Latest News
-
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । -
चलचित्र ‘अ प्लेस अण्डर द सन’को प्रिमियर गरिएको छ । राजधानीको सिडिसी हलमा आयोजित प्रिमियरमा चलचित्र हेर्न चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो । -
चलचित्र ‘होस्टेल ३’को छायाङ्कन सुरु गरिएको छ । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको हो । कलाकारहरु पारस बम र सिम्रन पन्त मुहूर्त सर्ट दिएका थिए । -
स्वाती भाट र साईराज खातीको स्वर रहेको गीत ‘यो दिलको पाईलट तिमी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेन्द्र बजागाईको संगीत संयोजन रहेको छ । -
‘खुस्मा’को गीतमा अभिनेता मगरसँगै नाचे पूर्व उपराष्ट्रपति पुन
कार्यक्रमको प्रमुख अतिथिका रुपमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुन उपस्थित थिए । पूर्व उपराष्ट्रपति पुनले अभिनेता मगरसँगै ‘रुकुम मैकोट’ गीतमा नृत्य समेत गरेका थिए । -
स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा “चौथोे स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४” भब्य रुपमा सम्पन्न गरेको छ । -
चलचित्र ‘रंगी’ मा ‘मिस वल्र्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अनुबन्धित भएकी छन् । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा नम्रताको ‘डेब्यू’ अभिनय रहनेछ । हालै निर्माण पक्षले नम्रतालाई चलचित्रमा अनुबन्ध गरेको हो । -
आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्या’ बिहीबार युट्युबमा सार्वजनिक गरिएको छ । -
राजन भुसालको निर्देशन रहेको ‘एक्टर’मा आना सँगै प्रदीप खड्का, राजवल्लभ कोइराला, नवनायिका दिव्या रायमाझी, अभिनेता दिव्य देव, सुशील सिटौलालगायतको अभिनय रहेको छ । -
बुधवार चलचित्रका नायक पल शाह तथा चलचित्रकी निमात्री समेत रहेकी नायिका पुजा शर्मा दाङका विभिन्न सिनेमा हलमा दर्शकसँगको साक्षात्कारमा उपस्थित भए । -
यसै साता छायाङ्कनमा जान लागेको चलचित्र ‘होस्टेल ३’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण पक्ष र सिग्देलबीच बुधवार सम्झौता भएको हो । -
चलचित्र ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । -
अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर रिलिज गरिएको हो । -
चलचित्र ‘सानो संसार’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचत्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो । -
यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्न लागेका अभिनेता सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्, जहाँ पौराणिक वस्तुलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको छ। -
चलचित्र ‘रावायण’को टिम देश दौडाहामा निस्किएको छ । काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको टिमले मंगलबारबाट मोफसलका दर्शकको प्रतिक्रिया लिन लागेको हो । -
चलचित्र ‘शाम्बाला’को काठमाडौं प्रिमियर गरिएको छ । आइतबार साँझ ठमेलस्थित छाया सेन्टरमा रहेको क्यूएफएक्स सिनेमा हलमा चलचित्रको प्रिमियर गरिएको हो । -
सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा चलचित्र ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहनेछ । -
प्रदर्शनरत चलचित्र ‘रावायण’को पुनः सेन्सर गरिएको छ । यस अघि ‘एडल्ट’ सर्टिफिकेट पाएको चलचित्रका केही दृष्य र सम्बादमा सम्पादन गर्दै पुनः सेन्सर गरिएको हो । -
रमला पाख्रिन तामाङको स्वरमा ‘ङला बोलिरी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रमलालाई नेत्र पाख्रिन तामाङले गायनमा साथ दिएका छन् । -
लन्जेटिभीले गर्यो वरिष्ठ कलाकार श्रेष्ठलाई निःशुल्क स्वास्थ्य उपचारको घोषणा
ललितपुरको लन्जेटिभी हेल्थ होमले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई आजिवन निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको छ । -
चलचित्र ‘के घर के डेराः घर नम्बर २’को छायाङ्कन पूरा भएको छ। निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्रको छायाङ्कन २५ दिनमा सकिएको हो । -
चलचित्र ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘चलचित्र हेर्न जाउँ’ बोलको गीतमा डेव्यु अभिनेता समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् । -
चलचित्र ‘खुस्मा’को जापान र कोरिया राइट्स विक्रि भएको छ । निर्माण टिमले पोस्टर सेयर गर्दै चलचित्रको प्रदर्शन अधिकार बिक्रि भएको जानकारी दिएको हो । -
तिजको अवसर पारी चलचित्र ‘रावायण’ र ‘देवी’ प्रदर्शनमा आएका छन् । ‘रावायण’ एक्सन जनराको चलचित्र हो भने ‘देवी ’क्राइम–थ्रिलर जनराको चलचित्र हो । -
अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने गरी चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् । -
चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक
चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यम शेर्पा निर्देशित चलचित्र पुस २६ गते बाट प्रर्दशन हुनेछ । -
कलाकार प्रमोद अग्रहरी चलचित्र ‘रावायण’मा ‘आलम’ चरित्र लिएर दर्शकमाझ आउँदैछन् । निर्देशक सुदर्शन थापासँग प्रमोदको ‘चंखे शंखे पंखे’ पछि दोस्रो सहकार्य हो । -
बलात्कारका घटना न्युनिकरणमा ‘देवी’ बहसको बिषय बनोस् – शिल्पा मास्के
तीजको अवसर पारेर भदौ २१ गते शुक्रबारबाट प्रदर्शनमा आउने नारी प्रधान चलचित्र ‘देवी’लाई लिएर अभिनेत्री शिल्पा मास्केको दौडधुप तीब्र छ । -
चलचित्रमा चानस पुन मगर र मणि रत्न त्रिपाठीको संयुक्त रुपमा निर्देशन रहने छ । एक्सन थ्रिलर शैलीमा निर्माण हुने चलचित्र पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित हुनेछ । -
निर्देशक थापा भन्छन् ‘रावायण’ धर्मसँग सम्वन्धित चलचित्र होइन
चलचित्र ‘मेरो एउटा साथी छ’बाट निर्देशकीय पाइला चालेका सुदर्शनका त्यसयताका चलचित्र हेर्ने हो भने अधिकांश चलचित्रमा प्रेमकथा झल्किन्छ । -
चलचित्र ‘रावायण’को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक गरिएको छ । गीतमा पल शाह, प्रकाश शाह, कैलाश रावल र निकिता चण्डकको नृत्य छ । -
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन् । डिसीले आफ्नो कार्यकक्षमा प्रवेश गरेपछि श्रीमद्भगवद गीता ढोगेर संस्कृतमा मन्त्रोच्चारण गरे । -
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् । -
अभिनेत्री पुजा शर्मा सञ्चारकर्ममा थिइन् । टेलिभिजनमा काम गरिरहँदा चलचित्र ‘थ्री लभर्स’बाट अभिनयमा ‘ब्रेक’ पाएपछि टेलिभिजनबाट चलचित्रमा जम्प गरिन । -
चलचित्र बिकास बोर्डको अध्यक्षमा निर्देशक तथा कलाकार दिनेशराज दाहाल दिनेश डिसी नियुक्त भएका छन् । -
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ । -
कलाकार प्रकाश शाह चलचित्र ‘साङ्लो’ पछि यही भदौ २१ गतेबाट रिलिज हुने चलचित्र ‘रावायण’मा देखिँदैछन् । चलचित्रमा उनी तराई मूलका ‘काल्का’ चरित्रमा छन् ।
-
चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजर कमेडी फ्लेवरमा निर्माण गरिएको छ । टिजरमा मुख्य कलाकार जितु नेपाल केन्द्रमा छन् । -
चलचित्र ‘एक्लो १’को शुभमुहूर्त, बिहीबारबाट छायांकन सुरु हुने
प्रदीप शाहीको निर्देशन रहने चलचित्र ‘एक्लो १’को शुभमुहूर्त गरिएको छ । बुधबार बिहान भद्रकाली मन्दिरमा पुजा गर्दै शुभमुहूर्त गरिएको हो । -
चलचित्र ‘रावायण’को प्रेमभावको गीत ‘तिम्रै लागि’ सार्वजनिक गरिएको छ । गीतमा कुनाल गान्जावाला र सोनु कक्करको स्वर, निरज सिंहको संगीत र डा. कृष्णहरि बरालको शब्द छ । -
टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरेको छ । -
‘पिताम्बर’को दोस्रो चरणको छायांकन सुरु, प्रदिप र सौगातको दृष्य खिचिदै
चलचित्र ‘पिताम्बर’को छायांकन सुरु गरिएको छ । चलचित्रको छायांकन बालाजुस्थित एनएफडीसी ल्याबबाट सुरु गरिएको हो । -
चर्चित मोडल तथा अभिनेत्री लक्ष्मी बस्नेत अभिनित हिन्दी गीतको भिडियो ‘जिम्मी चू’ सार्वजनिक गरिएको छ । भिडियोमा बस्नेत निकै ग्ल्यामर अवतारमा प्रस्तुत छिन । -
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ । -
चलचित्र ‘तेल भिसा’को गीत ‘हरि नाम झैं’ सार्वजनिक गरिएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । -
नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी दिए । -
चलचित्र ‘रावायण’ले प्रचारप्रसारको कामलाई तिब्रता दिएको छ । चलचित्रले सुरुवाती चरणमा विशेषत कलेजका युवा दर्शकमाझ आफ्नो प्रचारलाई तिब्रता दिएको हो । -
संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक गरिएको छ । -
लघु चलचित्र ‘होएर एम आई’को छायाँकन सम्पन्न भएको छ । कलिउड हवको व्यानरमा निर्माण भएको लघु चलचित्रमा राजन खरेलको लेखन, निर्देशन र छायाँकन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
