Latest News
-
चलचित्र ‘के घर के डेरा’को टाइटल ट्रयाक रिलिज गरिएको छ । गीतमा काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने अनेक समस्यालाई देखाइएको छ ।
-
चलचित्र ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘लाखे’मा समावेश ‘तिम्रो पिरिम’बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हर्कुलेस बस्नेत र सदिक्षा कट्टेटको स्वर रहेको छ ।
-
किड क्वीन नेपाल २०२२ को उपाधि इरीना महर्जनले जितेकि छिन । इरीनाले मिस पब्लिक च्वाईस र तस्वीर मिस फोटोजेनिकको उपउपाधि पनि जितेकी छिन ।
-
चलचित्र ‘लाखे’को प्रदर्शन मिति एक हप्ता पछि सरेको छ । यसअघि कार्तिक ११ मा प्रदर्शन हुने भनिएको चलचित्र अब कार्तिक १८ मा प्रदर्शनमा आउने छ ।
-
‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण भएको छ । निर्माण टिमले शुक्रबार पोस्टर सार्वजनिक गर्दै चलचित्रको बारेमा जानकारी गरेको हो ।
-
‘हिजो आजका कुरा’ आजबाट प्रदर्शनमा आएको छ । समासामायिक विषयवस्तु माथीको कमेडी जनराको यो चलचित्रलाई साकार पन्तले निर्देशन गरेका हुन् ।
-
‘महापुरुष’ले विर्तामोडबाट ‘मोफसल टुर’ सुरु गरेको छ । विर्तामोडमा आयोजित कार्यक्रममा चलचित्रका कलाकारहरुले यसको प्रचार गरेका छन् ।
-
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘हिजो आजका कुरा’को बुधबार साँझ राजधानीमा प्रिमियर गरिएको छ ।
-
चलचित्रको नामलाई लिएर हिन्दू धर्मवादी संस्था हिन्दू जागरण नेपालले चलचित्र विकास बोर्डमा उजुरी हालेको छ ।
-
चलचित्र ‘महापुरुष’को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट ८ सेकेण्ड लामो ट्रेलर भावना, रोमान्स र कमेडी पन्चलाइनले भरिएको छ ।
-
रेथा थापा देखि हिमेश पन्त सम्म, यि हुन् संघिय र प्रदेश सभामा उमेदवारी दिएका चलचित्रकर्मी
आगामी संघिय र प्रदेशको निर्वाचनका लागि चलचित्रकर्मीहरुले पनि बिभिन्न क्षेत्रबाट उमेदवारी दिएका छन् । -
लेखक तथा निर्देशक मनोज पण्डितले प्रतिनिधी सभा सदस्यका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गरेका छन् ।
-
नायिका रेखा थापाले प्रतिनिधी सभा सदस्यका लागि मोरङ क्षेत्र नम्बर ३ बाट उमेदवारी दर्ता गरेकी छिन । राप्रपाका तर्फबाट उनले उमेदवारी दिएकी हुन् ।
-
दशैको अवसर पारी शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो दुई दिन दर्शकबाट उत्साहजनक साथ पाएको छ ।
-
चर्चित गायक मुरलीधरले सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने भएका छन् । मुरलीधरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उमेदबारी दिन लागेका हुन् ।
-
आजबाट चलचित्र ‘२ नम्बरी’ प्रदर्शनमा आएको छ । कमेडी जनराको चलचित्रले मल्टीप्लेक्सहरुमा उच्च शो पाएको छ ।
-
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा काठमाडौंमा घर हुने र घर किन्न संघर्ष गर्ने पात्रहरुको कथालाई देखाइएको छ ।
-
लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको चलचित्र ‘सरी मम’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
-
दशैंको एक हप्ता लामो विदालाई लक्षित गरेर प्रदर्शनमा आएको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।
-
चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘मीलन’को गीत ‘तिम्रो इसारा काफि छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रबिशा अधिकारी र कौशलराज खड्काको स्वर छ ।
-
चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘तिम्रो मेरो साथ’ पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार निर्देशक रमेश एमके पौडेलले चलचित्रको रिलिज मिति घोषणा गरेका हुन् ।
-
नौ जना अभिनेत्रीहरुलाई ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ अर्पण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच उक्त सम्मान अर्पण गरिएको हो ।
-
बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन् लागेको चलचित्र ‘बाबरी’ प्रमोसनको क्रममा सुन्दर नगरी पोखरा पुगेको छ ।
-
प्रज्ञा जोशीको लगानीमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । घटस्थापनाको अवसर पारेर टेलिसिरियलको शुभ मुहूर्तसँगै छायांकन समेत थालिएको छ ।
-
सार्वजनिक ‘आखेन नुमा तरेमे’ बोलको गीतमा आन्छुमे नसानको शब्द, जेपी नेम्वाङको संगीत र जेपी नेम्वाङ र पुष्पा लिम्बुको स्वर रहेको छ ।
-
सार्वजनिक गीतमा सञ्चारकर्मी सुमन गैरेको शब्द, सरोज पोखरेलको संगीत र प्रविशा अधिकारी र सुमन केसीको स्वर रहेको छ ।
-
कलाकार बुद्धि तामाङले विवाह गरेका छन् । शुक्रबार तामाङ परम्परा अनुसार बुद्धिले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गरेका हुन् ।
-
प्रदर्शन मिति नजिकिदै जादा प्रचारप्रसारलाई ब्यापक बनाउदै लगेको ‘हिजो आजका कुरा’ असोज २८ बाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा छ ।
-
चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र शुक्रबारबाटै विश्वभर प्रदर्शनमा आएको हो ।
-
बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई देखाइएको छ ।
-
चलचित्र ‘बाबरी’को माग विदेशमा पनि उच्च देखिएको छ । नेपालमा निकै राम्रो हाइप बनाइरहेको यो चलचित्रको दिन प्रतिदिन बिदेशमा माग बढिरहेको छ ।
-
चर्चित कलाकार बुद्धि तामाङले विवाह गर्ने भएका छन् । बुद्धिको शुक्रबार मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह हुन लागेको हो ।
-
४ वर्ष पछि धिरज मगर चलचित्रको पर्दामा देखिदैछन् । असोज १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बाबरी’मा उनी मुख्य भूमिकामा देखिएका छन् ।
-
‘नघोच यो छाती’ बोलको गीत सार्वजनक गरिएको छ । सार्वजनिक गीतमा नारायण थापाको स्वर, अर्जुनराज भण्डारीको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
-
चलचित्र ‘महापुरुष’को दोश्रो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘बेमौसमी’बोलको गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘२ नम्बरी’ले आयोजना गरेको शिर्ष गीत कम्पोज प्रतियोगितामा ६१ गीतलाई पछि पार्दै भूषण खतिवडा उत्कृष्ठ भएका छन् ।
-
चलचित्रको मोफसल टुर असोज ५ गते बिर्तामोडबाट सुरु भई देशका ६ ठुला सहरमा प्रमोशन इभेण्ट गर्दै ९ गते पोखरामा सकिने छ ।
-
भक्तपुरको कमलविनायक मन्दीरमा शुभमूर्हत गरिएको चलचित्र नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ ।
-
सन् २०२३ मा घोषणा हुने ९५ औं एकेडेमी अवार्ड (अस्कर अवार्ड)का लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस भएको छ ।
-
बरिष्ठ संगीतकार शुभबहादुर सुनामको अन्टेष्टि गरिएको छ । सोमबार बिहान साढे ४ बजे स्वर्गिय भएका सुनामको सोमबार नै अन्तिम संस्कार गरिएको हो ।
-
चलचित्र ‘नालापानी’को विशेष शो सम्पन्न भएको छ । विशेष शोमा चलचित्र हेरेकाहरुले चलचित्रको प्रशंसामा शब्द खर्चिएका थिए ।
-
चलचित्रका निर्माता तथा मुख्य कलाकार दिपकराज गिरीले शुक्रबार फागुन १९ बाट चलचित्र प्रदर्शनमा आउने जानकारी गराएका हुन् ।
-
चलचित्रमा साम्राज्ञी आरएल शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
-
चलचित्र ‘बाबरी’को ‘मायाका रंगहरु’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सनुप पौडेल र रचना रिमालको स्वर रहेको छ ।
-
‘के घर के डेरा’को टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ ।
-
चार वर्ष पछि पर्दामा फकर्दै छिन अदिति बुढाथोकी । सन् २०१८ को चलचित्र ‘कृ’ मा काम गरेपछि उनलाई अन्य चलचित्रबाट अफर नगएको होइन ।
-
चलचित्र ‘सायरा’ निर्माणको औपचारिक घोणणा गरएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev