्पेनिङ्ग गरी सबैभन्दा बढी लाईक, भ्यूज तथा कमेन्ट प्राप्त गर्ने एक चलचित्रलाई नगदबाट पुरस्कृत गरिने छ ।
-
लक्ष्मण सुनार निर्देशित चलचित्रका निर्माता टोपेन्द्र विष्टले सामाजिक संजालमार्फत आफ्नो चलचित्रको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।
-
चलचित्र ‘नीरमाया’को बिशेष प्रदर्शनि गरिएको छ । नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा चलचित्रको बिशेष शो गरेको हो ।
-
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले प्रदर्शनकै दिनमा उल्लेख्य दर्शक नपाए पनि शनिबारको ब्यापार उत्साहजनक छ ।
-
राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुन’को श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै छायांकन थालिएको छ ।
-
चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
-
गोविन्द सिंह भण्डारीको निर्देशन रहेको चलचित्र ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । पोष्टरले चलचित्र रोमान्टिक लभस्टोरी भएको संकेत गरेको छ ।
-
राजधानीको बिग मुभिजमा सम्पन्न भव्य प्रिमियरमा उपस्थित चलचित्रकर्मी, पत्रकार र अन्य पाहुनाहरुले चलचित्रलाई रुचाएका छन् ।
-
यसै चलचित्रबाट अभिनेताको रुपमा अघि आएका राजले बाल कलाकारको रुपमा थुप्रै सफल चलचित्रमा काम गरिसकेका छन् ।
-
चलचित्र ‘मनसँग मन’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रेम कथामा आधारित चलचित्रको ट्रेलर प्रेम र त्यसमा आउने संघर्षमा केन्द्रित छ ।
-
चलचित्र ‘महापुरुष’ चलचित्र विकास बोर्डले युएईको दुबईमा आयोजना गर्न लागेको ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा सहभागी नहुने भएको छ ।
-
‘पशुपति प्रसाद’ रिलिजको ७ वर्षको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमका बिच सिक्केल निर्माणको घोषणा गरिएको हो ।
-
क्लब डान्स शैलीको गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड अवतारमा प्रस्तुत छिन् । उनलाई नृत्यमा आरए सुरज पौडेलले साथ दिएका छन् ।
-
चलचित्र ‘छड्के २’को टिजर सार्वजनिक गरिएको छ । फागुन १९ मा रिलिज हुने चलचित्रको टिजरले ग्याङस्टरको कथा भन्छ ।
-
म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा छोटा चलचित्रहरुको प्रतिष्पर्धा हुने भएको छ ।
-
केही दिन अघि केन्द्रिय भूमिकाका लागि अभिनेत्री मलिका महत सँग कागजि सम्झौता गरेका लक्ष्मणले बिकास बोर्डमा समेत चलचित्र दर्ता गरिसकेका छन् ।
-
सरस्वती पुजाको अवसर पारी पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘बिहे पास’ले बैशाख १ गतेका लागि प्रदर्शन मिति तोकेको छ ।
-
सरस्वती पुजाको अवसर पारी अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलावी’को फष्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।
-
अभिनेता प्रदीप खड्काको मुख्य भुमिका रहने चलचित्र ‘कामिनो’को थीम पोस्टर सार्वजनिक गरिएको छ ।
-
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करण घोषणा गरिएको छ । महोत्सव आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने छ ।
-
‘मिठो मिठो’ बोलको गीतमा युग भुषालको संगीत तथा निर्देशक डाक्टर कपिल रिजालको शब्द र सौरव दास र देवाञ्जली वी जोशीको स्वर रहेको छ ।
-
चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको ट्रेलरमा पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरिएको छ ।
-
आइतबार सम्पन्न चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको पाँचौ जिल्ला अधिवेशनबाट आगामी ३ वर्षको लागि सन्तोष नर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
-
रोल्पामा ‘बृहत चलचित्र बहस’– छायांकनका लागि उपयुक्त रहेको निष्कर्ष
चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा सम्पन्न ‘बृहत चलचित्र बहस’ले रोल्पा चलचित्र छायांकनको लागि उपयुक्त रहेको निष्कर्ष निकालेको छ । -
दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहेका छन् ।
-
टाइटन फिल्म फेस्टिभलमा ऋचा शर्माले छोटो चलचित्र ‘ब्लड मनी’बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् ।
-
बिभिन्न श्रष्टालाई नातिकाजी राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विविध जाति र उनीहरुको भाषा, संस्कृति, गीत, संगीतको एकता नै नेपाली संगीतको राष्ट्रिय स्वरुप भएको बताएकी छिन् । -
सफल केसी र प्रतीक गुरुङको निर्देशनमा बन्न लागेको ‘चलचित्र’का लागि शुक्रबार दुबै कलाकारसँग लिखित सम्झौता भएको छ ।
-
निर्धारित समयमा छायांकन सुरु नभएको भन्दै अनमोल केसीले साइन गर्दा बुझेको पेश्की रकम फिर्ता गदै चलचित्र ‘एक्स ९’ छोडेका छन् ।
-
चलचित्र ‘ह्यारीकी प्यारी’ टिमले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटी रुद्राक्षको बिरुवा प्रदान गरेको छ ।
-
यस अघि कार्यबहाक अध्यक्षका रुपमा काम गर्दै आएका कार्की बुधबार राजधानीमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
-
झरना थापाको आगामी निर्देशनमा बन्न लागेको चलचित्र ‘भगवत् गीता’मा कलाकार विपिन कार्की अनुबन्धित भएका छन् ।
-
तनहुँ अदालतले उनलाई सफाई दिए पनि सोही मुद्धामा नवलपुर अदालतले २ वर्ष ६ महिना जेल सजाय तोकेकाले उनी जेलमुक्त भने हुने छैनन् ।
-
उदित–दीपाले गरे चलचित्रकर्मी कल्याणकारी कोषमा पाँच लाख सहयोग
चर्चित गायक उदितनारायण झा र गायिका दीपा नारायण झाले नेपाली चलचित्रकर्मी कल्याण कोषमा ५ लाख १ सय एघार रुपैयाँ प्रदान गरेका छन् । -
चलचित्र पत्रकार संघ नेपाल, रुपन्देही शाखाको मंगलबार बुटबलमा सम्पन्न अधिबेशनबाट अध्यक्षमा मोहन न्यौपाने निर्वाचित भएका छन् ।
-
‘पाइएन ओखति दिल दुखेको’ बोलको गीत सार्वजनिक गरिएको छ । सुजाता केसी र हरि गिरी बिमर्सिको स्वर रहेको गीतमा हरिकै शब्द र संगीत रहेको छ ।
-
चलचित्र पत्रकार संघ नेपाल, चितवन शाखाको आठौं अधिवेशनबाट अध्यक्षमा गोबिन्द अर्याल निर्वाचित भएका छन् ।
-
फ्राइडे रिलिज अन्र्तगत आजबाट चलचित्र ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आएको छ । रमेश एमके पौडेलको निर्देशन रहेको चलचित्र लभस्टोरी जनराको हो ।
-
केही वर्षको अन्तराल पछि अभिनेत्री मनिषा कोइरालाले मुख्य भूमिकामा काम गरेको बलिउड चलचित्र ‘शहजादा’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
माघे संक्रान्तिको छेकोमा भोलि शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’को चितवनमा भव्य प्रिमियर सम्पन्न भएको छ ।
-
‘छड्के २’को एक गीतमा चर्चित र्यापर भिटेनले स्वर दिएका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको गीतमा भिटेनकै शब्द र संगीत रहेको छ ।
-
कुनै समयका चर्चित निर्देशक श्रेष्ठले आगामी चलचित्रका लागि नायक दयाहाङ राईसँग सम्झौता गरेका छन् । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन ।
-
कलाकार सुहाँउदो कथा भएको र उनीहरुले पनि उत्कृष्ट काम गरेकोले दर्शकको मन जित्नेमा निर्देशक पौडेल विश्वस्त छन् ।
-
लगालग हिट चलचित्र दिइरहेका दीपेन्द्र सोमबार निर्माता हरि मल्ल ठकुरीले निर्माण गर्ने नाम जुर्न बाँकी चलचित्रमा अनुबन्धित भएका हुन् ।
-
सोमबार सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अब जुनसुकै वर्गका दर्शकले पनि सहजै चलचित्र हेर्न पाउने छन् ।
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri