Latest News
-
आकाश अधिकारीको सभापतित्वमा नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगतको चलचित्र तथा मनोरञ्जन फोरम विस्तार भएको छ ।
-
चलचित्र ‘प्रकाश’बाट धनगढीकी रेनु योगीले डेब्यू गर्ने भएकी छिन । दिनेश राउतको निर्देशन रहने चलचित्रका लागि अभिनेता प्रदिप खड्काको अपोजिटमा रेनु फाइनल भएकी हुन् ।
-
चलचित्र ‘परदेशी–२’ आउँदो वर्षको दशैंमा प्रदर्शन हुने भएको छ । यही वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य सहित छायाँकन थालिएको भए पनि कोरोनाका कारण बिचैमा छायाँकन रोकिएको थियो ।
-
सविन अधिकारीको निर्देशन रहने चलचित्र ‘गणपति’ को छायाँकन सुरु भएको छ । तनहुँ बन्दीपुर गाउँपालिको थारुबासबाट चलचित्रको छायाँकन सुरु भएको हो ।
-
नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीको अभिनय रहेको गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डा. रानी शाक्य र प्रमोद खरेलको स्वर रहेको छ ।
-
ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्र ‘चुरीफुरी’ को सुटिङ भइरहेको छ । चलचित्रमा हाँस्य टेलिश्रृंंखला तथा वेवसिरिजका कलाकारहरुको बाहुल्यता छ ।
-
अभिनेत्री स्वस्तिमा खड्काले नाटकमा अभिनय गर्ने भएकी छन् । अभिनेत्री खड्काले २०६१ सालको मदन पुरस्कार बिजेता पुस्तक ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा अभिनय गर्न लागेकी हुन् ।
-
चलचित्र ‘गोर्खे’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘गोर्खे गोर्खे’ बोलको लिरिकल भिडियोमा गोर्खाली सैनिकको बहादुरी देखाइएको छ । गीतमा नग्वा फिन्जु पाख्रिनको शब्द र शास शाक्यको स्वर र संगीत रहेको छ ।
-
चलचित्र ‘मनसँग मन’को ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति तय भएसँगै उक्त गीत सार्वजनिक गरिएको हो ।
-
झण्डै ३ दर्जन चर्चित कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक भएको छ ।
-
चलचित्र एउटा यस्तो प्रेम कहानीको ट्रेलर सार्वजनिक गरिएको छ । माघ १ अर्थात बिहिबारबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा एक्सन र प्रेममय देखिन्छ ।
-
चलचित्र ‘लप्पन छप्पन २’ नेपाली, हिंन्दी, तमिल र भोजपुरी गरी चार भाषामा रिलिज हुने भएको छ । निर्देशक मुकुन्द भट्टले उक्त कुराको जानकारी दिएका हुन् ।
-
सरकारले चैत्र ७ गतेबाट बन्द रहेका चलचित्र हलहरु पुनः सञ्चालनको अनुमति दिएको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले हलहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
-
गीतकार संघ नेपालको अध्यक्षमा गीतकार शुभ मुकारुङ बिजयी भएका छन् । शनिबार सम्पन्न संघको पाँचौं महाधिवेशनबाट मुकारुङ अध्यक्ष चयन भएका हुन् ।
-
बेलायतमा निर्माण गरिएको सर्ट फिल्म ‘सहारा’ सार्वजनिक गरिएको छ । पुरु राईको लेखन र निर्देशन रहेको फिल्ममा ध्रुव दत्त, सिर्जना निङ्गलेकु र पुरु राईको पनि अभिनय रहेको छ ।
-
मैले मेरो छोराको भविष्यसँग खेल्न मिल्छ त ? उहाँको छोरी छ, मेरो छोरा छ – शिब श्रेष्ठ, अभिनेता
मान्छेले के भन्छ भने चलचित्र एकदमै राम्रो छ । मेरो जस्तो कसैले बनाउन सक्दैन । -
२०७५ सालको हरितारा चलचित्र पुरस्कार अभिनेताद्वय मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई प्रदान गरिएको छ ।
-
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘कृष्ण–लीला’ को छायाँकन सम्पन्न भएकोे छ । मंसिर दोश्रो सातामा झापाबाट सुरु गरिएको चलचित्रको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो ।
-
अभिनेत्री ऋचा शर्माले ‘कौसीद’ नामको चलचित्र निर्माण गर्ने भएकी छिन । अंग्रेजी नयाँ वर्षको अवसर पारेर उक्त चलचित्र निर्माणको घोषणा गरेकी हुन् ।
-
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले माघ १ गतेका लागि प्रदर्शन मिति तय गरेको हो ।
-
रचना रिमाल र निरायु गौतमको स्वर रहेको 'तिमीलाई देखेपछि' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
-
सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एउटा परिवार भित्रको मिलन, द्वन्द्व, तिरस्कार
-
चलचित्र ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रले भगवान र मानिसबीचको फरक देखाउने जनाइएछ ।
-
चलचित्र ‘हिड्दा हिड्दै’ को छायाँकन आरम्भ गरिएको छ । आकाश श्रेष्ठ, सलोन बस्नेतलगायतका कलाकारको अभिनय रहने छ ।
-
कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना ८ नयाँ शाखाहरूको खोलेको छ । काठमाडौं स्थित खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८ शाखाहरूको खोलेको छ ।
-
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश आइटम गीत ‘हलाल’मा मिना निरौलाको स्वर, बीबी थापाको शब्द र किशोर थापाको संगीत रहेको छ ।
-
नेपाल चलचित्र कलाकार संघले लकडाउनको क्रममा अफ्ट्यारोमा पर्ने आम नागरिकको राहत तथा सहयोगमा खटिने कलाकारहरुलाई सम्मान गर्ने भएको हो ।
-
नेफ्टा अवार्डको १० औं संस्करण यहि वर्ष फागुन अन्तिम साता आयोजना हुने भएको छ । गत वर्ष चैत्र २२ गते टुंडिखेलमा आयोजना हुने भनिएको अवार्ड कोरोनाका कारण स्थगित भएको थियो ।
-
कलाकार तथा निर्देशक दिपाश्री निरौलाले ‘अर्न्तदृष्टि नेपाल’ नामक अनाथालयलाई एक लाख ८० हजार रुपैयाँ सहयोग गरेकी छिन ।
-
लक्ष्मी बर्देवालाई प्रश्न – जातिय विषय चलचित्रमा देखाइएको जस्तो यर्थाथमा नहुँदो रहेछ हैन ?
चलचित्रको पर्दामा क्लाइमेक्समा गएर जे जस्तो भएपनि आफ्ना सन्तानलाई अभिवावकले स्वीकारेको देखिन्छ । -
‘लप्पन छप्पन २’ ले तोक्यो रिलिज मिति, शिबरात्रीमा प्रदर्शन हुने
भोली शुक्रबारबाट चलचित्र हलहरु पुनः सञ्चालनमा आउने पक्का भएपछि ‘लप्पन छप्पन २’ले प्रदर्शन मिति तय गरेको हो । -
चलचित्र ‘छक्का पन्जा ३’ युट्यबमा सार्वजनिक भएको छ । दुईवर्ष अगाडी दशैंको अवसरमा सार्वजनिक प्रदर्शन भएको चलचित्र बुधबार साँझ युट्युब रिलिज भएको हो ।
-
रचना रिमालको स्वर रहेको गीत ‘भंगेरी चरी’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमिला बस्नेतको शब्द र विकाश चौधरीको संगीत रहेको छ ।
-
पुजन काफ्लेको स्वर रहेको गीत ‘मेरो सासको आवाज हौं तिमी’ सार्वजनिक भएको छ । गीतमा एस पि सागरको शब्द र ईन्द्र आरपिको संगीत रहेको छ ।
-
चलचित्र ‘माया बस्छ कि के हो’ को फष्टलुक पोस्टर सार्वजनीक गरिएको छ । राजु अधिकारीको निर्देशनमा बनेको चलचित्रको फष्टलुकसँगै शीर्ष गीत प्रदर्शन गरिएको छ ।
-
गायक प्रकाश सपुतलाई ‘आदर्श विशेष सम्मान’ प्रदान गरिने भएको छ । सपुतलाई आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले उक्त सम्मान प्रदान गर्न लागेको हो ।
-
एक घण्टा २ मिनेट लामो सर्ट फिल्म ‘आधा लभ स्टोरी’ सार्वजनिक गरिएको छ । कोभिड–१९ को कारण लागु गरिएको लकडाउनले आम मानिसमा पारेको नकारात्मक असरका बारेमा उक्त फिल्म निर्माण गरिएको हो ।
-
सरकारले शर्तसहित चलचित्र छायांकन गर्न अनुमति दिएको छ । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले बिगत ९ महिनादेखि चलचित्र क्षेत्र बन्द राखेको थियो ।
-
'आँशुको अर्थ ३ - तिमिले पो सक्यौ त' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शिव परियारको स्वरमा रहेको गीतमा रबी अधिकारीको शब्द र गायक स्वयम्को संगीत रहेको छ ।
-
चलचित्र ‘कहानी तिम्रो मेरो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा केकी अधिकारी र निराजन प्रधान फिचर छन् । उनीहरुलाई रोमान्टिक - कमेडी अवतारमा देख्न सकिन्छ ।
-
दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रकाश’का लागि कलाकारको खोजी गरिएको छ । मुख्य अभिनेताका रुपमा यस अघि नै प्रदिप खड्कालाई फाइनल गरेको निर्माण टिमले अन्य कलाकारको खोजी गरेको हो ।
-
अभिनेत्री श्वेता खड्काले विवाह गरेकी छिन । श्वेताले धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गरेकी हुन । विवाह काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा भएको छ ।
-
डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ आयोजना हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो ।
-
जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु ।
-
कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा नविन पन्तको शब्द, विकास चौधरीको संगीत र उषा मलह (सिम्रन)को स्वर छ ।
-
आफ्ना हरेक भिडियोमा कथाको अलवा जिवन र भूगोललाई सुन्दररुपमा प्रस्तुत गर्ने निर्देशक विकाश सुवेदी निर्देशित म्युजिक भिडियो ‘सरला’ सार्वजनिक गरिएको छ ।
-
नेपाल फिल्म सोसाइटीको अमेरिका शाखा गठन भएको छ । नायक तथा निर्माता नवराज श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
-
गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘झन् झन् माया बढ्यो’ को भिडियो सार्वजनिक गरिएको छ ।
-
फुटेका चुरा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रकाश सपुत र अनिता चलाउनेको स्वर रहेको गीतमा प्रकाश सपुत स्वयंमको शब्द र संगीत छ ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev