Latest News
-
अभिनेत्री शकुन्तला शर्मा र नृत्य निर्देशक भैरब बहादुर थापा पुरस्कृत भएका छन् । पुरस्कृत व्यक्तिकै घरमा पुरगेर पुरस्कार अर्पण गरिएको फाउण्डेसनका सचिब मोहन निरौलाले जानकारी दिएका छन् ।
-
संघले सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको महासचिव समीर बलामीले बताए ।
-
कुनै बेला नेपालमा नेपाली भनिने खस भाषामा मात्र चलचित्रहरु बन्ने गर्दथ्यो । यो क्रम वि.सं २०४३ सम्म निरन्तर चलि नै रह्यो । वि.सं. २०४४ मा आएर बल्ल यो क्रम तोडियो ।
-
अभिनेता विपिन कार्की अभिनित म्युजिक भिडियो ‘डर छैन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सन्तोष लामाको स्वर, नारायण गौतमको शब्द र हरि लम्सालको संगीत रहेको छ ।
-
'फूलबुट्टे सारी' बोलको तीज गीत सार्बजनिक भएको छ । विन्दु परियारको स्वर रहेको गीतमा शान्तिप्रियको शब्द र सुदिप सागरको संगीत रहेको छ ।
-
म त सानोमा खेल्ने साथी नपाएर रुदी हुँ तर, तिमी ? तिमी त आफ्नो सम्पूर्ण जिवनको एक फेर बस् एक फेर सुनिदिने नपएर रोएकी छ्यौ । मेरो झगडाको सानो पोल सुनिदिने तिमी आज कहिले स्कुल, कहिले कलेज, कहिले सथिभाई, कहिले काम अनि कहिले के के हो के केमा ब्यस्त म ।
-
शारदा थापाको तीज गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘तीजको लहर’ बोलको गीतमा जीवा प्याकुरेलको शब्द र जय देवकोटाको संगीत रहेको छ ।
-
सार्वजनिक ‘नाचौंन नाचौंन’ वोलको गीतमा डा. कृष्णहरी बरालको शब्द, रेखा पौडेलको स्वर र उनकै संगीत रहेको छ ।
-
विज्ञप्तीमा संघले गर्न लागेको कलाकार बीचको अन्तरक्रिया तथा कार्यशालाका निर्धारित कार्यक्रम हाललाई स्थगित गरिएको उल्लेख छ ।
-
सरिता भारतीको स्वरमा तीज गीत ‘रातो सारी लरक्कै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शान्तिप्रियका शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
-
प्राप्ती सन्तुष्टी हैन, तर सन्तुष्टि सवै भन्दा ठुलो प्राप्ती हो
मैले सवैभन्दा पहिला जान्न खाजेको कुरा भनेको मैले अभिनय गर्न लागेको पात्रलाई म भित्र मिसाउने की त्यो पात्र भित्र मलाई मिसाउने । के भिन्नता हुन्छ त ? यी दुई पृथक प्रस्तुतिकरण विच मैले सोचेको कुरा मैले सोचेभन्दा धेरै गाह्रो विषय रहेछ । -
चलचित्रलाई मनोरञ्जनका साथ साथै आम सञ्चारको उत्कृष्ट बिधा मानिन्छ । यसमा दृष्य संयोजनको जति महत्व हुन्छ त्यो भन्दा धेरै मात्रमा ध्वनिको प्रयोगको महत्व हुन्छ । ध्वनि आफैमा शत प्रतिशत सूचना तथा मनोरञ्जन दिने माध्यम हो ।
-
सर्ट फिल्म ‘अम्रिकाने ज्वाँई’ सार्वजनिक गरिएको छ । कमेडी जनराको सर्ट फिल्ममा विदेशी भनेपछि मरिहत्ते गर्ने नेपाली समाजको प्रवृत्तिको चित्रण गरिएको छ ।
-
सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म ‘सम्बन्ध’ बन्ने भएको छ । उक्त टेलिफिल्मको हालै छायांकन आरम्भ गरिएको छ ।
-
ढकालकै लेखन तथा निर्देशन रहेको उक्त श्रृखला भिडियो साझेदारी सञ्जाल युट्युबमार्फत प्रसारण थालिएको छ । ढकालले आफ्नै युट्युब च्यानल छन्दे च्यानलबाट प्रदर्शन थालेका हुन् ।
-
मेलिना राईको स्वरमा 'जवानीको ऐना हजुर' बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन रत्न भिखारीका शब्द र सुनिल मास्केको संगीत रहेको छ ।
-
दीपेन्द्र के खनालको निर्देशनमा दुई चलचित्र बन्ने भएका छन् । खनालको निर्देशन रहने चलचित्रहरु ‘चिसो मान्छे’ र ‘लकडाउन’ चलचित्र विकास बोर्डमा दर्ता समेत भएको छ ।
-
द्धन्द्ध पिता गोपाल भुटानीको भित्री पाटो, भुटानी आफैले लेखेको जीवनको कथा
निधनको केही समय पछि भुटानी स्वयम्ले लेखेको आफ्नो जीवन कथा फेला परेको थियो । जुन कथामा उनले आफ्नो जीवनका बिभिन्न उतार चढाबहरु बारे उल्लेख गरेका छन् । उक्त कथामा उल्लेख भए अनुसार भुटानीको वास्तबिक नाम गोपाल बहादुर तामाङ हो । -
हरिबंश आचार्यको गाइजात्रा गीत ‘तिमी केको जान्ने’ सार्वजनिक भएको छ । हरिबंशकै शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
-
बसन्त थापा मगरको ‘साडी राम्रो’ बोलको गीत सार्वजनिक गरिएको छ । रोमान्टिक जनराको गीतमा कलाकार यशराज गराच र मोडल विनु शाक्यका साथ बाल कलाकार आयुषी ढकालको पनि अभिनय रहेको छ ।
-
साउन अन्त्य सम्म चलचित्र उद्योगको सुखद भविष्यको लागि गर्नु पर्ने नीतिगत निर्णयको तयारीमा लाग्न बोर्ड नेतृत्वलाई निर्देशन दिएका मन्त्री खतिवडाले थप कानुनी प्रबन्ध सहित बोर्डलाई स्वायत्तता प्रदान गर्ने जनाएका छन् ।
-
उनले स्वास्थ्य, सुरक्षाका मापदण्ड अपनाएर, भौतिक दुरी कायम गरेर त्यसको मापदण्ड बनाएर खोल्न सकिने जनाएका छन् ।
-
मन्त्री डा. युवराज खतिवडाले मुर्धन्य कलाकारहरुलाई रातो पासपोर्ट प्रदान गर्न सकिने जनाएका छन् ।
-
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले पदभार ग्रहण गरेका छन् । २२ गतेको मन्त्रीपरिषद बैठकबाट अध्यक्षमा नियुक्त दाहालले २६ गते सोमबार पदभार ग्रहण गरेका हुन् ।
-
‘टिभी फिल्मी’ले अब दैनिक चार वटा नेपाली चलचित्र देखाउने भएको छ । ‘टिभी फिल्मी’ले १३ गते बिहिबारबाट दैनिक चार पटक फरक–फरक चलचित्र देखाउन लागेको स्टेशन म्यानेजर बिष्णु सुबेदीले जानकारी दिएका छन् ।
-
एकाध चलचित्र बाहेक सबै चलचित्रमा उस्तै लवज, उस्तै क्यारेक्टर अनि लाउड अभिनय नै देखियो ।
-
चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला बिजयी भएका छन् । सोमबार सम्पन्न आठौं महाधिवेशनबाट सिटौला ३ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् ।
-
निर्देशक प्रदीप भट्टराई र गायिका मेलीना राई वर्ष ब्यक्ती घोषित भएका छन् । फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं बार्षिक उत्सबको अवसर पारी वर्ष व्यक्ति घोषणा गरेको हो ।
-
चलचित्र ‘लप्पन छप्पन २’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द, संगीत तथा आर्जन पाण्डे र विद्या तिवारी स्वर छ ।
-
चलचित्र ‘हजार जुनीसम्म’ भारतका केही हलमा प्रदर्शन गरिने भएको छ । विकासराज आचार्यले निर्देशन गरेको चलचित्र मार्च १३ देखि प्रदर्शन हुने भएको हो ।
-
शुक्रवार निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको त्रासका कारण चलचित्रको प्रदर्शन स्थगित गरिएको जानकारी दिएको हो ।
-
भुटानी चलचित्रकी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेन चलचित्रमा अनुबन्धित भएको निर्देशक दिपेन्द्र लामाले जानकारी दिएका छन् ।
-
चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यु गरेको यो चलचित्र आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
-
चलचित्र ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक गरिएको छ । रेखा थापा र सविन श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र एक्सन जनरको हो ।
-
चलचित्र ‘प्रेमगीत ३’को टिजर सार्वजनिक गरिएको छ । यो बर्षको प्रतिक्षित चलचित्रको टिजरले प्रेमभाव बोल्छ ।
-
चलचित्रले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको निर्देशक वलले बताए ।
-
चलचित्र ‘लप्पन छप्पन २’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा दुई नवअभिनेता सुपर गुरुङ र शक्ति श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।
-
चलचित्र ‘जारी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र मगर समुदायको ‘जारी’ प्रथामा आधारित रहेको जनाइएको छ ।
-
शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै शुभसाइत गरि छायाँकन आरम्भ गरिएको हो ।
-
महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ ।
-
चलचित्र ‘प्रेम पुजा’ बन्ने भएको छ । शिवरात्रीको अवसर पारी फष्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी गराइएको हो ।
-
चलचित्र ‘परदेशी २’ को छायांकन सुरु भएको छ । महाशिवरात्रीको अवसर पारेर शुक्रबार शुभ मुहूर्तसँगै छायांकन आरम्भ गरिएको हो ।
-
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘आमा’ले आमासँग निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको छ । काठमाण्डौका केही चलचित्र घरमा यस्तो व्यवस्था गरिएको छ ।
-
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अवारनेस इन्टरनेशनल एकेडेमी ‘एआइए’ले आर्थिक सहयोग गरेको छ ।
-
मिश्रको निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा गाडा चलाएर जीविको पार्जन गर्ने पात्रको दुःख र संघर्ष देखाइएको छ ।
-
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘सेन्टी भाइरस’को तेस्रो गीत सार्बजनिक गरिएको छ ।
-
शर्माले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन । लेन्सनेपालको रेकर्ड अनुसार शर्मा अभिनित १ सय वटा चलचित्र प्रदर्शन भइसकेका छन् । ‘आमा’ १०१ नम्बरको चलचित्र हो ।
-
नरेशले गलामा भगवान गणेशको प्रतिमा लगाएका छन् । त्यसैले त अचेल माइक समात्नु अघि गलामा भएको गणेशको प्रतिमा ढोग्छन् । भगवान गणेश अनि दाजु गणेशको नाममा ।
-
चलचित्र ‘आमा’का तर्फबाट चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता केशव भट्टराइको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ ।
-
सार्वजनिक गरिएको ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतमा हर्क साउदको शब्द, सुशान्त गौतमको संगीत र प्रमोद खरेल र विद्या मञ्जु तिवारीको स्वर रहेको छ ।
New Releases (Ashwin 24)
-
Jwai Saab
Director : Basanta Niraula
Casts : Jitu Nepal, Niti Shah, Himesh Panta, Buddhi Tamang, Ramesh Budhathoki -
12 Gaun
Director : Biraj Bhatta
Casts : Biraj Bhatta, Samir Bhatta, Sonu Chandrapal, Muralidhar, Sanisha Bhattarai -
Chhakka Panja 5
Director : Deepa Shree Niraula
Casts : Deepak Raj Giri, Kedar Ghimire, Barsha Shiwakoti, Prakash Ghimire, Rajaram Poudyal
Next Releases (Kartik 30)
-
Missing: Keti Harayeko Suchana
Director : Deependra Gauchan
Casts : Shristi Shrestha, Najir Hussain, Durga Sanjay Gupta, Ram Narayan Thakur, Madan Thakur