Latest News
-
आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’का मुख्य अभिनेता सलोन बस्नेत अष्ट्रेलिया प्रचार सकेर शुक्रबार नेपाल फर्केका छन्
-
आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
गम्भिर बिष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘तिम्रो साथमै जिउने चाहाना’ सार्वजनिक गरिएको छ ।
-
आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को गीत ‘राजा रानी’लाई समाजिक सञ्जाल टिकटकमा रुचाइएको छ ।
-
निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर चलचित्रको प्रचार आरम्भ गरेको हो ।
-
अर्पण गिरी (अरमान जंग)को निर्देशन तथा अभिनय रहेको चलचित्र ‘वानर सेना’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
-
टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ । शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ ।
-
भदौ ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जय हो’को गीत ‘राजा–रानी’ सार्वजनिक गरिएको छ ।
-
भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ रिलिज गरिएको छ ।
-
चलचित्र ‘नाङ्गो गाउँ’को सार्वजनिक टिजरले एक गाउँलाई राजनितिले कसरी गिजोलरहेको छ भन्ने कथा प्रस्तुत गरिएको छ ।
-
असार २९ गते रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको छ ।
-
अभिनेता सलोन बस्नेत यतिबेला आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को प्रचारमा व्यस्त छन् ।
-
सार्वजनिक ट्रेलरले सत्ता र शक्तिको आडमा कसरी अपराधीले कसरी सजिलै कानुनको गलत प्रयोग गर्छ भन्ने देखाइएको छ ।
-
यम शेर्पाको निर्देशनमा बन्ने चलचित्र ‘कार्साङ’मा नायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन् ।
-
सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द तथा संगीत र सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ ।
-
‘राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार’ नृत्यनिर्देशक केसीलाई
संगीत तथा नाट्य बिधा तर्फ लुम्बिनी प्रदेशका बरिष्ठ नृत्यनिर्देशक जोगेन्द्र केसीले प्रादेशिक प्रतिभा पुरस्कार प्राप्त गरेका हुन् । -
चार महिला पात्रको प्रेमकथामा आधारित गणेश देव पाण्डेको निर्देशनमा निर्माण भएको चलचित्र ‘जुलेबी’ भदौ १ गतेबाट प्रदर्शन हुनेछ ।
-
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायतले चलचित्र हेरेका छन् ।
-
साउन १० गतेबाट छायांकनमा जाने चलचित्र ‘हामी तीन भाई’को गोर्खाको मनकामना मन्दिरमा स्कृप्ट पुजा गरिएको हो ।
-
राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई चलचित्रले प्रस्तुत गरेको छ ।
-
बाबु साहेब बलामीको निर्देशनमा निर्माण भइरहेको चलचित्रको उक्त गीत ४ दिन लगाएर छायांकन गरिएको हो ।
-
शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बगान’को काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ ।
-
निर्देशक पराजुलीको जन्मदिनको अवसर पारी बुधबार एक पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी गराइएको हो ।
-
तीनदिन सम्म राजधानीको नाचघरमा चलेको फेष्टिवला विभिन्न विधामा अवार्ड प्रदान गर्दै सोमबार बेलुका सम्पन्न भएको छ ।
-
सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रमोद अग्रहरी र रिस्ता बस्नेतलाई रोमान्टिक अवतारमा नृत्य गरिरहेको देख्न सकिन्छ ।
-
टुकी आर्टस्ले एक विज्ञप्ती सार्वजनिक गर्दै चलचित्र विश्वभरका धेरै देशमा रिलिज गर्ने कर्न्फम भएको उल्लेख गरिएको छ ।
-
असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को टोली चितवन, बुटवल र पोखरा पुगेको छ ।
-
चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा माया प्रेम संगै, सामाजिक कथालाई बिशेष स्थान दिइएको छ ।
-
चलचित्र ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक गरिएको छ । भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको टिजर शुक्रबार रिलिज गरिएको हो ।
-
चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको ६० वर्षको उमेरमा निधन भएको छ ।
-
२० वर्ष पछि पुनः ‘उपहार’ नामको चलचित्र बन्ने भएको छ । मंगलबार ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने चलचित्र ‘उपहार’को घोषणा गरिएको हो ।
-
सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमका बिच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो ।
-
चलचित्र ‘अदृश्य’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र साउन १९ गतेबाट प्रदर्शनमा आउने छ ।
-
विल्सन विक्रम राई र अनुषा राईको अभिनय रहेको म्युजिक भिडियो ‘चोया छपनि’ रिलिज गरिएको छ ।
-
स्टोरी बैंक अन्तर्गत ‘काँडेतार’ को कथालाई उत्कृष्ट कथाको छनोट गरी आर्थिक सहयोग बापत दश लाख रुपैयाँ प्रदान गरिएको हो ।
-
सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले ‘साङ्लो’पछि अर्को नेपाली चलचित्रमा अभिनय गर्ने पक्का भएको छ ।
-
वेब सिरिज ‘रणा भो’ निर्माण हुने भएको छ । आइतबबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै सिरिजको छायांकन सुरु गरिएको हो ।
-
पाँचौं पिम नेपाल फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ ।
-
सामाजिक टेली चलचित्र ‘केशरी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा नारी सेन्टिमेन्टलाइ देखाउन खोजिएको छ ।
-
चलचित्र ‘लुङा’को गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘अल्लारे जोबन’ बोलको गीतमा आयुष प्रधानको स्वर शब्द र संगीत रहेको छ ।
-
आज बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परस्त्री’को बुधबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर सम्पन्न भएको छ ।
-
यसअघि शुक्रबारबाट प्रदर्शन हुने भनिएको सुरज पाण्डेको डेव्यु निर्देशकिय चलचित्र ‘परस्त्री’ बिहीबारबाट नै नेपालमा प्रदर्शन हुने भएको छ ।
-
काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थानमा प्रथम उपराष्ट्रपति परमानन्द झाले फेस्टिबलको उद्घाटन गरेका हुन् ।
-
लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको चलचित्र ‘मत मर्छु कि क्याहो’ युट्युवमा सार्वजनिक गरिएको छ ।
-
उनको लुक्स र चलचित्रको ट्रेलरमा देखिएको उनको अभिनयले सम्भावना बोकेको नायकका रुपमा गौरवलाई लिन थालिएको छ ।
-
अमिसा बजगाईंको स्वरमा रहेको गीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ । गीतमा संगीता घिमिरेको शब्द र राजेन्द्र बजगाईको संगीत रहेको छ ।
-
राजु गिरीको निर्देशनमा चलचित्र ‘मेयर साहेब’ निर्माण हुने भएको छ । शुक्रबार टाइटल पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो ।
-
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ ।
-
निर्देशक सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘हात्तिछाप’को अष्ट्रेलिया र न्युजल्याण्ड राइट्स बिक्रि भएको छ ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev