Latest News
-
चलचित्रले पौने दुई मिनेट लामो टिजरमार्फत कथा वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट वाचन गर्ने प्रयास गरेको छ । -
अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले पारिवारिक सदस्यहरुका बिच बिहीबार लगनगाँठो कसेका हुन् । -
चार नारी पात्रको कथा समेटिएको चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिका रहेका छन् । -
सेलिब्रेटी नेपालले आयोजना गर्न लागेको नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी बैशाखमा हुने भएको छ । -
आइतबार सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ । -
चलचित्र ‘नम्बरी सुन’को छायाँकन सकिएको छ । राजु गिरीको निर्देशनमा निर्माण भएको चलचित्रको छायाँकन ३१ दिनमा सकिएको हो । -
चैत २४ लाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको ट्रेलरमा जातीय विभेद अन्त्य गर्नका लागि मुख्य पात्रले गर्ने संघर्षलाई देखाइएको छ । -
चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शनमा आएका छन् । प्रतिक्षित मानिएका दुबै चलचित्र एकसाथ प्रदर्शनमा आएका हुन् । -
बुधबार राजधानीमा सम्पन्न संघको २३औं वार्षिक साधारण सभा तथा नवौं केन्द्रीय महाधिवेशनबाट बलामी अध्यक्षमा विजयी भएका छन् । -
‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक भएको छ । हिपहप जनराको गीतमा भिटेनको शब्द, संगीत र आवाज छ । -
चलचित्र ‘बहाव’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
यसअघि कार्तिक ६ हुँदै फागुन १९ मा प्रदर्शन गर्ने भनिए पनि उक्त मितिबाट पछाडी हटेको चलचित्र आगामी वर्ष असार १५ गतेबाट प्रदर्शन हुनेछ । -
फागुन १९ मा प्रदर्शन हुने अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’को ट्रेलर सार्वजनिक गरिएको छ । -
दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’को टिजर सार्वजनिक गरिएको छ । -
मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गगर्न हुने ग्याङ बिचको युद्ध चलचित्रमा देखाइएको छ । -
राजु गिरीको निर्देशनमा निर्माण भइरहेको चलचित्रको छायाँकन यतिबेला लम्जुङ्गकको भुजुङ्ग गाउँमा चलिरहेको छ । -
राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको चलचित्र लभस्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको हो । -
चलचित्र नयाँ बर्ष २०८० को बैशाख १ गते प्रदर्शन हुने छ । निर्माण टिमले प्रदर्शन मितिलाई ‘जन्त जाने दिन’ भन्ने नारा दिएको छ । -
चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा राजनीतिक विकृतिको कथा देखाइएको छ । -
सार्वजनिक गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द तथा सुशान्तकै संगीत रहेको छ । -
प्रदर्शनमा आयो ‘फूलबारी’, प्रिमियरमा मिल्यो उत्साहजनक प्रतिक्रिया
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले रिलिजको पूर्वसन्ध्यामा बिहीबार प्रिमियर गरेको छ । -
अभिनेता अनमोल केसी र आना शर्माको मुख्य भुमिका रहने चलचित्र ‘जेरी २’ को थिम पोस्टर सार्वजनिक गरिएको छ । -
अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर चलचित्र ‘बहाव’को फस्टलुक सार्वजनिक भएको छ । -
महाशिवरात्री विदाको अवसर पारेर फागुन ५ देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘फूलबारी’को अग्रिम बुकिङ खुल्ला गरिएको छ । -
अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ । -
नयाँ बर्ष ०८० को अबसरमा बैशाख १ गते प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’ को टिजर शुक्रबार सार्वजनीक गरिएको छ । -
समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र अवार्ड आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको घोषणा गरे । -
१० वटा चलचित्रलाई सोसल मिडिया क्याम्पेनिङ्ग गरी सबैभन्दा बढी लाईक, भ्यूज तथा कमेन्ट प्राप्त गर्ने एक चलचित्रलाई नगदबाट पुरस्कृत गरिने छ । -
लक्ष्मण सुनार निर्देशित चलचित्रका निर्माता टोपेन्द्र विष्टले सामाजिक संजालमार्फत आफ्नो चलचित्रको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । -
चलचित्र ‘नीरमाया’को बिशेष प्रदर्शनि गरिएको छ । नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा चलचित्रको बिशेष शो गरेको हो । -
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले प्रदर्शनकै दिनमा उल्लेख्य दर्शक नपाए पनि शनिबारको ब्यापार उत्साहजनक छ । -
राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुन’को श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै छायांकन थालिएको छ । -
चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । -
गोविन्द सिंह भण्डारीको निर्देशन रहेको चलचित्र ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । पोष्टरले चलचित्र रोमान्टिक लभस्टोरी भएको संकेत गरेको छ । -
राजधानीको बिग मुभिजमा सम्पन्न भव्य प्रिमियरमा उपस्थित चलचित्रकर्मी, पत्रकार र अन्य पाहुनाहरुले चलचित्रलाई रुचाएका छन् । -
यसै चलचित्रबाट अभिनेताको रुपमा अघि आएका राजले बाल कलाकारको रुपमा थुप्रै सफल चलचित्रमा काम गरिसकेका छन् । -
चलचित्र ‘मनसँग मन’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रेम कथामा आधारित चलचित्रको ट्रेलर प्रेम र त्यसमा आउने संघर्षमा केन्द्रित छ । -
चलचित्र ‘महापुरुष’ चलचित्र विकास बोर्डले युएईको दुबईमा आयोजना गर्न लागेको ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा सहभागी नहुने भएको छ । -
‘पशुपति प्रसाद’ रिलिजको ७ वर्षको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमका बिच सिक्केल निर्माणको घोषणा गरिएको हो । -
क्लब डान्स शैलीको गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड अवतारमा प्रस्तुत छिन् । उनलाई नृत्यमा आरए सुरज पौडेलले साथ दिएका छन् । -
चलचित्र ‘छड्के २’को टिजर सार्वजनिक गरिएको छ । फागुन १९ मा रिलिज हुने चलचित्रको टिजरले ग्याङस्टरको कथा भन्छ । -
म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा छोटा चलचित्रहरुको प्रतिष्पर्धा हुने भएको छ । -
केही दिन अघि केन्द्रिय भूमिकाका लागि अभिनेत्री मलिका महत सँग कागजि सम्झौता गरेका लक्ष्मणले बिकास बोर्डमा समेत चलचित्र दर्ता गरिसकेका छन् । -
सरस्वती पुजाको अवसर पारी पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘बिहे पास’ले बैशाख १ गतेका लागि प्रदर्शन मिति तोकेको छ । -
सरस्वती पुजाको अवसर पारी अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलावी’को फष्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । -
अभिनेता प्रदीप खड्काको मुख्य भुमिका रहने चलचित्र ‘कामिनो’को थीम पोस्टर सार्वजनिक गरिएको छ । -
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करण घोषणा गरिएको छ । महोत्सव आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने छ । -
‘मिठो मिठो’ बोलको गीतमा युग भुषालको संगीत तथा निर्देशक डाक्टर कपिल रिजालको शब्द र सौरव दास र देवाञ्जली वी जोशीको स्वर रहेको छ । -
चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको ट्रेलरमा पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरिएको छ । -
आइतबार सम्पन्न चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको पाँचौ जिल्ला अधिवेशनबाट आगामी ३ वर्षको लागि सन्तोष नर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
