Latest News
-
‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा नेपालको तर्फबाट प्रस्तुति दिएर फर्किएको छ ।
-
निर्माता तथा निर्देशक नवल खड्काले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन् ।
-
लोक साँस्कृतिक संघको अध्यक्षमा राजेन्द्र, महासचिवमा योगेन्द्र
राष्ट्रिय लोक साँस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । -
२ मिनेट लामो चलचित्रको टिजरले ७० बर्ष पहिले नेपालमा हुने सुनको इतिहासलाई प्रस्तुत गरेको छ ।
-
चलचित्र ‘जय हो’को पोस्टर सार्वजनिक गरिएको छ । भाद्र ८ गतेबाट प्रदर्शन हुने चलचित्रको बिहिबार दुई वटा पोस्टर सार्वजनिक गरिएको हो ।
-
प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ओएसटी गीत सार्वजनिक गरिएको छ ।
-
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ ।
-
दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘झिंगेदाउ’ले जितेको छ ।
-
बिबि थापाको शब्द, बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ ।
-
विशाल निरौला र अस्मिता अधिकारीको स्वरमा रहेको ‘दिलमा ठाउँ दियौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
-
टिकटकमा अत्यधिक रुचाईएको गीत ‘कस्तो होला भाटु राजाको दरबार’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
-
सार्वजनिक पोष्टरमार्फत साउने संक्रान्तिको अवसर पारेर आगामी असार २९ गते चलचित्र प्रदर्शन हुने समेत जानकारी दिइएको छ ।
-
शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् ।
-
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा माया, यौन, धोका र अपराधको कथालाई केन्द्रमा राखिएको छ ।
-
स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल सम्पन्न, ‘प्रकाश’लाई तीन अवार्ड
तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३ मा चलचित्र ‘प्रकाश’ले तीन बिधामा अवार्ड जितेको छ । -
गायक यश कुमार र मेचु धिमालको स्वर रहेको गीत ‘गाह्रो छ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
-
अभिनेता दयाहाङ राई चलचित्र ‘कार्साङ’मा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्र याम शेर्पाको लेखन तथा निर्देशनमा बन्ने छ ।
-
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा बिहीवार देखि तीन दिन सम्म चल्ने महोत्सवको अन्तिम दिन मास्टर क्लास हुने भएको हो ।
-
नेत्र गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘कडी’ को शुभमुहूर्त गरिएको छ । पोखराको विन्ध्यावासिनी मन्दिरमा पुजा सहित शुभमुहूर्त गरिएको हो ।
-
कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’को आयोजना हुने भएको छ ।
-
सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि थिम पोस्टरमार्फत् चलचित्रको घोषणा गरिएको हो ।
-
विभिन्न श्रव्यदृश्य गीत संगीतको प्रसारण हुने भएकाले ती प्रसारित सामाग्रीवापतको रोयल्टीका विषयमा सम्झौता भएको हो ।
-
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ ।
-
सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्र ‘परस्त्री’को पनि हिन्दी डबको म्युजिक राइट्स विक्री भएको छ ।
-
राजेन्द्र बजगाईको संगीत रहेको गीत ‘चिटिक्कै परेकी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिन्दु परियारको स्वर रहेको छ ।
-
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइयो ।
-
सुजाता केसी र अर्जुन पोखरेलको स्वरमा ‘धन सम्पति’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ ।
-
क्लाइमेक्सको दृष्य बाट शुरु गरिएको चलचित्र ‘देववाणी’को छायांकन बाराको सिमरामा जारी छ ।
-
विपना थापालाई ‘यूग नायिका’को सम्मान, यि हुन् ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२३’ का विजेता
अभिनेत्री विपना थापा ‘यूग नायिका’ को रुपमा सम्मानित भएकी छिन । -
बलात्कार मुद्धामा सफाई पाएपछि पलले अभिनय गरेको पहिलो म्युजिक भिडियो ‘सक्छौ र तिमी म बिना बाँच्न’ सार्वजनिक गरिएको छ ।
-
राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।
-
निश्चल बस्नेतको निर्देशन रहने चलचित्रको सोमबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा मुहूर्त गरि काभ्रेबाट छायांकन सुरु गरिएको हो ।
-
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकारलाई सम्मान र पुरस्कार
सातजना चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ । -
‘किड्स क्यापिटल नेपाल–२०२३’ को उपाधि दिप्शन, इश्लिया, सुहान र मीमिकलाई
शुक्रबार ‘किड्स क्यापिटल नेपाल–२०२३’ सम्पन्न भएको छ । -
बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘देववाणी’को शुभ मुहुर्त गरिएको छ ।
-
चलचित्र ‘नम्बरी सुन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । लोक शैलीको गीतमा राजेश पायल राई र शान्तिश्री परियारको युगल स्वर छ ।
-
चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । फूलमान वल निर्देशित चलचित्रले भुकम्पबाट बिछोडिएको एक परिवारको कथा भन्छ ।
-
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका मुख्य पात्र सबैलाई समाबेश गरिएको छ ।
-
आफ्नै मुद्दासँग जोडेर पलले ल्याए ‘तिमीलाई हेर्ने बानी पर्यो’
नाबालिक बलात्कार अभियोगमा सफाइ पाएपछि पल शाहले अभिनय गरेको म्युजिक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्यो’ सार्वजनिक गरिएको छ । -
अरबी संगीत र नेपाली संगीतकर्मी बिच कसरी कार्यगत एकता हुन सक्छ भन्ने सम्बन्धमा छलफल भएको छ ।
-
डा. बिनु बाबा अर्यालद्वारा लिखित दुई पुस्तक ‘शब्द पुञ्जका भाव लहरी’ र ‘गाई एक विहङ्गम परिचय’को लोकार्पण गरिएको छ ।
-
रामराघव आचार्यको निर्देशन रहेको चलचित्रको ट्रेलरमा एक युवती अपहरण गरेको प्रसंगलाई देखाइएको छ ।
-
आगामी असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक गरिएको छ ।
-
राजधानीमा सम्पन्न एक कार्यक्रमका बिच केसीलाई सल्लाहकार नियुक्तिको प्रमाण पत्र हस्तान्तरण गरिएको हो ।
-
असार १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रका मुख्य कलाकाहरुलाई फिचर्ड गर्दै ४ वटा पोष्टर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘कालो सुन’ निर्माण हुने भएको छ । कलाकार प्रभु श्रेष्ठको निर्माण रहने चलचित्रको हाल प्रि–प्रोडक्सनको काम भइरहेको छ ।
-
चलचित्रमा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।
-
निश्चल बस्नेतको निर्देशन रहने चलचित्र ‘दिमाग खराब’को लाइनअप सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev