Latest News
-
‘किम्फ’मा २८ देशका ६० चलचित्र, उद्घाटनमा सोनम वाङचुकले किनोट स्पिच दिने
काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण आयोजना हुने भएको छ । -
२०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको चलचित्रको छायाँकन ‘कोभिड १९’का कारण जारी लकडाउनका कारण लामो समय रोकिएको थियो ।
-
छोटो चलचित्र ‘थर्ड आई’को शुभ–मुहूत गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको मुर्हूत गरिएको हो ।
-
प्रचार प्रसार बिनै हलमा आएको चलचित्रले ओपनिङ डेमा दर्शकको साथ पाउन भने सकेन
-
डिएआर मुभिजले ८० लाख मुल्यमा चलचित्रको डिजिटल राइट्स खरिद गरेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिएका छन् ।
-
सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ । टाइटल सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी दिइएको हो ।
-
चलचित्र ‘मन्त्र’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र आगामी माघ २८ गते बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
-
निर्माण टिमले दिएको जानकारीअनुसार अंग्रेजी नयाँ बर्षको अवसर पारेर आउँदो पुष १५ गते (डिसेम्बर ३०) बाट यो चलचित्र प्रदर्शन हुने छ ।
-
नेपाल चलचित्र निर्देशक समाजको संयोजनमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीले उक्त प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।
-
ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिबेश र परिस्थितिलाई दर्शाइएको छ ।
-
‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
-
‘सगरमाथा म्यूजिक अवार्ड २०७८’ सम्पन्न, ज्ञानु राणालाई लाइफटाइम अचिभमेण्ट अवार्ड
समारोहमा गायिका ज्ञानु राणालाई लाइफटाइम अचिभमेण्ट अवार्ड प्रदान गरियो भने ५ जना पत्रकारलाई सम्मान अर्पण गरिएको छ । -
अवार्ड समारोहमा बिभिन्न श्रष्टा, सर्जक तथा पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
-
‘चपली हाइट ३’ प्रदर्शन हुने भएको छ । कोरोनाका कारण रोकिएको चलचित्रको प्रदर्शन मिति पुष २ गतेलाई तय गरिएको छ ।
-
सार्वजनिक गीतमा पुरुषोत्तम लोहानीको शब्द, अनिल विरहीको संगीत र राज सागरको स्वर रहेको छ ।
-
‘हमेशा यो शहरको डेरामा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको छ ।
-
क्लाइमेट चेन्ज फिल्म अवार्ड सम्पन्न भएको छ । जयवायु परिवर्तन सम्बन्धी विषयमा बनेका ५ फिल्मलाई पुरस्कृत गर्दै अवार्ड सम्पन्न भएको हो
-
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रमा समाबेश ओइ ओइ पियारी बोलको गीत सार्वजनिक गरिएको हो ।
-
दुवई र अमेरिकामा लिम्बु भाषाको चलचित्र ‘थेत्लङ्’ को विशेष प्रदर्शन हुने भएको छ ।
-
दशैं छेको पारेर ‘आँखैको परेलीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्लिम सुवाष खड्काको शब्द, संगीत र स्वर रहेको छ ।
-
हास्य कलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मञ्जु पोखरेलसँग सोमबार बिहे गरेका हुन् ।
-
पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित बिहे भा छैन बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
-
पदम राई र रचना रिमालको स्वर रहेको गीतमा डिपि खनालको शब्द र दिपक शर्माको संगीत रहेको छ ।
-
निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालले विवाह गरेका छन् । शुक्रबार राजधानीको गैरीधारास्थित रोयल अम्पायर बुटिक होटलमा उनीहरुले विवाह गरेका हुन् ।
-
कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको हो ।
-
लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड
लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड प्रदान गरिएको छ । -
आयो दशैं बोलको गीत सार्बजनिक गरिएको छ । गीतमा कौशलराज खड्का र अनामिका चौलागईको स्वर रहेको छ ।
-
गायक टिका सिवाकोटी ‘आदर्श’को दशैं तिहार लक्षित गीति एल्बम ‘सलल झलल’ सार्वजनिक भएको छ ।
-
बिहिबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्र पुरा भयो सपना मेरो निर्माणको औपचारिक घोषणा गरिएको छ ।
-
मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
-
चलचित्र ‘एक’ प्रदर्शन भएको छ । मनोज पण्डित निर्देशित यो चलचित्र ओटिटी र डीटीएच प्लेटफर्महरुमा रिलिज भएको हो ।
-
राजधानीमा सम्पन्न फेष्टिवलमा सहभागी विभिन्न चलचित्र तथा छोटा चलचित्रको प्रतिष्पर्धा मार्फत उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो ।
-
अभिनेत्री अनामिका चौलागाईंको स्वरमा रहेको माया गर्ने मान्छेले बोलको गीत सार्वजजिक भएको छ । अनामिकाको यो पहिलो गीत हो ।
-
बिबाहित महिलाकाबीच मिसेस नेपाल इन्टरनेसनल आयोजना गर्दै आएको रिबन इन्टरटेनमेन्टले अब मिसेस नेपाल वल्र्ड आयोजना गर्ने भएको छ ।
-
चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल अमेरिकामा सम्मानित भएका छन् । एनआरएनका स्थानीय संस्थाहरुले उनलाई सम्मान गरेको हो ।
-
क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को विभिन्न विधामा मनोनयनमा पर्नेहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ ।
-
चलचित्र ‘चिठ्ठी’ निर्माण हुने भएको छ । माधवराज खरेलको निर्देशनमा बन्ने चलचित्रको हालै औपचारिक घोषणा गरिएको छ ।
-
पूर्वी नेपालकी एक स्थानीय महिलाले रातो पाण्डाको संरक्षणका लागि गरेका पहलहरू बारेको बृत्तचित्र नियुफमा प्रदर्शन हुनेभएको छ ।
-
असोज १ देखि ९ सम्म चल्ने नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा केही विदेशी चलचित्र नेपाली सवटाइटलमा प्रदर्शन हुने भएका छन् ।
-
नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा चलचित्र निर्माणका विविध पक्षहरूको बारेमा तीनवटा सेसनमा छलफल हुने छ ।
-
लैंगिक समानता शीर्षकमा लघु चलचित्रको प्रतिस्पर्धा, विजेतालाई ५०० युरो
नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा लैंगिक समानता शीर्षकमा लघु चलचित्र प्रतिस्पर्धा हुने भएको छ । -
महोत्सवमा चलचित्र बुलबुल, आमा खन्दो र सरीता प्रदर्शन हुनेछन् । यस्तै छोटो चलचित्र को–हसबेन्ड्स् र स्प्लिट् एन्ड्स् पनि प्रदर्शन हुनेछन् ।
-
नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव २०२१ (नियुफ) हुने भएको छ । दशौँ संस्करणको यो महोत्सव असोज १ देखि ९ सम्म चल्नेछ ।
-
कुशे औशी अर्थात बाबुको मुख हेर्ने दिनको अवसर पारेर विकाश घले गुरुङ्को गीत ‘शुभकामना’ सार्वजनिक गरिएको छ ।
-
२९ बिधामा अवार्ड प्रदान गर्दै आठौं छायाँछवि तीज म्युजिक अवार्ड सम्पन्न
आठौं छायाँछवी तीज म्युजिक अवार्ड सम्पन्न भएको छ । समारोहमा २९ बिधामा उत्कृष्ट श्रष्टा स्रजकलाई अवार्ड प्रदान गरिएको छ । -
निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया कटुवालले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले सोमबार राजधानीमा औँठी साटासाट गरेका हुन् ।
-
चलचित्र जारको फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा लिड एक्टेस् गिताञ्जली थापालाई फिचर्ड गरिएको छ ।
-
‘चेतन कार्की प्रतिष्ठान’ स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी पत्नी गंगा कार्की रहने गरी मंगलबार तदर्थ समिति गठन गरिएको हो ।
-
चलचित्र ‘लाइफ इन एलए’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पागल प्रेमी’ गीतमा एलिस कार्की र प्रतिक पौडेलको संगीत छ ।
-
चलचित्र ’एक’ को ट्रेलर सार्वजनिक गरिएको छ । मनोज पण्डितको निर्देशित चलचित्रको ट्रेलर भिडियो साझेदारी युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev