Latest News
-
असोज १ गते बाट धेरै जसो ब्यापार ब्यबसाय तथा यातायात समेत संचालनमा आएको अबस्थामा चलचित्र क्षेत्र संचालन गर्न पाउनु पर्ने माग कलाकार संघले गरेको हो ।
-
पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको लघु चलचित्र डिभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न नेपाली सेनामा भर्ती हुन पुगेको एक युवाको कथामा आधारित छ ।
-
बुसान फेस्टिभलको मुख्य प्रतिस्पर्धामा नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’
सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ । -
‘उनको प्रिती’ बोलको गीत पुनः रेकर्डिङ गरी सार्वजनिक गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले २०२४ सालमा रचना गरेको गीतको पहिलो रेकर्डिङ २०६० सालमा भएको थियो ।
-
‘मेरो एउटा साथी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सहिमा श्रेष्ठको स्वर, किरण केसी (क्रोध)को शब्द, अर्जुन पोखरेलको संगीत र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।
-
चलचित्रको ‘सुन ए गगन’बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा शंकर अधिकारी घायलका शव्द, बाबुल गिरीको संगीत, नित्याशिवा र बाबुलकै स्वर र राजु शाहको नृत्य निर्देशन रहेको छ ।
-
लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले २० वर्षअघिको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको छ ।
-
बलिउडकी प्रख्यात गायिका अनुराधा पौड्याललाई पुत्र शोक परेको छ । केही नेपाली चलचित्रका गतिमा समेत स्वर दिएको पौड्यालका ३५ वर्षे छोरा आदित्यको निधन भएको हो ।
-
कुमारी बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कञ्चनपुरको आयोजनामा शुक्रबार महेन्द्रनगर वजारमा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
-
शुक्रबार बेलुका साढे दश बजे गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घट्नास्थलमा निधन भएको हो ।
-
अभिनेत्री पूजा शर्मा र कलाकार राज कटुवाल अभिनिय म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीतमा उर्मिला लाम्गाडेको स्वर रहेको छ ।
-
‘टिकटकमा हेरेर फलो गर न’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभनिस भट्टराई र नेहा शर्माको स्वर र सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ ।
-
दशैं गीत ‘अभागी प्ररदेशी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शान्ति श्री परियार र राजेन्द्र कडेंलको स्वर, भिसु भण्डारीको शब्द र गायक कडेलको लय रहेको छ ।
-
निर्देशक तथा लेखक छेतन गुरुङको अन्त्येष्टि गरिएको छ । उनको बिहीवार स्वयम्भुस्थित मनाङ समाज हिमाली गुम्बामा बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।
-
चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । मंगलबार राजधानीको महाराजगञ्ज स्थित मेटो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो ।
-
तेलुगु चलचित्रका प्रख्यात अभिनेता जयाप्रकाश रेड्डीको मंगलबार हृदयघातका कारण निधन भएको छ । उनको ७४ वर्षको उमेरमा आन्द्र प्रदेशको गुंटुरमा रहेको घरमा निधन भएको हो ।
-
सनिश श्रेष्ठ र ससिका राईको नयाँ गीत ‘तिमी तिरै’ सार्वजनिक भएको छ । गीतमा लेखु सहयात्रीको शब्द र देवेश राईको संगीत तथा एरेञ्ज रहेको छ ।
-
रियालिटी शो २६ शृङखलाको हुने छ भने कार्यक्रममा १२ जना स्टार कलाकारले एक–एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिने छन् ।
-
कोरोना भाइरस (कोभिड–१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्यामा आधारित सर्ट फिल्म ‘ढोका’ सार्वजनिक भएको छ ।
-
‘स्वर्गको चित्र' (गोर्खाली) बोलको गीत सार्वजनिक भएको छ । गीतकार गणेश शाहीको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोलाई भाका इन्टरटेन्टमेन्टले सार्वजनिक गरेको हो ।
-
शनिबार राती निधन भएका द्वन्द्व कलाकार सुरेश सिंह पुजारीको अन्तिम संस्कार सम्पन्न भएको छ । उनलाई श्रद्धाञ्जली दिन चलचित्र क्षेत्रका केही व्यक्तिहरु उपस्थित थिए ।
-
अभिनेता विनय श्रेष्ठले निर्माण गर्ने भनिएको सिरिज ‘लभ सुत्र’ रहेको छ । सिरिजले युवापुस्तासँग सम्बन्धित विषयलाई देखाउनेछ ।
-
नेपालकी प्रिन्शा खड्काले साउथ युरोपको बुल्गेरियामा सम्पन्न ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड २०२०’ मा दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेकी छिन ।
-
चलचित्र ‘गोबर गणेश’ बने भएको छ । कल्याण अधिकारीको निर्देशनमा बन्ने उक्त चलचित्रको निशेध आज्ञाकै बिच शुभमुर्हुत गरिएको छ ।
-
नेपाली चलचित्र ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम) मा छनोट भएको छ ।
-
केहि समय आगाडी सामाजिक संजालमा भाईरल भएका रिक्सा चालक अर्जुन बिकको कथामा म्युजिकल फिल्म तयार भएको छ ।
-
अभिनेता ध्रुब दत्तको अभिनय रहेको सर्ट मुभि ‘शून्य’ तयार भएको छ । उक्त सर्ट मुभिको प्रोमो हालै सार्वजनिक गरिएको छ ।
-
‘धन्यवाद’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको स्वर, राजन अधिकारी र सुगम पोखरेलको शब्द र सुगमकै संगीत रहेको छ ।
-
सार्वजनिक भिडियोमा सुधिर श्रेष्ठ, सुशिल रेग्मी, रियाशा दाहाल र अनामिका बराकोटीको अभिनय रहेको छ ।
-
‘आटो पिठो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भिडियोमा अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतमको अभिनय रहेको छ ।
-
बिक्रम सम्बत १९५८ साल बैशाख २४ गते सोमबार प्रकाशित ‘गोरखापत्र’ को पहिलो अंकमा ‘टुडिखेलमा तमाशा’ शिर्षक दिई बैशाख २६ गते बुधबार साँझ टुँडिखेलमा चलचित्र हेर्न आउनु भन्ने बिज्ञापन रुपी सूचना छापिएको थियो ।
-
‘कमेडी च्याम्पियन’को दोस्रो संस्करण सुरु भएको छ । सोमवार देखि दोस्रो संस्करणका लागि डिजिटल अडिसन खुला गरिएको हो
-
नेपाली बृत्तचित्र ‘सहायक श्रीमान’ कान्स भिडियो फेस्टिबलमा प्रथम
वृत्तचित्र ‘सहायक श्रीमान’ले रसियामा सम्पन्न १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार जित्न सफल भएको छ। -
‘सार्टनैको चोली’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतमा अम्बिका गुरुंगको शब्द, शंकर थापा ‘स्माईल’को संगीत र शंकर र दीपा लामाको स्वर रहेको छ ।
-
गायीका सोफिया थापाको स्वर रहेको गीतमा चलचित्र निर्देशक मनोज पण्डितको शब्द र चक्रपाणि तिमल्सिनाको संगीत रहेको छ ।
-
संसार आफु अनुसार भन्थे, कहाँ हुँदो रहेछ र - नाजिर हुसेन, कलाकार
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि उनले लेखेको कबिता केही दिन अघि सामाजिकमा भाइरल नै भएको थियो । -
बिद्यालय स्तर बाटै चलचित्र शिक्षाको व्यवस्था गर्न बोर्डको पहल
चलचित्र बिकास बोर्डले बिद्यालय स्तर बाटै चलचित्र शिक्षाको व्यवस्था गर्न पहल शुरु गरेको छ । सञ्चार मन्त्रालय हुँदै शिक्षा मन्त्रालयमा लगिएको प्रस्तावमा मन्त्रालय सकारात्मक देखिएको छ । -
हमालले सय प्राबिधिकलाई प्रतिव्यक्ती ५ हजारका दरले कुल ५ लाख सहयोग गर्न लागेका हुन् ।
-
लक्ष्मी गिरीको जीवनी : राष्ट्र बैंकको जागिर छोडेर कलाकारितामा
हुन त कलायात्राको क्रममा गिरीको जीवन भोगाई पनि उतार चढाब पुर्ण रह्यो । एकातिर जागिरे जीवन अर्कोतिर घरगृहस्थी, कला यात्रा त्यती सहज थिएन । -
चलचित्र खुल्ने टुङ्गो नलाग्दै ‘चिसो मान्छे’को प्रदर्शन मिति तय
चलचित्र क्षेत्र कहिलेबाट खुल्छ भन्ने टुङ्गो नलाग्दै निर्देशक दिपेन्द्र के खनालले भने प्रदर्शन मिति समेत टुङ्गाइसकेका छन् । -
चलचित्र पत्रकार रामजी ज्ञवालीको निर्देशन रहेको सर्ट मुभिमा साहिल खान, सूर्या थापा, क्रिजन गौतम, तनुजा कार्की, निशाव लम्साल, यूमी बराललगायतको अभिनय रहेको छ ।
-
चलचित्रको गीत गीतमात्र नभएर कथा हुन्छ । कथाको माग अनुसारनै गीत रचना गरिन्छ । चलचित्रको कथा अनुसार यो गीत विधवा महिलालाई केन्द्रमा राखेर तीज गीत लेख्नुपर्ने थियो ।
-
आज चलचित्र उद्योगमा गुट उपगुट जातजाती आदि इत्यादी कुराहरु मौलाइ रहेको देखिन्छ । एउटाले अर्काको उपस्थितीलाई स्वीकार्न नसक्ने रोगले हामी ग्रसित हुँदै गइरहेका छौं ।
-
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अन्जु पन्त र प्रताप दासको स्वर रहेको गीतमा पूनम मोथेको शब्द र सरोज पोखरेलको रहेको संगीत छ ।
-
निर्माता संघमा तमाशा : अध्यक्षले हस्ताक्षर गर्ने, महासचिवले बिरोध
कुनै पनि संस्थाको नेतृत्वले महत्वपूर्ण निर्णयमा सहमति गर्दा सामुहिक भावनाको कदर गर्नुपर्ने हो । त्यसको अल्पकालिन र दिर्घकालिन प्रभावको मुल्यांकन र विश्लेषण गर्नुपर्ने हो । -
समाजको एउटा सानो घटनालाई टिपेर त्यसमा विविध रंग भर्दै त्यही समाजका मानिसहरुलाई मनोरंजन प्रदान गर्नु एउटा चलचित्रको प्रमुख उदेश्य हुन्छ । साथै कुनै न कुनै रुपमा समाजमा सकारात्मक प्रवाहा गर्नु उसको अर्को उदेश्य हुन्छ ।
-
‘अस्कर कलेज अफ फिल्म स्टडिज नेपाल’मा अध्ययन गरिरहेका १० जना विद्यार्थीलाई सिंगापुरको फिल्म स्टुडियोले ‘बुरसरी अवार्ड’ दिने भएको छ ।
-
वेब सिरिज ‘अफ साइड’ सार्वजनिक भएको छ । फुटबल खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत अभिनय रहेको वेब सिरिज फुटबल खेलसँग सम्बन्धित छ ।
-
स्वप्न सुमनको आवाजमा रहेको ‘आमाको माया’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन सुवेदीको शब्द र सरद युवराजको संगीत रहेको छ ।
-
भिडियोमा दियाको अभिनय बेजोड छ । आस्थाले गीतमार्फत भन्न खोजेको कथा शानले दिया मार्फत भिडियोमा सशक्त रुपमा देखाएका छन् ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev