Latest News
-
चलचित्र ‘परदेशी २’ को छायांकन सुरु भएको छ । महाशिवरात्रीको अवसर पारेर शुक्रबार शुभ मुहूर्तसँगै छायांकन आरम्भ गरिएको हो ।
-
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘आमा’ले आमासँग निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको छ । काठमाण्डौका केही चलचित्र घरमा यस्तो व्यवस्था गरिएको छ ।
-
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अवारनेस इन्टरनेशनल एकेडेमी ‘एआइए’ले आर्थिक सहयोग गरेको छ ।
-
मिश्रको निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा गाडा चलाएर जीविको पार्जन गर्ने पात्रको दुःख र संघर्ष देखाइएको छ ।
-
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘सेन्टी भाइरस’को तेस्रो गीत सार्बजनिक गरिएको छ ।
-
शर्माले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन । लेन्सनेपालको रेकर्ड अनुसार शर्मा अभिनित १ सय वटा चलचित्र प्रदर्शन भइसकेका छन् । ‘आमा’ १०१ नम्बरको चलचित्र हो ।
-
नरेशले गलामा भगवान गणेशको प्रतिमा लगाएका छन् । त्यसैले त अचेल माइक समात्नु अघि गलामा भएको गणेशको प्रतिमा ढोग्छन् । भगवान गणेश अनि दाजु गणेशको नाममा ।
-
चलचित्र ‘आमा’का तर्फबाट चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता केशव भट्टराइको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ ।
-
सार्वजनिक गरिएको ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतमा हर्क साउदको शब्द, सुशान्त गौतमको संगीत र प्रमोद खरेल र विद्या मञ्जु तिवारीको स्वर रहेको छ ।
-
सार्वजनिक ‘तिमी बदनामी’ बोलको गीतमा निर्देशक फूलमान वलको शब्द, अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर र राजेन्द्र राजबहाकको कोरियोग्राफी रहेको छ ।
-
२०७७ को जेठ २ लाई प्रदर्शन मिति तोकिएको चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार आकाश श्रेष्ठ र पूजा शर्माको लभ केमेस्ट्री देखाइएको छ ।
-
चलचित्र ‘लभ डायरिज’ प्रदर्शनमा आएको छ । भ्यालेण्टाइन डे को अवसर पारी प्रदर्शनमा आएको चलचित्र लभ स्टोरी जनरको हो ।
-
अभिनेत्री महिमा सिलवालको अन्त्यष्टी गरीएको छ । विहिवार चितवनको देवघाटमा सिलवालको अन्त्यष्टी गरिएको हो ।
-
‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पूजा शर्मा र पल शाहको सांगीतिक यात्रालाई प्रस्तुत गरिएको छ ।
-
सार्वजनिक गरिएको ‘मुसुक्कै हाँसन माया’ बोलको गीतमा बाबुल गिरीको शब्द र संगीत, बाबुलसँगै जुनु रिजाल काफ्लेको स्वर र कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।
-
चलचित्र ‘सेन्टि भाइरस’को प्रमोशनल गीतको छायांकन गरिएको छ । प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले ‘पार्टि जिताइदे’ बोलको गीत छायाँकन गरिएको हो ।
-
चावहिल गणेशस्थानमा स्क्रिप्ट पूजाका साथ ‘ओह प्रिया’ निर्माणको घोषणा गरिएको हो । सूर्य बोहराको निर्देशन रहने चलचित्रलाई हिराल जोशीले निर्माण गर्नेछिन ।
-
चलचित्र ‘धुलो’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । प्रद्युम्न मिश्रको निर्देशनमा बनेको चलचित्र फागुन १६ गते प्रदर्शन हुने भएको छ ।
-
निर्माता सन्तोष सेनले दिएको जानकारी अनुसार चलचित्रको नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि प्रदर्शन राइट्स बिक्री भएको हो ।
-
चलचित्र ‘साङ्लो’को दर्शक प्रतिक्रिया लिन हल पुगेका नायक बिराज भट्ट दर्शकहरुबाटै घेरिएका छन् । बिराज शनिबार गोपीकृष्ण मुभिज चावाहिलमा पुगेका थिए ।
-
चलचित्रको माउथ पब्लिसिटी अब्बल देखिएको छ । शुक्रबार भन्दा शनिबार चलचित्रको व्यापार राम्रो छ । माउथ पब्लिसिटी बलियो भएका कारण व्यापार बढ्ने अपेक्षा गर्न सकिन्छ ।
-
चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । हिमाली भेगको प्रेम कथा बोल्ने चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासमा खिचिएको हो ।
-
बुटवलमा सम्पन्न दोस्रो अधिवेशनबाट सुमन दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत भएका हुन् ।
-
बुधबार राजधानीको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा चलचित्र युनिटसँगै कलाकर्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
-
इच्छुक व्यक्तिले ‘चार आनाको मसला’ बोलको गीतमा टिकटक बनाउनुपर्नेछ । टिकटक बनाउनेहरुबाट उतकृष्टलाई बैंकक घुमाईने निर्माता अर्जुन कुमारले जनाएका छन् ।
-
ह्युमर र कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्विर खिचेर इच्छुक सहभागीहरुले हाम्रो कम्युनिटी मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्ने व्यवस्था गरेको थियो ।
-
सार्वजनिक गीतमा हर्क साउदको शब्द, कल्याण सिंहको संगीत, मेलिना राई र सागर आलेको स्वर र कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।
-
अर्जुन कुमारको निर्माण रहेको चलचित्र ‘चपली हाइट ३’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘के घर के डेरा’ निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माणको औपचारिक जानकारी गराइएको छ ।
-
रियल कमेडियनका तर्फबाट दिपकराज गिरी र रिलका कमेडियनका तर्फबाट बिपिन कार्कीले आफ्ना अनुभव साटेका छन् ।
-
चलचित्र ‘नीरफूल’को पोस्टर सार्वजनिक गरिएको छ । फागुन ३० गतेका लागि प्रदर्शन मिति तय गरेको चलचित्रको चार पोष्टर सार्वजनिक गरिएको हो ।
-
नेपाली र अंग्रेजी भाषामा निर्माण हुन लागेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्नेछन् । ‘गोर्खा वारियर’ चाम्सको ड्रिम प्रोजेक्ट हो ।
-
प्रेम दिवसको अवसर पारेर फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ डायरिज’ सोही दिनबाट अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ ।
-
चलचित्र ‘आमा’को ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीतमा भूपेन्द्र खड्काको शब्द, सुवाष भुषालको संगीत र केतन क्षेत्रीको स्वर रहेको छ ।
-
चलचित्र ‘षट्कोण’ को प्रदर्शन मिति तय गरिएको छ । आउँदो वर्षको बैशाख १९ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रको थिम पोष्टर समेत सार्वजनिक भएको छ ।
-
चलचित्र 'सेन्टी भाइरस'को ट्रेलर सार्बजनिक, धुर्मुस - सुन्तली बिच राजनीतिक द्वन्द्व
चलचित्र 'सेन्टी भाइरस'को ट्रेलर सार्बजनिक गरिएको छ । -
चलचित्र '२ नम्बरी' बन्ने भएको छ । राजधानिमा आयोजित एक कार्यक्रमका बिच दीपेन्द्र लामाको निर्देशन रहने चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।
-
सार्वजनिक ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा विराज भट्ट र डेब्यु अभिनेत्री निकता चाण्डकले नृत्य गरेका छन् ।
-
एक्सन लभस्टोरी चलचित्र ‘ताकतवर’मा सबिन श्रेठ, महिमा सिलवाल, धुर्व कोइराला, शेखर सुवेदी, रिजा भुषाललगायतका कलाकारको अभिनय रहेको छ ।
-
चलचित्र ‘कोपिला’को च्यारिटी शो सम्पन्न गरिएको छ । हेटौंडाको एनएस सिनेमा हलमा सम्पन्न शोमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।
-
चलचित्र ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा मुख्य पात्रबिचको झगडा, प्रेम, रोमान्स र विछोड देखाइएको छ ।
-
चलचित्र पत्रकार र समिक्षकहरुको चलचित्रकर्म बारे पत्रकार बिजयरत्न लेख्छन् ‘कलम चर्को कि चलचित्रकर्म’
-
बिराजले सुदुरपश्चिम प्रादेशिक महोत्सवमा प्रस्तुति दिए बापतको आफ्नो पारिश्रमिक आयोजक अत्तरिया उद्योग वाणिज्य संघको भवन निर्माणका लागि सहयोग गरेका हुन् ।
-
पछिल्लो समय भारतको मुम्बईमा बसेर कलाकारिता र मोडलिङ गर्दै आएकी लक्ष्मी अभिनित ‘अग्ली दफा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
-
बरिष्ठ गायक जेबी टुहुरे अभिनन्दित भएका छन् । सर्लाहीको हरिवनमा श्रवण द्वन्द पीडित बालगृहमा आयोजित ‘जेवी टुहुरे एकल गायनको चौथो श्रृखला’मा गायक टुहुरे अभिनन्दित भएका हुन् ।
-
अजित घिमिरेको स्वरमा रहेको गीत ‘कालीको ठुम्का’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक घिमिरेकै शब्द र संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
-
चलचित्र ‘माइकल अधिकारी’को छायाँकन शुरु भएको छ । माघे संक्रान्तिको अवसर पारी बुधबारबाट झापाको बिर्तामोडमा चलचित्रको छायँकन शुरु गरिएको हो ।
-
चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा डिपी खनालको शब्द, बाबुल गिरीको संगीत, बाबुल गिरी र मिना निरौलाको स्वर रहेको छ ।
-
चलचित्र ‘लभ डायरीज’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुबिना थापालाई मात्र स्थान दिइएको छ । दुई बीचको प्रेम, रोमान्स र विछोडका दृश्य टिजरमा अटाएका छन् ।
-
माघ २४ लाई प्रदर्शन मिति तय गरि प्रचारमा उत्रिएको यो चलचित्रको सार्वजनिक ट्रेलर र गीतमा दर्शकले देखाएको प्रतिक्रियालाई मध्यनजर नयाँ गीतको छायाँकन गरिएको बिराजले जनाएका छन् ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev