Latest News
-
‘पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज, छमछमी नाचे नीर शाह र गौरी मल्ल
‘पीआर’को गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। गीतमा फिल्मका कलाकार नीर शाह र गौरी मल्लको नृत्य हेर्न सकिन्छ। -
चलचित्र 'धागो'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ । -
जसले सन्तानप्रति अविभावको लगाव त्यसले दिने आनन्दायी क्षणलाई सिनेमाको मुल कथाको रुपमा प्रस्तुत गरिएको आभाष पोस्टरले गाराएको छ । -
प्रिमियरमा 'परान'ले उत्कृष्ट प्रतिक्रिया समेत पाएको थियो । फिल्म हेरिसकेपछि धेरै भावुक भएको देखिन्थ्यो । -
चलचित्र ‘परान’को बुकिङ खुला भएको छ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदै गरेको चलचित्रले देशभर उत्साहजनक शो पाएको छ । -
‘परिवर्तन’को विदेश प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेका छन् । कतार, यूएई र जापानको राइट्स विक्री भएको हो । -
गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ । शब्द तथा संगीत प्रशान्त शिवाकोटीको छ । -
‘जारी २’को ट्रेलरमा दर्शक प्रतिक्रिया : सिनेमा हेर्न प्रतिक्षामा छौं
ट्रेलरको कमेन्टबक्समा अधिकांशले सिनेमा हेर्न प्रतिक्षा गर्न नसक्ने भन्दै कार्तिक २१ कहिले आउला झैं भएका प्रतिक्रिया दिएका छन् । -
अशोकको संघर्ष र सफलताको कथा समेटिएको ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका बिच ट्रेलर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘वरिष्ठ बलराम’ले पाँच दिनमा दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता आशिष एच तामाङले जानकारी दिए । -
छायाँलय फिल्म्सले फिचर फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा गरेको छ । फिल्मको आज बिहान काठमाडौंस्थित कमलादी गणेस्थानमा शुभमुहुर्त गरिएको थियो । -
आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसर पारेर निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो। -
'परान'को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन् । उनी बिहान ११ः १० मा नेपाल ल्याण्ड भएकी हुन् । -
`जारी´काे ट्रेलर सार्वजनिक गरिएको छ । छोरीको जन्मपछि फेरि श्रीमान्–श्रीमती (दयाहाङ राई र मिरुना मगर) बीच आउने फाटोलाई फिल्मको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ। -
गायिका अञ्जना गुरुङ एकल सांगीतिक साँझ आयोजना हुने भएको छ । गुरुङले कार्यक्रममा नयाँ तथा पुराना गरेर करिब दर्जन गीत पस्किने छिन् । -
‘परान’ले घोषणा गर्यो ‘मेरो परान’ प्रतियोगिता, विजेतालाई १ लाख पुरस्कार
आगामी साता रिलिज हुने ‘परान’ले दर्शकहरुलाई फिल्मप्रति थप आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ । -
मोफसलका दर्शक भेट्न पुग्यो ‘वरिष्ठ बलराम’को टिम, वर्ड अफ माउथ बलियो
‘वरिष्ठ बलराम’का कलाकार विजय बराल, समृद्धि अर्याल र निर्देशक सुरेन्द्र पौडेल मोफसलका दर्शक भेट्न निस्किएको हो । -
भाइटिकाको दिनमा अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनाको धन’को शिर्ष गीतको टिजर सार्वजनिक गरिएको छ । -
‘भाइरल गोर्खे’को गीत सार्वजनिक भएको छ । ‘बतासले उडाइ लाग्यो’ बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो । -
कात्तिक ६ गते चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज हुँदा यसमा दयाहाङ राई र विजय बरालसँगै देखिने अर्को मुख्य महिला पात्र हुनेछिन् समृद्धि अर्याल ।
-
कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ले देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ । -
चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ । दयाहाङ राई र विजय बराल स्टारर सिनेमाको अग्रिम बुकिङ खुला भएको हो । -
पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको रिलिज डेट अनाउन्स गरेको छ । अब यो चलचित्र माघ १ गते रिलिज हुनेछ । -
सोमबार फिल्मका लागि अनुबन्ध भएकी अभिनेत्री शर्माले लक्ष्मीपुजाको अवसरमा फिल्ममा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताइन् । -
लक्ष्मीपूजाको अवसरमा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र माघ १६ गतेबाट प्रदर्शन हुने जनाइएको छ । -
कात्तिक ६ गते भाइटीकाका दिन चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज हुँदा फेरि एकपटक विजय बरालको अभिनय देख्न पाइनेछ । -
चलचित्र ‘पीआर’को प्रदर्शन मिति घोषणा गरिएको छ । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र मंसिर २६ गतेबाट प्रदर्शन हुनेछ । -
सार्वजनिक पोष्टरमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको काखमा बाल कलाकार मञ्जिला बानियाँलाई देख्न सकिन्छ । -
चलचित्र ‘कस्तुरी’मा निखिल उप्रेती र वर्षा शिवाकोटीको मुख्य भूमिका रहने भएको छ। आइतबार निर्माण टिमले चलचित्र निर्माणको औपचारिक घोषणा गरेको हो । -
'परान'को ट्रेलर सार्वजनिक, बाबु–छोराको भावनात्मक सम्बन्धको कथा
जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजेको देखिन्छ । -
अभिनेता दयाहाङ राईले चलचित्र ‘वरिष्ठ बलराम’मा आवरणमा पनि केही फरक पन देखाउने प्रयास गरेको बताएका छन् । -
अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । -
अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र 'धागो’को दोस्रो गीत ‘मेरो सम्झना’ शुक्रवार सार्वजनिक गरिएको छ । -
‘जेरी अन टप’ देशव्यापी प्रदर्शनमा आएको छ । अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्रले देशभर २०० बढी शो पाएको छ । -
'परान' फिल्म सिनको संख्याभन्दा पनि विषयवस्तुका कारण गरेँः अञ्जना बराईली
पछिल्लो समय नेपाली फिल्मकी व्यस्त अभिनेत्री अञ्जना बराइलले यो फिल्ममा अभिनय गर्न सिनको संख्याभन्दा पनि विषयवस्तुका कारण स्वीकार गरेको बताइन् । -
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको एशिया क्षेत्रीय समितिको संयोजकमा चर्चित गीतकार एवं संचारकर्मी दयाराम पाण्डे निर्वाचित भएका छन् । -
चलचित्र ‘कुमुदे हिड्यो हिरो बन्न’को छायाँकन सकिएको छ । दाङ र काठमाण्डौमा छायाँकन गरिएको चलचित्रको २८ औं दिनमा इण्डक्ल्याप गरिएको हो । -
चलचित्र ‘एक्लो’को प्रमोशनल गीत ‘एक्लै बाच्नु कुरु कुरु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रोहित शाक्यको संगीत र शान्ती श्री परियारको स्वर रहेको छ । -
‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’लाई दुई हप्तामा ५ मिलियन भ्यूज
सार्वजनिक भएको दुई हप्तामै गीतले युट्युबमा ५२ लाख ९६ हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ । -
बक्स अफिसमा ४ करोड माथीको व्यापार गरिसकेको चलचित्रले रिलिजको तेश्रो सातासम्म पुग्दा पनि दर्शकको साथ पाइरहेको छ। -
विल्सन बिक्रम राईको लेखन तथा निर्देशन रहेको फिल्म ‘मैझारो’को ट्रेलर रिलिज भएको छ। -
निर्देशक मिलन तामाङले आफ्नो नयाँ फिल्म ‘कहाँ भेटिएला’ को घोषणा गरेका छन्। निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरु हुने छ। -
निर्माण टिमले हिमालपारिको जिल्ला मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा शुभसाइत पूजा गर्दै छायाँकन थालेको हो । पूजामा चलचित्रका कलाकार तथा प्राबिधिकहरु सहभागी थिए । -
काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्रका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। -
‘मुगलान’ पुष १० मा रिलिज हुने, पोष्टरमा देखिए प्रभात र स्मारिका
निर्माण टिमले पहिलो लुक्स सार्वजनिक गर्दै ‘मुगलान’ आगामी पुष १० गते देखि प्रदर्शनमा आउने घोषणा गरेको हो। -
टिजरमा कविताका माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त भएको सुन्न सकिन्छ। -
नायिका समृद्धि अर्यालले आफू चलचित्र ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन् । -
चलचित्र ‘सोल्टिनी’को गीत ‘नौलाख तारा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर रहेको छ । -
सार्वजनिक ट्रेलरमा सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेमकथालाई मुख्य विषयवस्तुको रूपमा प्रस्तुत गरिएको छ । -
ट्रेलरमा चलचित्रका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष देखिएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
