Latest News
-
शिव परियारको स्वरमा रहेको गीत ‘फूलै फूल दिन्छौ की’ सार्वजनिक गरिएको छ। गीतमा आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत रहेको छ ।
-
चलचित्र ‘प्रकाश’को वल्र्ड प्रिमियर जुम्लामा गरिने भएको छ । भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ५ गते आइतबारका दिन जुम्लामा वल्र्ड प्रिमियर हुन लागेको हो ।
-
चलचित्र ‘भगवत गीता’ को टिजर सार्वजनिक गरिएको छ । मुख्य अभिनेत्री सुहाना थापा कृष्ण भक्त भएकोले कृष्ण जन्माष्टमीको दिन टिजर सार्वजनिक गरिएको हो ।
-
आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ तीनवटा नेपाली चलचित्र रिलिज भएका हुन् ।
-
यसअघि नै नायक आर्यन सिग्देललाई अनुबन्धन गरेको निर्माण टिमले बिहिबार निर्देशक विशालसँग कागजी सम्झौता गरेको हो ।
-
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी’को प्रिमियर गरिएको छ । चलचित्रले प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको छ ।
-
कृष्णजन्माष्टमी अर्थात भदौ ३ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘कृष्ण–लीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट गरेको छ ।
-
कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ ३ देखि प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी’ एक रुपैयाँमै हेर्न इसेवा मार्फत टिकट काट्नु पर्नेछ ।
-
केही समय अघि दक्षिण भारितय चलचित्रका स्टारहरुले आफ्नो चलचित्र असफल हुँदा निर्मातालाई पारिश्रमिक फिर्ता गरेको खबर आएको थियो ।
-
राजेन्द्रको संगीत र अञ्जुको स्वरमा ‘दपर्ण छायाँले हेर त मायाँले’
‘दपर्ण छायाँले हेर त मायाँले’ बोलको तिज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेन्द्र बजगाईको संगीत र अञ्जु पन्तको स्वर रहेको छ । -
सार्वजनिक ‘फापरको रोटी’ बोलको गीतमा दयाराम पाण्डेको शब्द, शम्भुजित बाँस्कोटाको र शम्भुजितसहित रवि ओड र टिका प्रशाईको स्वर रहेको छ ।
-
सार्वजनिक ट्रेलरमा दई नायक धीरज मगर, धीरज नाड्करको पात्रले नायिका अदिती बुढाथोकीको पात्रलाई पाउन गर्ने संघर्ष देखाइएको छ।
-
सार्वजनिक ‘हराएँ हराएँ’ बोलको गीतमा ताराप्रकाश लिम्बु र अनु चौधरीको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द तथा ताराप्रकाश लिम्बुको संगीत छ ।
-
चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा परिवर्तन गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो ।
-
सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहाने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरिएको छ । चलचित्र भदौ २४ मा सार्वजनिक हुँदैछ ।
-
एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमलाई लिएर बनेको चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।
-
कृष्णजन्माष्टमीको अबसर पारेर भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्ण–लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ ।
-
चलचित्र ‘माइकल अधिकारी’को पहिलो गीत ‘छुक छुक रेल गाडी’ सार्वजनिक भएको छ । गीतमा प्रकाश दास र अस्मिता अधिकारीको स्वर रहेको छ ।
-
‘सहायक श्रीमान’ले जित्यो ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’
‘सहायक श्रीमान (को–हजबेन्ड)’ले अमेरिकाको एटालन्टामा भएको ‘आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ । -
पोष्टर सार्वजनिक गर्दै महजोडीको ‘महापुरुष’ प्रदर्शन मिति घोषणा
हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रका दुई पोस्टर सार्वजनिक कात्तिक ११ गतेलाई रिलिज डेट तय गरिएको हो । -
‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर मुख्य तीन पात्र पुजा, आकाश र सोनमबीचको प्रेम सम्बन्धकको वरिपरि घुम्छ ।
-
अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुनः नियुक्त भएका छन् । सोसाइटीको साधारण सभाबाट उनी अध्यक्षमा पुनः नियुक्त भएका हुन् ।
-
प्रताप दास र दुर्गा बिसुरालको स्वरमा रहेको तीज गीत ‘यसपाली त जसरी म माइत जाने’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
-
पूर्वमा बसेर पनि कलाकारितामा निरन्तर लागिरहेकी मुना प्रसाई र अनुजा लोप्ताको अभिनय रहेको गीतको भिडियोलाई केवल तामाङले निर्देशन गरेका हुन् ।
-
आगामी भाद्र ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र हो ‘माईकल अधिकारी’ । अभिनेता सौगात मल्लले ‘माईकल अधिकारी’ पुर्ण प्याकेज चलचित्र रहेको बताए ।
-
‘कृष्णलीला’ को अष्ट्रेलिया राइट बिक्री भएको छ । प्रदर्शनको मिति नजिकिँदै जादा चलचित्रको राइट अष्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् ।
-
चलचित्रमा अस्पतालमा बिरामी भएर भर्ना भएका एक व्यक्ति र उसले अस्पतालबाट गर्ने आपराधिक गतिविधिलाई प्रमुख विषयवस्तु बनाइएको छ ।
-
संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन
सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमका बिच योगेन्द्रका तिन एल्वम ‘सँगै हिडौंन’, ‘काटिमा कुटी’ र ‘क्लीयरकट’ एकसाथ बिमोचन गरिएको हो । -
एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने चलचित्र ‘प्रकाश’ले शिक्षकको बिशेषता वा महत्वबारे कविता प्रतियोगीता आयोजना गरेको छ ।
-
राजधानीमा आयोजित एक कार्यक्रमका बिच बिभिन्न बिधाका बिजेतालाई उत्कृष्टताको अवार्ड प्रदान गर्दै फेष्टा सम्पन्न भएको हो ।
-
चलचित्र ‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतले निकै शशक्त प्रेम भाव प्रकट गरेको छ ।
-
चलचित्र ‘हिँड्दा हिँड्दै’को प्रदर्शन मिति घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको छ । मिलन आले मगर निर्देशित चलचित्र माघ २० गतेबाट प्रदर्शन हुनेछ ।
-
ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
-
प्रकाश र केकी अभिनित ‘परदेशी–२’ को ‘के वर मागी फर्क्यौ भन्’ सार्वजनिक
चलचित्र ‘परदेशी–२’मा समावेश गीत ‘के वर मागी फर्क्यौ भन्’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । -
नेपाली चलचित्र ‘प्रेमगञ्ज’ र चलचित्र पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ ।
-
सार्वजनिक गीतमा सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर र योगेशकाजीको संगीत रहेको छ ।
-
शोभित बस्नेत निर्देशित चलचित्र बद्री बहादुरको जुलाई ३० तारिखमा अष्ट्रेलियामा प्रिमियर गरिएको छ । चलचित्रलाई सुखद प्रतिक्रिया मिलेको छ ।
-
फिचर चलचित्रको लम्बाईमा संवादसहित निर्माण भएको गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ ।
-
गायिका सुजाता केसीको तिज गीत ‘झ्याम्मै पार्यो माझीले’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुजाता केसी र सुमित्रा कोइरालाको स्वर रहेको छ ।
-
शुक्रबार अभिनेता विपिन कार्कीको भागको डविङ गर्दै सिनेमाको पोष्ट-प्रोडक्सन काम सुरुवात गरिएको निर्माण टिमले जानकारी दिएको छ ।
-
दिया भन्छिन् – ‘प्रकाश’का लागि पानी नपारेरै हात खुट्टा र ओठ फुटाए
अभिनेत्री दिया मास्केले चलचित्र ‘प्रकाश’मा आफुले निभाएको सिताको भूमिकालाई विश्वसनिय बनाउन जुम्लाको माटोसँग खेलेको बताएकी छिन । -
चलचित्र ‘पानीफोटो’ प्रदर्शनमा आएको छ । खगेन्द्र लामिछानेले निर्देशन गरेको चलचित्रको शुक्रबार बिहानको ब्यापार भने सन्तोषजनक छैन ।
-
‘गोर्खाः बिनिथ द ब्रेभरी’ २९ जुलाई २०२२, अर्थात शुक्रबार बेलायतका विभिन्न शहरमा प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए ।
-
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले नेपाल सहित पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् ।
-
मञ्जु रसाईलीले अमेरिकाबाटै आफ्नो स्वरमा यो वर्षको तीजका लागि नयाँ तीज भाका रातो सारी लाउने हो...को भिडियो दर्शकमाझ ल्याएकी छिन् ।
-
बुधबार विहान १० बजे विकास बोर्डको कार्यलय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । भुवनलाई चलचित्र विकास बोर्डका कर्मचारीले स्वागत गरेका थिए ।
-
चलचित्र ‘झिँगेदाउ’को दोस्रो गीत ‘इश्वर सँग पनि’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत भिडियोमा चलचित्रका चलअचल दृश्य समावेश गरिएको छ ।
-
२ पुस्ताको प्रेम कथा भन्ने चलचित्रमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनालको मुख्य भूमिका रहेको छ ।
-
अध्यक्ष भएका भुवन अभिनेता तथा चलचित्र निर्माता हुन्, उनले एउटा चलचित्रको निर्देशन पनि गरेका छन् ।
-
चलचित्र ‘डेसान’को पोस्टरका साथमा प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्देशक कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र २३ मंसिरमा प्रदर्शन हुनेछ ।
New Releases (Ashwin 24)
-
Jwai Saab
Director : Basanta Niraula
Casts : Jitu Nepal, Niti Shah, Himesh Panta, Buddhi Tamang, Ramesh Budhathoki -
12 Gaun
Director : Biraj Bhatta
Casts : Biraj Bhatta, Samir Bhatta, Sonu Chandrapal, Muralidhar, Sanisha Bhattarai -
Chhakka Panja 5
Director : Deepa Shree Niraula
Casts : Deepak Raj Giri, Kedar Ghimire, Barsha Shiwakoti, Prakash Ghimire, Rajaram Poudyal
Next Releases (Kartik 30)
-
Missing: Keti Harayeko Suchana
Director : Deependra Gauchan
Casts : Shristi Shrestha, Najir Hussain, Durga Sanjay Gupta, Ram Narayan Thakur, Madan Thakur