Latest News
-
चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । दशैंको फूलपाती अर्थात् अशोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो ।
-
बिहीबार अर्थात घटस्थापनाबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्रको अग्रीम बुकिङ सोमबार साँझबाट खुलेको हो ।
-
‘पूर्ण बहादुरको सारङ्गी’को अफरः बुवाको संघर्षलाई नगद पुरस्कार !
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ‘मेरो बाको संघर्ष’ शिर्षकमा बुवाको संघर्ष र महत्वबारे भिडियो प्रतियोगिता आयोजना गरेको हो । -
अशोक दर्जीलाई गायकका रुपमा स्थापित गरेको गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ कै नाम राखि चलचित्र बन्ने भएको छ ।
-
‘कबड्डी’ शृखंलाकी मैंया अर्थात् रिश्मा गुरुङ चलचित्र ‘रिमै’को छायांकनको लागि नेपाल आएकी छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएकी उनी ‘रिमै’को लागि नेपाल आएकी हुन् ।
-
‘बेहुली फ्रम मेघौली’ नारीकेन्द्रित कथाको रमाइलो चलचित्र भएको स्वस्तिमाको भनाई
चलचित्र ‘बेहुली फ्रम मेघौली’ले प्रचार प्रसारलाई तिब्रता पारेको छ । अभिनेत्री स्वस्तिमा खड्काको चलचित्र निर्माणमा डेब्यू भएकाले पनि उनका लागि अझ अझ विशेष छ । -
चलचित्र ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षका अनुसार अमेरिका, क्यानडा, यूके र जापानको प्रदर्शन अधिकार बिक्री भएको हो ।
-
चलचित्र ‘सानो संसार’को प्रर्दशन स्थगित गरिएको छ । शुक्रबारबाट प्दर्शनमा आएको चलचित्रले निरन्तर रुपमा झरीको मार खेप्नु परेपछि प्रदर्शन नै स्थगित गरेको हो ।
-
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत ‘दाहिने हातैमा’ सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर छ ।
-
खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिएको टिजरमा अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीलाई प्रदिपसँग रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
-
सत्यराज आचार्यको स्वर रहेको गीत ‘सपना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा डा. बिनु बाबा अर्यालको शब्द र योगेन्द्र उपाध्यायको संगीत रहेको छ ।
-
‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्कोः द स्पार्क’को फस्टलुक शुक्रबार सार्वजनिक गरिएको छ ।
-
चलचित्रका एक्सन दृश्यहरू दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेको छ ।
-
अमेरिकाको डलास, बोस्टन, न्युयोर्क र सान फ्रान्सिस्को लगायतका ६० बढि शहरमा रिलिज गरिने अमेरिका प्रदर्शन राइट्स किनेका कम्पनिहरुले जानकारी दिएका छन् ।
-
बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको चलचित्र ‘सारंग’ को फष्टलुक पोस्टर बिहीबार सार्वजनिक गरिएको छ ।
-
दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्र ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा सम्पन्न गरिएको हो ।
-
गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम छायांकनको लागी मुस्ताङ पुगेको थियो ।
-
चलचित्र ‘बेहुली फ्रम मेघौली’ले विवाहित महिलाहरूले आफू बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्न सक्ने अफर ल्याएको छ ।
-
चर्चित सर्जक कस्तुप पन्तको लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पन्तको शब्द तथा संगीत र बद्री पंगेनी र रचना रिमालको स्वर रहेको छ ।
-
चलचित्र ‘डिएनए’को अनाउन्समेन्ट टिजर सार्वजनिक गरिएको छ । एक्सन थ्रिलर जनराको चलचित्रमा कलाकारहरु सुधन पोखरेल, दिपक केसी र चिरायु पौडेल प्रस्तुत गरिएको छ ।
-
चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिन्दबासिनी क्रियसनद्वारा निर्मित चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् ।
-
अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘तेल भिसा’को डविङ सुरु गरेका छन् । अबको केही दिनमा चलचित्रको सकिने डविङ अभिनेता कार्कीले बताए ।
-
विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२४’ मा देशका विभिन्न भागका २९ महिलाबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ ।
-
लक्ष्मी पूजाका दिन रिलिज हुने चलचित्र ‘एक्टरः टेक वन’का पोस्टरहरू सार्वजनिक गरिएको छ । पोस्टरले चलचित्रमा त्रिकोणात्मक प्रेमकथाको संकेत गरेको छ ।
-
चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को ‘हेर्दै जाउँ’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको गीत आइतबार सार्वजनिक गरिएको हो ।
-
प्रदर्शनरते चलचित्र ‘खुस्मा’ले उत्साहजनक व्यापार गरेको छ । बिहीबार बाट प्रदर्शन भएको चलचित्रले सोही दिनबाट हाउसफूल सुरुवात गरेको थियो ।
-
द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर)द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमीको बिदेशी भाषी चलचित्र बिधाका लागि ‘शाम्बाला’ सिफारिस भएको हो ।
-
ऐतिहासिक चलचित्र बलिदानलाई सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ प्रदान गरिएको छ । चलचित्र विकास बोर्डले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।
-
चलचित्र ‘कल्ली’मा कलाकारत्रय अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित भएका छन् । केही दिन अघि सौगात मल्ललाई अनुबन्धित गरेको टिमले थप कलाकारसँग सम्झौता गरेको हो ।
-
चलचित्र ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । स्टुडियो डाइनामिकमा रेकर्ड गरिएको गीतमा आनन्द कार्की र सुजता केसीको स्वर, दुर्गेश थापाको शब्द, संगीत र एरेन्ज छ ।
-
चलचित्र ‘खुस्मा’ले हाउसफूल सुरुवात गरेपछि विहानैबाट मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरी विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।
-
चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक टिजरले चलचित्रको कथावस्तुबारेमा प्रकाश पारेको छ ।
-
यही असोज २४ गतेबाट रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’का प्रमुख कलाकारद्वय जितु नेपाल र नीति शाह चलचित्रवृत्त र दर्शकका लागि ‘हट केक’ हुन् ।
-
असोज ३ अर्थात् भोली बिहीबारबाट प्रदर्शनमा आउने रहेको चलचित्र ‘खुस्मा’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शो सम्पन्न भएको छ ।
-
ससर्ती हेर्दा एकाध बाहेक हरर जनरामा निर्माण भएका चलचित्रहरु असफल छन् । त्यसो हुनुको कारण ठ्याक्कै यही भन्न नसकिए पनि मुख्य रुपमा हरर चलचित्रको कथा र मेकिङ्ग नै फिलतो भएको विश्लेषण गर्न सकिन्छ । हुन त धेरैले हरर जनरामा बनेका चलचित्र हेर्ने दर्शकहरु न्यून हुनुलाई पहिलो कारण मानेका छन्, तर, ‘स्त्री २’को सफलताले हरर जनराका चलचित्रमा दर्शक कम छन् भन्ने कुरालाई असत्य सावित गरिदिएको छ ।
-
एभरग्रीन वर्ल्ड वाइड इन्टरटेन्मेन्टले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको छ ।
-
चलचित्र ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । लक्ष्मण सुनारको कथा तथा निर्देशन रहने चलचित्रमा सौगातको भूमिका कस्तो हुने भन्ने चाँही केही खुलाइएको छैन ।
-
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ ।
-
चलचित्र ‘अ प्लेस अण्डर द सन’को प्रिमियर गरिएको छ । राजधानीको सिडिसी हलमा आयोजित प्रिमियरमा चलचित्र हेर्न चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।
-
चलचित्र ‘होस्टेल ३’को छायाङ्कन सुरु गरिएको छ । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको हो । कलाकारहरु पारस बम र सिम्रन पन्त मुहूर्त सर्ट दिएका थिए ।
-
स्वाती भाट र साईराज खातीको स्वर रहेको गीत ‘यो दिलको पाईलट तिमी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेन्द्र बजागाईको संगीत संयोजन रहेको छ ।
-
‘खुस्मा’को गीतमा अभिनेता मगरसँगै नाचे पूर्व उपराष्ट्रपति पुन
कार्यक्रमको प्रमुख अतिथिका रुपमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुन उपस्थित थिए । पूर्व उपराष्ट्रपति पुनले अभिनेता मगरसँगै ‘रुकुम मैकोट’ गीतमा नृत्य समेत गरेका थिए । -
स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा “चौथोे स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४” भब्य रुपमा सम्पन्न गरेको छ ।
-
चलचित्र ‘रंगी’ मा ‘मिस वल्र्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अनुबन्धित भएकी छन् । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा नम्रताको ‘डेब्यू’ अभिनय रहनेछ । हालै निर्माण पक्षले नम्रतालाई चलचित्रमा अनुबन्ध गरेको हो ।
-
आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्या’ बिहीबार युट्युबमा सार्वजनिक गरिएको छ ।
-
राजन भुसालको निर्देशन रहेको ‘एक्टर’मा आना सँगै प्रदीप खड्का, राजवल्लभ कोइराला, नवनायिका दिव्या रायमाझी, अभिनेता दिव्य देव, सुशील सिटौलालगायतको अभिनय रहेको छ ।
-
बुधवार चलचित्रका नायक पल शाह तथा चलचित्रकी निमात्री समेत रहेकी नायिका पुजा शर्मा दाङका विभिन्न सिनेमा हलमा दर्शकसँगको साक्षात्कारमा उपस्थित भए ।
-
यसै साता छायाङ्कनमा जान लागेको चलचित्र ‘होस्टेल ३’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण पक्ष र सिग्देलबीच बुधवार सम्झौता भएको हो ।
-
चलचित्र ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।
-
अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev