Latest News
-
चलचित्र ‘सानो संसार’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचत्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो ।
-
यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्न लागेका अभिनेता सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्, जहाँ पौराणिक वस्तुलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको छ।
-
चलचित्र ‘रावायण’को टिम देश दौडाहामा निस्किएको छ । काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको टिमले मंगलबारबाट मोफसलका दर्शकको प्रतिक्रिया लिन लागेको हो ।
-
चलचित्र ‘शाम्बाला’को काठमाडौं प्रिमियर गरिएको छ । आइतबार साँझ ठमेलस्थित छाया सेन्टरमा रहेको क्यूएफएक्स सिनेमा हलमा चलचित्रको प्रिमियर गरिएको हो ।
-
सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा चलचित्र ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहनेछ ।
-
प्रदर्शनरत चलचित्र ‘रावायण’को पुनः सेन्सर गरिएको छ । यस अघि ‘एडल्ट’ सर्टिफिकेट पाएको चलचित्रका केही दृष्य र सम्बादमा सम्पादन गर्दै पुनः सेन्सर गरिएको हो ।
-
रमला पाख्रिन तामाङको स्वरमा ‘ङला बोलिरी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रमलालाई नेत्र पाख्रिन तामाङले गायनमा साथ दिएका छन् ।
-
लन्जेटिभीले गर्यो वरिष्ठ कलाकार श्रेष्ठलाई निःशुल्क स्वास्थ्य उपचारको घोषणा
ललितपुरको लन्जेटिभी हेल्थ होमले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई आजिवन निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको छ । -
चलचित्र ‘के घर के डेराः घर नम्बर २’को छायाङ्कन पूरा भएको छ। निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्रको छायाङ्कन २५ दिनमा सकिएको हो ।
-
चलचित्र ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘चलचित्र हेर्न जाउँ’ बोलको गीतमा डेव्यु अभिनेता समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् ।
-
चलचित्र ‘खुस्मा’को जापान र कोरिया राइट्स विक्रि भएको छ । निर्माण टिमले पोस्टर सेयर गर्दै चलचित्रको प्रदर्शन अधिकार बिक्रि भएको जानकारी दिएको हो ।
-
तिजको अवसर पारी चलचित्र ‘रावायण’ र ‘देवी’ प्रदर्शनमा आएका छन् । ‘रावायण’ एक्सन जनराको चलचित्र हो भने ‘देवी ’क्राइम–थ्रिलर जनराको चलचित्र हो ।
-
अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने गरी चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् ।
-
चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक
चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यम शेर्पा निर्देशित चलचित्र पुस २६ गते बाट प्रर्दशन हुनेछ । -
कलाकार प्रमोद अग्रहरी चलचित्र ‘रावायण’मा ‘आलम’ चरित्र लिएर दर्शकमाझ आउँदैछन् । निर्देशक सुदर्शन थापासँग प्रमोदको ‘चंखे शंखे पंखे’ पछि दोस्रो सहकार्य हो ।
-
बलात्कारका घटना न्युनिकरणमा ‘देवी’ बहसको बिषय बनोस् – शिल्पा मास्के
तीजको अवसर पारेर भदौ २१ गते शुक्रबारबाट प्रदर्शनमा आउने नारी प्रधान चलचित्र ‘देवी’लाई लिएर अभिनेत्री शिल्पा मास्केको दौडधुप तीब्र छ । -
चलचित्रमा चानस पुन मगर र मणि रत्न त्रिपाठीको संयुक्त रुपमा निर्देशन रहने छ । एक्सन थ्रिलर शैलीमा निर्माण हुने चलचित्र पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित हुनेछ ।
-
निर्देशक थापा भन्छन् ‘रावायण’ धर्मसँग सम्वन्धित चलचित्र होइन
चलचित्र ‘मेरो एउटा साथी छ’बाट निर्देशकीय पाइला चालेका सुदर्शनका त्यसयताका चलचित्र हेर्ने हो भने अधिकांश चलचित्रमा प्रेमकथा झल्किन्छ । -
चलचित्र ‘रावायण’को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक गरिएको छ । गीतमा पल शाह, प्रकाश शाह, कैलाश रावल र निकिता चण्डकको नृत्य छ ।
-
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन् । डिसीले आफ्नो कार्यकक्षमा प्रवेश गरेपछि श्रीमद्भगवद गीता ढोगेर संस्कृतमा मन्त्रोच्चारण गरे ।
-
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् ।
-
अभिनेत्री पुजा शर्मा सञ्चारकर्ममा थिइन् । टेलिभिजनमा काम गरिरहँदा चलचित्र ‘थ्री लभर्स’बाट अभिनयमा ‘ब्रेक’ पाएपछि टेलिभिजनबाट चलचित्रमा जम्प गरिन ।
-
चलचित्र बिकास बोर्डको अध्यक्षमा निर्देशक तथा कलाकार दिनेशराज दाहाल दिनेश डिसी नियुक्त भएका छन् ।
-
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ ।
-
कलाकार प्रकाश शाह चलचित्र ‘साङ्लो’ पछि यही भदौ २१ गतेबाट रिलिज हुने चलचित्र ‘रावायण’मा देखिँदैछन् । चलचित्रमा उनी तराई मूलका ‘काल्का’ चरित्रमा छन् ।
-
चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजर कमेडी फ्लेवरमा निर्माण गरिएको छ । टिजरमा मुख्य कलाकार जितु नेपाल केन्द्रमा छन् ।
-
चलचित्र ‘एक्लो १’को शुभमुहूर्त, बिहीबारबाट छायांकन सुरु हुने
प्रदीप शाहीको निर्देशन रहने चलचित्र ‘एक्लो १’को शुभमुहूर्त गरिएको छ । बुधबार बिहान भद्रकाली मन्दिरमा पुजा गर्दै शुभमुहूर्त गरिएको हो । -
चलचित्र ‘रावायण’को प्रेमभावको गीत ‘तिम्रै लागि’ सार्वजनिक गरिएको छ । गीतमा कुनाल गान्जावाला र सोनु कक्करको स्वर, निरज सिंहको संगीत र डा. कृष्णहरि बरालको शब्द छ ।
-
टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरेको छ ।
-
‘पिताम्बर’को दोस्रो चरणको छायांकन सुरु, प्रदिप र सौगातको दृष्य खिचिदै
चलचित्र ‘पिताम्बर’को छायांकन सुरु गरिएको छ । चलचित्रको छायांकन बालाजुस्थित एनएफडीसी ल्याबबाट सुरु गरिएको हो । -
चर्चित मोडल तथा अभिनेत्री लक्ष्मी बस्नेत अभिनित हिन्दी गीतको भिडियो ‘जिम्मी चू’ सार्वजनिक गरिएको छ । भिडियोमा बस्नेत निकै ग्ल्यामर अवतारमा प्रस्तुत छिन ।
-
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘तेल भिसा’को गीत ‘हरि नाम झैं’ सार्वजनिक गरिएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।
-
नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी दिए ।
-
चलचित्र ‘रावायण’ले प्रचारप्रसारको कामलाई तिब्रता दिएको छ । चलचित्रले सुरुवाती चरणमा विशेषत कलेजका युवा दर्शकमाझ आफ्नो प्रचारलाई तिब्रता दिएको हो ।
-
संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक गरिएको छ ।
-
लघु चलचित्र ‘होएर एम आई’को छायाँकन सम्पन्न भएको छ । कलिउड हवको व्यानरमा निर्माण भएको लघु चलचित्रमा राजन खरेलको लेखन, निर्देशन र छायाँकन रहेको छ ।
-
निर्माण टोलीले आइतबार रिलिज मिति सहितको पोस्टर सार्वजनिक गरेको छ । पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ ।
-
‘सानो संसार’को प्रदर्शन मिति हेरफेर, असोज ११ मा प्रदर्शन हुने
यसअघि असोज १७ गते घटस्थापनामा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘सानो संसार’ अब एक हप्ता अगाडी असोज ११ गते प्रदर्शनमा आउने भएको छ । -
चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ ।
-
चलचित्र ‘एक्टरः टेक वान’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा कलाकार प्रदीप खड्काका भिन्ना भिननै पाँच अवतार प्रस्तुत गरिएको छ ।
-
मंगलबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा चलचित्रको प्रिमियर गरिएको हो । प्रिमियरमा चलचित्रकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
-
चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र निम्त्याउने परिणामको कथा पेश गरेको छ ।
-
चलचित्र ‘देववाणी’को पहिलो गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘रावायण’ को विदेश प्रदर्शन अधिकार बिक्री सुरू भएको छ । भदौ २१ गते बाट नेपाल रिलिज हुने चलचित्रको मध्यपूर्व र मलेशिया अधिकार बिक्री भएको छ ।
-
असोज १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत ‘छड्के सलाम’ रिलिज गरिएको छ ।
-
असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ । टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।
-
भदौको १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै लभ, रोमान्स, धोका, कमेडी र एक्सनले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘सतीदेवी’को गीत ‘माया बसेको रैछ’ सार्वजनिक गरिएको छ । गीतमा लक्ष्मण सुवेदीको शब्द, दीपक शर्माको संगीत र प्रताप दास र दीपा लामाको स्वर रहेको छ ।
-
चलचित्र ‘ह्रस्व दीर्घ’को प्रदर्शन स्थगित गरिएको छ । असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको पोस्ट प्रोडक्सनमा समय लाग्ने भन्दै प्रदर्शन स्थगित गरिएको हो ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev