Latest News
-
रेथा थापा देखि हिमेश पन्त सम्म, यि हुन् संघिय र प्रदेश सभामा उमेदवारी दिएका चलचित्रकर्मी
आगामी संघिय र प्रदेशको निर्वाचनका लागि चलचित्रकर्मीहरुले पनि बिभिन्न क्षेत्रबाट उमेदवारी दिएका छन् । -
लेखक तथा निर्देशक मनोज पण्डितले प्रतिनिधी सभा सदस्यका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गरेका छन् ।
-
नायिका रेखा थापाले प्रतिनिधी सभा सदस्यका लागि मोरङ क्षेत्र नम्बर ३ बाट उमेदवारी दर्ता गरेकी छिन । राप्रपाका तर्फबाट उनले उमेदवारी दिएकी हुन् ।
-
दशैको अवसर पारी शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो दुई दिन दर्शकबाट उत्साहजनक साथ पाएको छ ।
-
चर्चित गायक मुरलीधरले सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने भएका छन् । मुरलीधरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उमेदबारी दिन लागेका हुन् ।
-
आजबाट चलचित्र ‘२ नम्बरी’ प्रदर्शनमा आएको छ । कमेडी जनराको चलचित्रले मल्टीप्लेक्सहरुमा उच्च शो पाएको छ ।
-
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा काठमाडौंमा घर हुने र घर किन्न संघर्ष गर्ने पात्रहरुको कथालाई देखाइएको छ ।
-
लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको चलचित्र ‘सरी मम’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
-
दशैंको एक हप्ता लामो विदालाई लक्षित गरेर प्रदर्शनमा आएको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।
-
चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘मीलन’को गीत ‘तिम्रो इसारा काफि छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रबिशा अधिकारी र कौशलराज खड्काको स्वर छ ।
-
चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘तिम्रो मेरो साथ’ पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार निर्देशक रमेश एमके पौडेलले चलचित्रको रिलिज मिति घोषणा गरेका हुन् ।
-
नौ जना अभिनेत्रीहरुलाई ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ अर्पण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच उक्त सम्मान अर्पण गरिएको हो ।
-
बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन् लागेको चलचित्र ‘बाबरी’ प्रमोसनको क्रममा सुन्दर नगरी पोखरा पुगेको छ ।
-
प्रज्ञा जोशीको लगानीमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । घटस्थापनाको अवसर पारेर टेलिसिरियलको शुभ मुहूर्तसँगै छायांकन समेत थालिएको छ ।
-
सार्वजनिक ‘आखेन नुमा तरेमे’ बोलको गीतमा आन्छुमे नसानको शब्द, जेपी नेम्वाङको संगीत र जेपी नेम्वाङ र पुष्पा लिम्बुको स्वर रहेको छ ।
-
सार्वजनिक गीतमा सञ्चारकर्मी सुमन गैरेको शब्द, सरोज पोखरेलको संगीत र प्रविशा अधिकारी र सुमन केसीको स्वर रहेको छ ।
-
कलाकार बुद्धि तामाङले विवाह गरेका छन् । शुक्रबार तामाङ परम्परा अनुसार बुद्धिले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गरेका हुन् ।
-
प्रदर्शन मिति नजिकिदै जादा प्रचारप्रसारलाई ब्यापक बनाउदै लगेको ‘हिजो आजका कुरा’ असोज २८ बाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा छ ।
-
चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र शुक्रबारबाटै विश्वभर प्रदर्शनमा आएको हो ।
-
बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई देखाइएको छ ।
-
चलचित्र ‘बाबरी’को माग विदेशमा पनि उच्च देखिएको छ । नेपालमा निकै राम्रो हाइप बनाइरहेको यो चलचित्रको दिन प्रतिदिन बिदेशमा माग बढिरहेको छ ।
-
चर्चित कलाकार बुद्धि तामाङले विवाह गर्ने भएका छन् । बुद्धिको शुक्रबार मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह हुन लागेको हो ।
-
४ वर्ष पछि धिरज मगर चलचित्रको पर्दामा देखिदैछन् । असोज १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बाबरी’मा उनी मुख्य भूमिकामा देखिएका छन् ।
-
‘नघोच यो छाती’ बोलको गीत सार्वजनक गरिएको छ । सार्वजनिक गीतमा नारायण थापाको स्वर, अर्जुनराज भण्डारीको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
-
चलचित्र ‘महापुरुष’को दोश्रो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘बेमौसमी’बोलको गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘२ नम्बरी’ले आयोजना गरेको शिर्ष गीत कम्पोज प्रतियोगितामा ६१ गीतलाई पछि पार्दै भूषण खतिवडा उत्कृष्ठ भएका छन् ।
-
चलचित्रको मोफसल टुर असोज ५ गते बिर्तामोडबाट सुरु भई देशका ६ ठुला सहरमा प्रमोशन इभेण्ट गर्दै ९ गते पोखरामा सकिने छ ।
-
भक्तपुरको कमलविनायक मन्दीरमा शुभमूर्हत गरिएको चलचित्र नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ ।
-
सन् २०२३ मा घोषणा हुने ९५ औं एकेडेमी अवार्ड (अस्कर अवार्ड)का लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस भएको छ ।
-
बरिष्ठ संगीतकार शुभबहादुर सुनामको अन्टेष्टि गरिएको छ । सोमबार बिहान साढे ४ बजे स्वर्गिय भएका सुनामको सोमबार नै अन्तिम संस्कार गरिएको हो ।
-
चलचित्र ‘नालापानी’को विशेष शो सम्पन्न भएको छ । विशेष शोमा चलचित्र हेरेकाहरुले चलचित्रको प्रशंसामा शब्द खर्चिएका थिए ।
-
चलचित्रका निर्माता तथा मुख्य कलाकार दिपकराज गिरीले शुक्रबार फागुन १९ बाट चलचित्र प्रदर्शनमा आउने जानकारी गराएका हुन् ।
-
चलचित्रमा साम्राज्ञी आरएल शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
-
चलचित्र ‘बाबरी’को ‘मायाका रंगहरु’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सनुप पौडेल र रचना रिमालको स्वर रहेको छ ।
-
‘के घर के डेरा’को टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ ।
-
चार वर्ष पछि पर्दामा फकर्दै छिन अदिति बुढाथोकी । सन् २०१८ को चलचित्र ‘कृ’ मा काम गरेपछि उनलाई अन्य चलचित्रबाट अफर नगएको होइन ।
-
चलचित्र ‘सायरा’ निर्माणको औपचारिक घोणणा गरएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
‘झिँगेदाउ’ले दोस्रो हप्तामा पनि ब्यबसायिक सफलता हात पारेको छ । पहिलो सातामा आक्रामक ब्यापार गरेको चलचित्रको दोस्रो साताको ब्यापार पनि उस्तै छ ।
-
शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सिता बराह आयर भयर मन्दिरमा चलचित्रको शुभ साइत गरिएको हो ।
-
आगामी तिहारको अवसरमा कात्तिक १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘मीलन’को टिजर सार्वजनिक गरिएको छ ।
-
‘ऐना झ्यालको पुतली’ र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शन, ‘झिङ्गेदाउ’ र ‘प्रकाश’ पनि हलमै
आज शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ देशव्यापी प्रदर्शन आएका छन् । -
तिहारको अवसर पारेर कार्तिक ४ गते रिलिज हुने यो चलचित्रको ओएसटी अडियोमा सुजिल कर्माचार्यको शब्द, स्वर तथा संगीत रहेको छ ।
-
‘घामझै बलेकी’ बोलको गीतमा एसपी कोइरालाको शब्द, शिखर सन्तोषको संगीत र पवनदीप राजन र अरुनिता कान्जिलालाको स्वर रहेको हो ।
-
चलचित्र ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
-
'बाबरी'को अस्ट्रेलिया प्रदर्शन राइट्स विक्री भएको छ । मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले अस्ट्रेलिया राइट्स किनेका हुन् ।
-
अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले २ वर्ष ६ महिनाको जेल र र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
-
‘प्रेमगीत ३’ को ‘हर युग होस’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ ।
-
एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल भन्छन् – ‘प्रकाश’ नेपाली समाजको जिवन्त चित्र हो
चलचित्र ‘प्रकाश’ हेर्दा पटक पटक आफ्ना आँखा रसाएको नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले बताएका छन् ।
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri