Latest News
-
गीतमा गायिका स्याम्मी डी रियल जीको स्वर र शब्द तथा सुरज ब्लुज संगीत रहेको छ । गीतको मिक्सिङ तथा मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका हुन् । -
शुक्रबार र शनिबार उत्साहजनक व्यवसाय गरेको चलचित्र ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । -
फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र 'अञ्जिला'को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । -
चलचित्र ‘द्रोपदी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले चलचित्रको विषयवस्तु बारे खुलासा गरेको छ । -
चलचित्र ‘मुग्लान’ निर्माण हुने भएको छ । शुक्रबार भैरव मन्दिर, ज्ञानेश्वरमा चलचित्रको शुभ मुहूर्त गर्दै निर्माण थालिएको हो । -
चलचित्र ‘बलिदान’को प्रमुख नारी पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री कविता रायलाई ‘एक्सन लुक्स’मा प्रस्तुत गरिएको छ । -
चलचित्र ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । चलचित्रका लागि बिभिन्न भूमिकामा अभिनय गर्न सक्ने कलाकारहरुलाई अडिसनमा आब्हान गरिएको छ । -
चलचित्र ‘होस्टेल ३’ले उत्साहजनक ब्यापार गरेको छ । ट्रेलर रिलिज देखि नै राम्रो हाइप बनाएको चलचित्रको माउथ पब्लिसिटी समेत अब्बल देखिएको छ । -
चलचित्र प्रदर्शन, अन्र्तक्रिया, नाटक प्रदर्शन लगायतका बिबिध कार्यक्रहरु सहित बिभिन्न महिला चलचित्रकर्मीलाई सम्मान गर्दै महोत्सव सम्पन्न भएको हो । -
चलचित्र '११:५५' (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
तेस्रो कर्णाली चलचित्र कार्यशाला आगामी ४ चैत देखि कर्णालीको सुर्खेतमा आयोजना गरिने भएको छ । तेस्रो पटक यो कार्यशाला हुन् लागेको हो । -
चलचित्र ‘होस्टेल ३’ अग्रिम टिकट बुकिङ खुला भएको छ । शुक्रवार रिलिज हुने चलचित्रको टिकट बुकिङ बुधबार खुलेको हो । -
चलचित्र ‘जवाफ’ निर्माणको घोषणा गरिएको । चलचित्रको थिम पोष्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । -
चलचित्र ‘श्री बुकुरोः द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजर बुधबार सार्वजनिक गरिएको हो । -
‘हरिबहादुरको जुत्ता’को छायाङ्कन सकिएको छ । चलचित्रको गीत बाहेकको छायाङ्कन २९ दिनमा सम्पन्न भएको निर्माण टिमले जनाएको छ । -
‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’, ‘स्व. शान्ती मास्के स्मृती पुरस्कार’ र ‘स्व. गोपाल राउत स्मृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । -
चलचित्र ‘राजागंज’ (पूजा सर)को ट्रेलरले २०७२ सालमा नयाँ संविधान जारी भएपश्चात त्यसको विरोधमा मधेशमा भएको हिंसात्मक आन्दोलनको सेरोफेरोको कथा भनेको संकेत दिएको छ । -
सोमबार बिहान अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा सम्पन्न समारोहमा ‘अनोरा’ले पाँच विधामा अवार्ड हात पारेको हो । -
‘झ्याइँ’ले सफलता प्राप्त गरेपछि एटमून इन्टरटेनमेन्ट गायिका तथा अभिनेत्री मञ्जयाश्री भट्टलाई लिएर प्रोजेक्टको तयारीमा जुटेको छ । -
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र ‘जार’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । -
प्रकाश सपुतको निर्देशन रहेको ‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक देवेन्द्र बब्लुको स्वर र बब्लु र सपूतको संगीत रहेको छ । -
चलचित्र विकास बोर्ड र नेपाल प्रहरी बीच लागूऔषध विरुद्धको अभियानमा सहकार्य
चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । -
डा. अधिकारीको जन्मदिन पारेर ‘अब अति भइसक्यो, जागौं’, ‘आमा’ र ‘आउन माया आऊ मेरो हात समाऊ’का ३ भिडियो लोकार्पण गरिएको हो । -
पोष्टर सार्वजनिक गर्दै आउने दशैका लागि ‘बलिदान’को रिलिज घोषणा
चलचित्र ‘बलिदान’को रिलिज मिति घोषणा भएको छ । चलचित्रलाई २०८२ सालको फूलपातीमा रिलिज गर्ने घोषणा गरिएको छ । -
चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक, सङ्घर्षदेखि कप्तान सम्मको कथा
एन्जिलाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ । -
युट्युबको ट्रेन्डिङमा नेपालको पहिलो स्थान सहित भारत लगायतका करिब २० देशहरूमा ट्रेन्डिङमा परेपछि थप चर्चा पाइरहेको छ । -
महाशिवरात्रीको अवसर पारी ‘फेरि रेशम फिलिली’, ‘मायावी’ र ‘लाज शरणम्’ प्रदर्शनमा
३ नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’, ‘मायावी’ र ‘लाज शरणम्’ प्रदर्शनमा आएका छन् । -
चाडपर्वमा चलचित्र रिलिज गर्नु भनेको सफलताको ग्यारेन्टी हुनु होइन
नेपाल, जहाँ चाडपर्वहरू केवल परम्परागत अनुष्ठान र उत्सव मात्र होइनन्, आत्मीयताका सुगन्धले सुवासित गरिएका अनगिन्ती स्मृति हुन् । -
‘न्याय’ शिर्षकमा चलचित्र ‘आउट लः दफा २१९’को र्याप प्रतियोगिता
चलचित्रको ‘र्याप प्रतियोगीता’मा सहभागी हुन चाहनेले ‘न्याय’ शिर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन् । -
निरन्तर युट्युव ट्रेन्डिङमा ‘होस्टेल ३’को ट्रेलर, मुख्य ट्रेन्डिङमा तेस्रो र चलचित्र तर्फ पहिलो
शुक्रवार सार्वजनिक भएको ६ घण्टामै ट्रेलरले युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको थियो । -
छायाँकन शुरु हुनु अगावै चलचित्र ‘माग्ने राजा’को प्रदर्शन मिति घोषणा गरिएको छ । केदार घिमिरे ‘माग्ने बुढा’को शीर्ष भूमिका रहने चलचित्र आगामी वर्षको तीजमा प्रदर्शन हुने जनाइएको छ । -
‘मायावी’को पनि अग्रिम टिकट बुकिङ खुल्ला, प्रिमियरमा सुखद प्रतिक्रिया
कीर्तिपुर सिनेप्लेक्समा आयोजित प्रिमियरमा चलचित्रकर्मी, पत्रकार तथा अन्य बिशिष्ठ ब्यक्तीत्वहरुले चलचित्र हेरेका छन् । -
शिवरात्रीको अवसरमा बुधबारबाट प्रदर्शन हुने अन्य दुई चलचित्रहरु ‘फेरी रेशम फिलिली’ र ‘मायावी’ भन्दा यो चलचित्रलाई हलहरुले बढी शो दिएका छन् । -
फागुन १४ गते, महाशिवरात्रि को अवसरमा प्रदर्शन हुन लागेको चलचित्र ‘फेरि रेशम फिलिली’को बुकिङ खुलेको छ । -
३१ बिधामा अवार्ड प्रदान गर्दै ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न
बिभिन्न ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका महोत्सव सम्पन्न भएको हो । -
‘फेरि रेशम फिलिली’मा आफ्नो पात्र निकै च्यालेन्जिङ रहेको सुपुष्पाको भनाई
पात्र 'च्यालेन्जिङ' भएको उनको भनाइ छ । त्यही च्यालेन्जिङ भएकैले उनलाई दर्शकले यसलाई कुन रूपमा ललान् भन्ने चिन्ता भइरहेको छ । -
प्रदर्शनरत् चलचित्र ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हर्क साँउदको शब्द रचना र सुशान्त गौतम संगीत तथा स्वर रहेको छ । -
‘लाज शरणम्’ सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको छ । -
‘कल्ली’को छायांकन सुरु गरिएको छ । आइतबार काठमाडौंको बौद्धबाट छायाँकन सुरु गरिएको हो । ३५ दिनको सेड्युलमा चलचित्रको छायांकन काठमाडौंपछि जुम्ला जिल्लामा हुनेछ । -
‘निमोनिया’ निको भएपछि निर्देशक घिमिरेले सुरु गरे ‘पहाड’को छायांकन
निर्देशक तुलसी घिमिरेलाई निमोनिया भएपछि मुहूर्तको भोलिपल्टबाटै चलचित्रको छायाँकन रोकिएको थियो । -
फागुन २३ गते रिलिज हुने तयारीमा रहेको चलचित्र ‘होस्टेल ३’को ट्रेलर शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । -
केशव पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र '११:५५' (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको छ । -
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
उनी आफ्नो चलचित्रले सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने ठान्छन् । -
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सरमा रोकिएको चलचित्रको १० मिनेटको हिंसात्मक दृश्य काटिएको जनाइएको छ । -
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
केदार घिमिरे (माग्ने बुढा) र विल्सनविक्रम राई (तक्मे बुढा) को चर्चित जोडी दशकपछि पुनः सँगै देखिने भएको छ । -
अभिनेत्री शिल्पा पोखरेलले सन्यास लिएकी छिन । उनले ओशो तपोवनमा आनन्द अरुणबाट ‘नवसन्न्यास दीक्षा’ ग्रहण गरेकी हुन् । -
निर्देशक भीमसेन लामा निर्देशीत ब्रिटिश चलचित्र ‘कामा’ युके र आइरल्याण्डमा एकसाथ प्रदर्शन हुने भएको छ । -
कलेज लाइफ र होस्टेल, जहाँ अनगिन्ती सपनाहरू बुनिन्छन् । जहाँ मित्रता मजबुत बन्छ, जहाँ पहिलो प्रेमको अनुभव लिइन्छ । -
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को हङकङ अडिसनमा छानिए १० जना
‘मेरो भ्वाइस युनिभर्स’ तथा ‘मेरो डान्स युनिभर्स’ सीजन–२ को हङकङ अडिसनबाट १० जना प्रतिभा छनोट भएका छन् । -
चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’यतिबेला चर्चामा छ । मल्टिस्टारर यो चलचित्रको टिजर र गीत रिलिज भएसँगै यसको हाइप दिनानुदिन बढ्दो छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
