Latest News
-
सार्वजनिक ‘मनले भन्छ’ बोलको गीतमा हर्क साउदको शब्द रचना र उज्वल सागरको संगीत र स्वर रहेको छ ।
-
राजेन्द्र बजगाई र सरु गौतमको स्वर रहेको गीतमा भुवन न्यौपानेको शब्द र राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ ।
-
चलचित्र पत्रकार संघ नेपालले आफ्नो वार्षिक उत्सवको अवसर पारि जेष्ठ ७ गते उक्त सम्मान अर्पण गर्नेछ ।
-
अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको निर्देशक दिपेन्द्र लामाले जनाएका छन् ।
-
चलचित्र ‘अन्तिम संस्कार’ को फर्स्ट लुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। चलचित्र असार ८ गतेबाट प्रदर्शनमा आउनेछ।
-
शुक्रबारबाट तीन नेपाली चलचित्र ‘कैदीको पत्र’, ‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’ एकसाथ प्रदर्शनमा आएका छन् ।
-
उमेश मुस्कान र अनु चौधरीको स्वरमा ‘साइकल सरर’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गायक मुस्कानकै शब्द र संगीत रहेको छ ।
-
चलचित्र पत्रकार संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने
चलचित्र पत्रकार संघ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । -
चलचित्र ‘चोर पुलिसः टम एण्ड जेरी’ निर्माण हुने भएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी दिइएको हो ।
-
चलचित्र ‘देव वाणी’ बन्ने भएको छ । बाबु बलामीको निर्देशनमा निर्माण हुने चलचित्रको बैशाख १९ गतेबाट छायाँकन सुरु हुनेछ ।
-
पाटनकी पुर्व कुमारी (जिवित देवी) समिता बज्रचार्याको जीवनयात्रालाई दर्साउने फोटो प्रदर्शनी सुरू भएको छ ।
-
प्रकाश सपुतको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा प्रकाश र देवी घर्तीको स्वर रहेको छ ।
-
चलचित्र ‘काँडेतार’लाई केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर सर्टिफिकेट दिनबाट रोकेको छ ।
-
‘नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल’को नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ ।
-
बैशाख १५ गतेबाट रिलिज नेपाली चलचित्र ‘कैदीको पत्र’मा समावेश ‘कति साह्रो सुहाको’ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त गरिएको छ ।
-
दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र महिलाहरुको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै भदौको २९ गतेबाट प्रदर्शन हुने भएको छ ।
-
‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । उत्कृष्ट पत्र लेख्ने ३ जनाले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
-
निर्माणको तयारीमा रहेको चलचित्र ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’को रेकर्ड गरिएको छ ।
-
जण्डिसका कारण बिर अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको उपचारको क्रममा बिहिबार निधन भएको हो ।
-
मातातीर्थ औंसीको अवसर पारि रिलिज गरिएकोे ‘ए मेरी आमा’ बोलको यो गीत छोटो भर्सनमा संवादसहित रिलिज गरिएको छ ।
-
नेपाल रिलिज अगावै यही अप्रिल २९ तारिखमा जापानको टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा चलचित्र प्रदर्शन हुँनेछ ।
-
गीतमा सनम कुमार बैरागको शब्द रचना रहेको छ भने बिनम्र कर्माचार्यको संगीत तथा अभिषेक कार्कीको स्वर रहेको छ।
-
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मिरुना मगर अभिनित चलचित्र ‘जारी’को दोस्रो गीत सार्वजनिक भएको छ ।
-
कास्की र मुस्ताङको विभिन्न स्थानमा छायाँकन भएको चलचित्रको मुक्तिनाथमा अन्तिम सट खिच्दै ३० औं दिनमा इण्डक्ल्याप गरिएको छ ।
-
गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर, मिलन कान्छा किरातीको शब्द र मणी थापाको संगीत रहेको छ ।
-
नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको चलचिका निर्माता विराज विष्टले आइतबारबाट प्रदर्शन स्थगित गर्ने घोषणा गरेका हुन् ।
-
सार्वजनिक गरिएको पोस्टरमा गौरव पहारीले बेहुली पहिरनमा रहेकी नम्रता सापकोटालाई बोकेर भगाउन खोजेको देखिन्छ ।
-
सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले सफल डान्सर बन्न गरेको संघर्षलाई देखाइएको छ ।
-
आज बाट ३ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । एकै दिन प्रदर्शनमा आएका ‘बुलाकी’ र ‘जारी’को स्टोरी लाइन एउटै छ ।
-
चलचित्र ‘हल्कारा’को ट्रेलर रिलिज गरिएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो ।
-
‘बुलाकी’ हेर्न पुगेका चलचित्रकर्मी र पत्रकारले यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरेका थिए ।
-
यसअघि वैशाख १ गते प्रदर्शन हुने भनिएपनि उक्त मितिमा चलचित्र रिलिज नहुने भएपछि दुई साता पछि प्रदर्शन मिति सारिएको छ ।
-
बैशाख १५ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘कैदीको पत्र’को ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
-
‘प्रसाद २’ बैशाख १५ गतेबाट प्रदर्शन हुने भएको छ । गत शुक्रबार चलचित्रको प्रदर्शन अदालतको आदेशका कारण रोकिन पुगेको थियो ।
-
कार्यकारी निर्माता बिरुद्ध दुई बितरण कम्पनीले आर्थिक लेनदेनको विषयमा बोर्डमा दिएको उजुरी कायम रहेकोले प्रदर्शन अनिश्चित बनेको हो ।
-
डेब्यू चलचित्र ‘हमेशा’ पछि पहिलो पटक शशक्त भूमिकामा ‘बुलाकी’मा काम गरेको उनको दाबी छ ।
-
‘प्रसाद २’ रोक्ने आदेशले पाएन निरन्तरता, प्रदर्शन लागि बाटो खुला
उच्च अदालत पाटनले यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि प्रदर्शनका लागि बाटो खुलेको हो । -
टिजरमा एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकाल र युवाअवस्थाको उतारचढावलाई देखाईएको छ ।
-
चलचित्र ‘बिहे पास’को शीर्ष गीत ‘मायाको बिहे पास’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रताप दासको स्वर र सरोज पोखरेलको संगीत रहेको छ ।
-
प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ ।
-
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को बुधबार राजधानीको वान सिनेमाज्मा प्रिमियर गरिएको छ ।
-
यो चलचित्रमा वैचारिक मनोरञ्जन पाइने भन्दै उनले कथाको केही अंश आफ्नो जीवनसँग पनि मिल्ने खुलाइन् ।
-
उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘दुई कदम’को छायांकन मुस्ताङमा जारी छ ।
-
चलचित्र ‘बहाव’को ‘बहाव यि मनका’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ ।
-
‘नदी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रामकृष्ण ढकालको स्वर, सिन्धु राणाको शब्द र हरि लम्सालको संगीत रहेको छ ।
-
जापान, नेपाल चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड हुने
मनोरञ्जन क्षेत्रका बिबिध बिधालाई समेटेर जापान, नेपाल चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड २०२३ हुने भएको छ । -
चलचित्र बिकास बोर्डको सदस्यमा निर्देशक तथा छायाँकार राजु केसी नियुक्त भएका छन् ।
-
चलचित्र ‘प्रसाद २’को रिलिज अन्यौल, सुभाष भन्छन – रिलिजपछि पैसा तिर्छु
केशव पाण्डेको उजुरी पछि चलचित्रको सेन्सर अन्यौल हुँदा रिलिज पनि अन्यौल भएको हो ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev