Latest News
-
दिया भन्छिन् – ‘प्रकाश’का लागि पानी नपारेरै हात खुट्टा र ओठ फुटाए
अभिनेत्री दिया मास्केले चलचित्र ‘प्रकाश’मा आफुले निभाएको सिताको भूमिकालाई विश्वसनिय बनाउन जुम्लाको माटोसँग खेलेको बताएकी छिन । -
चलचित्र ‘पानीफोटो’ प्रदर्शनमा आएको छ । खगेन्द्र लामिछानेले निर्देशन गरेको चलचित्रको शुक्रबार बिहानको ब्यापार भने सन्तोषजनक छैन ।
-
‘गोर्खाः बिनिथ द ब्रेभरी’ २९ जुलाई २०२२, अर्थात शुक्रबार बेलायतका विभिन्न शहरमा प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए ।
-
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले नेपाल सहित पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् ।
-
मञ्जु रसाईलीले अमेरिकाबाटै आफ्नो स्वरमा यो वर्षको तीजका लागि नयाँ तीज भाका रातो सारी लाउने हो...को भिडियो दर्शकमाझ ल्याएकी छिन् ।
-
बुधबार विहान १० बजे विकास बोर्डको कार्यलय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । भुवनलाई चलचित्र विकास बोर्डका कर्मचारीले स्वागत गरेका थिए ।
-
चलचित्र ‘झिँगेदाउ’को दोस्रो गीत ‘इश्वर सँग पनि’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत भिडियोमा चलचित्रका चलअचल दृश्य समावेश गरिएको छ ।
-
२ पुस्ताको प्रेम कथा भन्ने चलचित्रमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनालको मुख्य भूमिका रहेको छ ।
-
अध्यक्ष भएका भुवन अभिनेता तथा चलचित्र निर्माता हुन्, उनले एउटा चलचित्रको निर्देशन पनि गरेका छन् ।
-
चलचित्र ‘डेसान’को पोस्टरका साथमा प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्देशक कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र २३ मंसिरमा प्रदर्शन हुनेछ ।
-
‘छक्का पन्जा’को चौथो सिरिज ‘छक्का पन्जा ४’ शुभमूर्हत गरिएको छ । सोमबार भक्तपुरको सूर्यविनायक मन्दीरमा पुजा गर्दै सहित चलचत्रको मुहुर्त गरिएको हो ।
-
आफ्नो छवि बदल्दै चलचित्र ‘प्रकाश’मा परिपक्क कलाकारका रुपमा प्रस्तुत भएका प्रदिप खड्का बुटबलमा भने कमेडियन बनेका छन् ।
-
जर्मनी स्थित ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ र ‘प्रेमगन्ज’को निर्माण टिम बिच चलचित्रको युरोप राइट्स खरिद बिक्रि सम्झौता भएको हो ।
-
सार्वजनिक २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा गर्भवती महिलाले आफ्नो श्रीमानको खोजी गर्ने क्रममा आउने उतार चढावलाई देखाइएको छ ।
-
अभिनेता प्रदिप खड्काले भाद्र १० गतेबाट प्रदर्शन हुने चलचित्र ‘प्रकाश’ले भविष्यको प्रेडिक्सन गरेको बताएका छन् ।
-
गायिका सुजाता केसीको तिज गीत ‘नाँचेर टोलै थर्काउने’ सार्वजनिक भएको छ । सुजाताको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।
-
चलचित्र ‘म’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १९ सेकेन्ड लम्बाईको ट्रेलरमा कमेडी, लभ, सोसियल ड्रामा, इमोसन मिश्रित छ ।
-
प्रेमराजा महत र अस्मिता परियारको स्वर रहेको गीत ‘पीपल डाँडे साईली’ रिलिज गरिएको छ । लोक भाकाको गीतमा महतकै शब्द तथा संगीत रहेको छ ।
-
अभिनेता प्रदिप खड्काले चलचित्र ‘प्रकाश’बाट आफ्नो नयाँ जन्म भएको बताएका छन् । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै प्रदिपले यस्तो बताएका हुन् ।
-
चलचित्र ‘प्रकाश’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
सार्वजनिक गीतमा सृजना खत्रीको शब्द, कालिप्रसाद बासकोटाको संगीत र सज्जा चौलागाई र स्वस्तिका ढकालको स्वर रहेको छ ।
-
चलचित्र ‘आँधि तुफान २’को गीत ‘कसम तिमीलाई म छोड्दिन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन लिम्बु र बिनुसा राईको स्वर रहेको छ ।
-
टिकटकमा श्रीमती पिडित श्रीमानको अभिनय गरेर चर्चामा आएका सन्तोष पौडेलले पनि भिडियोमा अभिनय गरेका छन् ।
-
नेपाल सहित भारत, अष्ट्रेलिया, न्यूजल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्टमा एकसाथ चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ ।
-
राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको फर्स्ट लुक सार्वजनिक संगै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
युट्युव च्यानल डिएआर मुभीजमार्फत दर्शकमाझ ल्याइएको झण्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, रोमान्स, लभ, सस्पेन्स र सेन्टिमेन्ट्सको समिश्रण देखिन्छ ।
-
सम्झना बिर्सनालाई निमेष प्रधानले निर्देशन गरेका हुन् भने सिल्ली फो लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।
-
अभिनेता रेमनदास श्रेष्ठ जर्मनी प्रेमिका जना मुद्रासँग लगनगाँठो कसेका छन् । काठमाडौंस्थित एटिक रेस्टुरेन्टमा उनीहरुको वैवाहिक कार्यक्रम चलिरहेको छ ।
-
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको स्कृप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन् ।
-
६ शहरमा ‘प्रकाश’को प्रमोशनल कार्यक्रम, कमेडियनहरुको पनि सहभागिता रहने
प्रचारलाई आक्रामक बनाउँदै लगेको चलचित्र ‘प्रकाश’ले देशका ६ शहरमा प्रमोशनल कार्यक्रम गर्ने भएको छ । -
डा. कृष्णहरि बरालको शब्द, गायक एवं संगीतकार सरोज कोइरालाको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको ‘टुटेको तारा’ बोलको गीत शिवले गाएका हुन् ।
-
बुधबार चलचित्रको पोष्टर सार्वजनिक गर्दै चलचित्र ‘दिलमाया’को सिक्वेल ‘दिलमाया २’ले आगामी पुष २९ गतेका लागि प्रदर्शन मिति घोषणा गरेको छ ।
-
निमेष र आकाश भन्छन् – ‘सम्झना बिर्सना’ले नेपाल र दार्जलिङलाई जोड्छ
चलचित्र ‘सम्झना बिर्सना’ शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । निमेष प्रधानको निर्देशन रहेको चलचित्रमा आकाश श्रेष्ठ र पुजा शर्माको मुख्य भुमिका रहेको छ । -
चलचित्र ‘पानीफोटो’को ट्रेलर सार्वजनिक गरिएको छ । खगेन्द्र लामिछाने निर्देशित चलचित्रले वेपत्ता छोराको खोजीमा रहेका बुबा आमाको कथा भनेको छ ।
-
चलचित्र ‘हिड्दा हिड्दै’ को छायांकन समापन भएको छ । सुशील पंगेनीको लेखन र निर्माण रहेको चलचित्रको तीन चरणमा छायांकन गरिएको बताइएको छ ।
-
चलचित्र ‘प्रपञ्च’को ‘मुटुमा सास भर्ने आधार’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमबार एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
-
सायद यसैले पनि होला रचनात्मक आलोचनालाई स्वीकार गर्ने प्रदिपले आफ्नो स्टारडमलाई खुकुरीकै धारमा राखेर ‘प्रकाश’मा काम गरे ।
-
प्रेमको एउटा पाटोलाई शशक्त रुपमा प्रस्तुत गरेको गीत स्याड भर्सनमा छ । गीतमा किरण भुषालको स्वर र पुरुषोत्तम ढुङ्गेलको शब्द र संगीत रहेको छ ।
-
मल्टि स्टारर चलचित्र ‘लाखे’ को टिजर सार्वजनिक गरिएको छ । ३१ भदौमा प्रदर्शन हुने चलचित्रको टिजरमा मुख्य कलाकारहरुलाई प्रसतुत गरिएको छ ।
-
सार्वजनिक गीतमा पुरुषोत्तम न्यौपानेको संगीत, निर्देशक राजबहादुर सानेको शब्द र दीपक लिम्बू र प्रीति आलेको स्वर रहेको छ ।
-
अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले विवाह गरेका छन् । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा विवाह गरेका हुन् ।
-
चलचित्रमा प्रकाश सपूत, दिलिप रायमाझी, प्रशान्त तामाङ्ग, अभिनेत्रीद्धय केकी अधिकारी, वर्षा शिवाकोटीलगायतको मुख्य भुमिका छ ।
-
चलचित्र ‘ह्यारी कि प्यारी’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र कार्तिक २५ गते बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
-
अनुप बराल निर्देशित चलचित्र ‘दोख’ आजदेखि प्रदर्शनमा आएको छ । यो निर्माण थालेको ७ वर्षपछि प्रदर्शनमा आएको चलचित्र हो ।
-
नेपाली लघु चलचित्रमार्फत् नयाँ चलचित्रकर्मीलाई प्रोत्साहित गर्न नेपाल नेटवर्क टेलिभिजनले एनएनटीभी शर्टस् घोषणा गरेको छ ।
-
आगामी भाद्र ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाबरी’को गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक गरिएको छ ।
-
दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र कार्तिक ४ गतेबाट प्रदर्शन हुनेछ ।
-
कार्तिक ४ गतेबाट प्रदर्शनमा आउने चलचित्रले २०२० मा चलचित्र विकास बोर्डबाट विशेष चलचित्रको अवार्ड पाएको थियो ।
-
चलचित्र ‘गुञ्जन’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । बितरकसँगको छलफल पछि निर्माण टिमले पुष २९ गतेका लागि प्रदर्शन मिति तय गरेको हो ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev