Latest News
-
यम बराल र उर्मिला लाम्गादेको युगल गायन रहेको ‘जवानी ताजा ताजा छ’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आनन्द अधिकारीका शब्द र शिखर सन्तोषको संगीत रहेको छ ।
-
‘न बोलाउ है’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रताप दासको स्वर रहेको गीतमा प्रल्हाद शाहका शब्द र सुवास भुषालको संगीत रहेको छ ।
-
ढाका टोपी बोलको गीत सार्वजनिक गरिएको छ । अञ्जु पन्त र निशान भट्टराईको स्वर रहेको गीतमा रघु परियारको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ ।
-
सर्ट मुभी ‘आइसक्रिम’ले अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२० मा दुई बिधामा अवार्ड प्राप्त गरेको छ ।
-
चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । चलचित्रमा बारपाकको जनजीवन र त्यहाँको रहन सहनलाई समेटिने छ ।
-
अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ यूट्युबमा सार्वजनिक भएको छ । सन् २०१९ अप्रिल १२ मा प्रदर्शन भएको यो चलचित्र डेढ वर्षपछि यूट्युबमा सार्वजनिक गरिएको हो ।
-
साम्राज्ञी आर एल शाह पनि म्युजिक भिडियोमा देखिएकी छिन । आठ चलचित्रमा काम गरेकी साम्राज्ञी पहिलोपटक म्यूजिक भिडियोमा देखिएकी हुन ।
-
चलचित्र ‘कृष्ण लिला’मा अभिनेत्री परिवर्तन गरिएको छ । यसअघि मुख्य अभिनेत्रीका लागि दीपिका प्रसाईलाई अनुबन्ध गरिएको भए पनि हालै उनको ठाँउमा श्रद्धा क्षेत्रीलाई अनुबन्धित गरिएको छ ।
-
अधिकांश चलचित्र नाम मात्रका सिक्वेल, ब्राण्ड भ्यालु क्यास गर्ने बाहेक अरु छैन खास
न त कथामा तालमेल न त पात्रमा । हिट चलचित्रको ब्राण्ड भ्यालु क्यास गर्ने बाहेक अरु केही हुन सकेन । -
साहिल खानको निर्देशन रहेको भिडियो ‘डार्लिङ तिमी बांला’ सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा पुजा शर्मा र सन्तोष बिक्रम खड्गीको अभिनय रहेको छ ।
-
गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा रहेको गीत ‘आउन माया’को भिडियो सार्वजनिक भएको छ ।
-
कुमारी बैंक लिमिटेडले फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । आफ्ना ग्राहकको सुविधाका लागि प्रदान गरिने सेवाहरुलाई थप सहज बनाउँदै आएको बैंकले डिजिटल मैत्री कर्जा सुबिधा सञ्चालनमा ल्याएको हो ।
-
चलचित्र ‘चिलगाडी’ निर्माणको औपचारिक घोषणा गरिएको छ । फुलपातीको अवसर पारी चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
दिनेश र प्रदिपको चलचित्र ‘प्रकाश’, दुर्गम भेगको पात्रले देख्ने सपनाको कथा
‘प्रसाद’ जस्तो गम्भिर विषयको चलचित्र बनाएका दिनेश राउतको निर्देशन रहने चलचित्रको नाम ‘प्रकाश’ तय भएको छ । -
चलचित्र ‘चोर र पुलिस’को छायांकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको चलचित्रको दोलखाको कालिन्चोकबाट छायांकन सुरु भएको हो ।
-
घटस्थापनाको दिन पारेर शनिवार चलचित्र ‘भाँडाकुटी’ निर्माणको घोषणा गरिएको छ । किरण बिकले निर्देशन गर्ने चलचित्रको छायाँकन आउँदो फागुनबाट शुरु हुनेछ ।
-
घटस्थापनाको अवसर पारे चलचित्र ‘आई एम ट्वान्टी वान’को छायाँकन शुरु गरिएको छ । रेनशा वान्तवा राईको निर्देशन रहने यो चलचित्र निर्माणको घोषणा २ वर्ष अघि नै गरिएको थियो ।
-
नेपाली चलचित्रका प्रथम नेपाली छायाँकार वैकुण्ठमान मास्केको कोरोना भाइरस सक्रमणका कारण निधन भएको छ।
-
कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि चलचित्र निर्माण तथा प्रदर्शन ठप्प रहेको बेलामै निर्देशक एभरेष्ट सूर्य बोहराले ‘श्री’ तयार गरेका हुन् ।
-
सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द, विपिन आचार्यको संगीत र माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको छ ।
-
कृष्ण भजन ‘मन मोहन’को भिडियो सार्वजनिक गरिएको छ । भजनमा उत्साहकान्त मैनालीको स्वर, पुरुषोत्तम रसुवाको शब्द र रिमेश कुमारको संगीत रहेको छ ।
-
वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ सिजन २ को ट्रेलर सार्वजनिक गरिएको छ । कार्तिक ३ गते बाट सार्वजनिक हुन लागेको सिरिज १६ एपिसोडको हुनेछ ।
-
मिलन चाम्स निर्देशित भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्रीद्वय आँचल शर्मा र रेबिका गुरुङका साथै सुजन तिगेला लिम्बु र क्षितिज सुबेदी फिचर्ड छन् ।
-
सर्ट मुभि ‘एक लभर’को फस्टलुक सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मुभिको फष्टलुक सार्वजनिक गरिएको हो ।
-
पुजा शर्मा, पल शाह र आकाश श्रेष्ठले पहिलो पटक एकसाथ अभिनय गरेको ‘काले केटा २ – म हिँड्दा खेरी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
-
प्रहरीको पोसाक प्रयोग गर्नुपर्ने भए स्वकृति लिएरमात्र प्रयोग गर्न प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको छ ।
-
चलचित्र ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक गरिएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रको टिजर सस्पेन्स र रिभेन्ज फ्लेभरको छ ।
-
चलचित्र ‘गोबर गणेश’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘अमिलो मोई’ बोलको गीतमा रिमेश कुमारको संगीत र एलिना चौहान र निशान भट्टराईको स्वर रहेको छ ।
-
प्रदीप खड्का र कृष्टिना गुरुङ प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’ बनेका छन् । बैंकले एक वर्षको लागि ब्रान्ड एम्बास्डरमा नियुक्ति गरेको हो ।
-
चलचित्र ‘तलाश’को छायांकन नेपालको पूर्वी भागबाट शुरु भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण गर्न लागेको चलचित्रलाई दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त रुपमा निर्देशन गरिरहेका छन् ।
-
यही दशैंमा चलचित्र प्रदर्शनको अनुमति पाए हलमा नत्र डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘लक्ष्मी पूजा’को गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ ।
-
सहीद रत्नकुमार वान्तवाको जीवनीमा आधारित भिडियो फिल्म ‘देउमाईको किनारमा’का निर्माता तथा निर्देशक प्रेम शेर्मा माङजाबुङेको आइतबार निधन भएको छ ।
-
चलचित्र ‘तीन जन्तु’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा रहस्यमयी युवती बस्ने एक घरमा रहेका दुई चोर र दुई वाकसको विषय समेटिएको छ ।
-
संगै पढ्ने साथीहरु राम्रा कपडा लगाएर हिड्थे । मिठामिठा खाने कुरा खान्थे । गरिब भएकाले म टुलुटुल हेर्न बाध्य हुन्थे । आर्थिक अबस्था निकै कम्जोर थियो हाम्रो । त्यसैले भित्रभित्रै मन कुडिन्थ्यो मेरो ।
-
छायाँकार जावेद शाहको निधन भएको छ । शाहको राजधानीको क्षेत्रपाटी स्थित आफ्नै निवासमा निधन भएको हो । ७० वर्षिय शाहको मुश्लिम परम्परा अनुरुप अन्तिम संस्कार सम्पन्न गरिएको छ ।
-
‘रोल्पा रोग’, ‘कुम्भकर्ण’ र ‘पण्डित बाजेको लौरी’ जस्ता चलचित्र निर्देशन गरिसकेका निर्देशक दीपक ओलीले नयाँ चलचित्र ‘कृष्ण लीला’ निर्देशन गर्ने भएका छन् ।
-
चलचित्र ‘हिड्दा हिड्दै’ निर्माणको औपचारिक घोषणा गरिएको छ । चलचित्र निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माणको घोषणा गरेको हो ।
-
चलचित्र ‘रेड वाइन’ बन्ने भएको छ । यो समाचार पढेको पनि ६ वर्ष भइसकेको छ । यद्यपी अब भने यही नाममा चलचित्र बन्ने भएको छ । तर, निर्माण टिम र निर्देशक भने फरक हुन ।
-
सलोन बस्नेत अभिनित ‘यति माया गर्दा पनि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा सलोनसँगै करिस्मा केसी र सिर्जना केसीको अभिनय रहेको छ ।
-
‘नेपाल आइडल सिजन ३’ का फस्ट रनरअप प्रविण बेडवालको स्वर रहेको ‘पहिलो नजरमा चाहन्छु’ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
१ सय १३ प्राबिधिकलाई राजेश हमालको आर्थिक सहयोग, प्रति व्यक्ति ५ हजार
महानायक राजेश हमालले १ सय १३ जना चलचित्र प्राबिधिकहरुलाई आर्थिक सहयोग गरेका छन् । -
असोज १ गते बाट धेरै जसो ब्यापार ब्यबसाय तथा यातायात समेत संचालनमा आएको अबस्थामा चलचित्र क्षेत्र संचालन गर्न पाउनु पर्ने माग कलाकार संघले गरेको हो ।
-
पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको लघु चलचित्र डिभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न नेपाली सेनामा भर्ती हुन पुगेको एक युवाको कथामा आधारित छ ।
-
बुसान फेस्टिभलको मुख्य प्रतिस्पर्धामा नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’
सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ । -
‘उनको प्रिती’ बोलको गीत पुनः रेकर्डिङ गरी सार्वजनिक गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले २०२४ सालमा रचना गरेको गीतको पहिलो रेकर्डिङ २०६० सालमा भएको थियो ।
-
‘मेरो एउटा साथी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सहिमा श्रेष्ठको स्वर, किरण केसी (क्रोध)को शब्द, अर्जुन पोखरेलको संगीत र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।
-
चलचित्रको ‘सुन ए गगन’बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा शंकर अधिकारी घायलका शव्द, बाबुल गिरीको संगीत, नित्याशिवा र बाबुलकै स्वर र राजु शाहको नृत्य निर्देशन रहेको छ ।
-
लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले २० वर्षअघिको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको छ ।
-
बलिउडकी प्रख्यात गायिका अनुराधा पौड्याललाई पुत्र शोक परेको छ । केही नेपाली चलचित्रका गतिमा समेत स्वर दिएको पौड्यालका ३५ वर्षे छोरा आदित्यको निधन भएको हो ।
-
कुमारी बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कञ्चनपुरको आयोजनामा शुक्रबार महेन्द्रनगर वजारमा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
New Releases (Ashwin 24)
-
Jwai Saab
Director : Basanta Niraula
Casts : Jitu Nepal, Niti Shah, Himesh Panta, Buddhi Tamang, Ramesh Budhathoki -
12 Gaun
Director : Biraj Bhatta
Casts : Biraj Bhatta, Samir Bhatta, Sonu Chandrapal, Muralidhar, Sanisha Bhattarai -
Chhakka Panja 5
Director : Deepa Shree Niraula
Casts : Deepak Raj Giri, Kedar Ghimire, Barsha Shiwakoti, Prakash Ghimire, Rajaram Poudyal
Next Releases (Kartik 30)
-
Missing: Keti Harayeko Suchana
Director : Deependra Gauchan
Casts : Shristi Shrestha, Najir Hussain, Durga Sanjay Gupta, Ram Narayan Thakur, Madan Thakur