Latest News
-
चलचित्र ‘सोच’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । भदौ २० गते बाट प्रदर्शन हुने चलचित्र एक्शन लभस्टोरी जनराको हो । चलचित्रलाई पुजन सिंहले निर्देशन गरेका हुन् ।
-
श्रेया नेपालको स्वरमा तीज गीत ‘तीजको लै बरी लै’ सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायिका श्रेयाकौ शव्द संगीत रहेको छ ।
-
म आफु सबै बिधामा संलग्न रहेर बनाएको चलचित्र राम्रो लागेन भने बढी नै चित्त दुखाउनु हुँदो रहेछ । त्यो स्वभाविक पनि हो ।
-
चलचित्र ‘कबड्डी कबड्डी कब्बड्डी’को प्रमोसनल गीत ‘द कबड्डी सङ’ सार्वजनिक गरिएको छ । कालीप्रसाद बाँस्कोटा र अनुपम
-
अनमोल केसीले काम गर्ने आगामी चलचित्रको नाम ‘एन्टी हिरो’ राखिएको छ । चलचित्रको नाम आज मात्रै चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।
-
अन्ततः चलचित्र ‘रातो टिका निधारमा’ले आधिकारिक रुपमा प्रदर्शन मिति घोषणा गरेको छ । यसअघि दशैंको अवसरमा प्रदर्शन हुने भनिए
-
साउन ३० गतेबाट प्रदर्शन हुने चलचित्र ‘हजार जुनीसम्म’को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘दयारानी’को रिलिज पोष्टपोण्ड भएको छ । अब यो चलचित्र महाशिवरात्रीको अवसर पारी फागुन ९ गतेबाट प्रदर्शन हुने भएको छ ।
-
आजबाट ३ नेपाली चलचित्रले प्रदर्शन आरम्भ गरेका छन् । फ्राइडे रिलिज अर्तगत प्रदर्शन भएका चलचित्रहरुमा ‘साईनो’, ‘रे’ र ‘काचुली’ रहेका छन् ।
-
राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ‘मेरो माया के हो’ बोलको रोमान्टिक गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मालाई फिचर्ड गरिएको छ ।
-
एक त नेपालको पहिलो नायिकाले बनाएको चलचित्रमा काम गर्ने अवसर पाइन त्यसमाथी आफ्नो मौलिक संस्कार पनि सिक्न पाइन ‘साइनो’मा काम गर्दा ।
-
सार्वजनिक गीतमा शंकर अधिकारी घायलको शब्द, योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर र डिजे एलएक्सको संगीत छ ।
-
वेव सिरिज ‘डियर लभ’को ‘बोलन केही’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कमल खत्री र निखिता थापाको स्वर रहेको छ भने कमल खत्रीकै संगीत रहेको छ ।
-
‘सेन्टी भाइरस’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।
-
‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले चलचित्र बदलाको कथामा केन्द्रित रहेको प्रस्ट्याउँछ ।
-
‘नाई न भन्नु ल’ भन्दा फरक छ ‘हजार जुनीसम्म’ – निर्देशक आचार्य
विकास राज आचार्यको पहिचान ‘नाई न भन्नु ल’ सिरिजका निर्देशकका रुपमा स्थापित भएको छ । उनी सेन्टिमेन्टल भावको चलचित्र बनाएर -
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘साइनो’लाई चितवनका दर्शकले मन पराएका छन् । चितवनमा सम्पन्न विशेष शोमा चलचित्र हेरेका दर्शकले ‘साइनो’ रुचाएका हुन् ।
-
श्रावण २४ गते बाट प्रदर्शन हुन लागेको चलचित्र ‘साइनो’ले सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । अब यो चलचित्र हेर्न १३ वर्ष मुनिका दर्शकले अभिभावकको साथ लिनुपर्ने भनेको छ ।
-
चलचित्र सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले चलचित्र निर्माण गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच एकेमेडीको निर्माण रहने चलचित्र
-
मिलन डी काप्रीको निर्देशन रहने चलचित्रमा कर्मा शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक विराज कडरिया र शिशिर बनेमलगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।
-
चलचित्र ‘साङ्लो’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र छठ पर्वको अवसर पारी कार्तिक १५ गतेबाट प्रदर्शन हुने भएको हो ।
-
गायक नारद दाहालको स्वरमा 'लुकि लुकि' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दिपक शर्मा धिमालको शब्द र राज सागरको संगीत रहेको छ ।
-
मिराज रोशको निर्देशन रहेको चलचित्र ‘न यता न उता’ कमेडी जनराको चलचित्र हो । चलचित्रको यसअघि बेलायमा गरिएको प्रदर्शनबाट
-
ललितपुरको जावलाखेलमा आयोजित तीज माईती मेला २०७६ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै स्वस्तिमा र
-
नेफा मिडिया ग्रुपले अवार्डको आयोजना गर्न लागेको हो । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र अवार्डको औपचारिक घोषणा भएको छ ।
-
चलचित्र ‘आधा सुर’ निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माणको औपचारिक घोषणा गरियो गरिएको हो ।
-
चलचित्र ‘रे’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सुनिल थापा, सुजाता थपा, दिवश धितालवीचको माया, प्रेम र द्धन्द्वलाई प्रस्तुत गरिएको छ ।
-
रुपक डोटेलको स्वर रहेको गीत 'कस्तो मायालु'को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिबि थापाको शब्द र मनोज चौलागाईको संगीत रहेको छ ।
-
उनका अनुसार – यो चलचित्रमा दर्शकलाई हँसाउनका लागि अनावश्यक सम्वाद वा दृष्यहरु राखिएका छैनन् ।
-
चलचित्र ‘लभ डायरीज’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचत्रको रोमान्टिक गीत रिलिज गरिएको हो ।
-
‘कबड्डी कबड्डी कबड्डी’को प्रदर्शन मिति पोस्टपोण्ड, नयाँ मिति असोज ३
यस अघि भाद्र १३ गतेलाई प्रदर्शन मिति पक्का गरेको चलचित्र अब भने असोज ३ गतेबाट प्रदर्शनमा आउने भएको हो । -
चलचित्र ‘पासवर्ड’को पोस्टर सार्वजनिक गरिएको छ । सम्राट बस्नेतले निर्देशन गरेको चलचित्र एक्सन, कमेडी र थ्रिलर जनरामा निर्माण भएको हो ।
-
चलचित्र ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीको आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र 'जाइरा'को आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गएिको 'यो मात चढेको साँझ' बोलको गीतमा मिना निरौलाको स्वर रहेको छ । गीतमा तनुजा गुरुङ्गको नृत्य
-
चलचित्र 'बैनाबट्टा'को पहिलो गीत 'तिमि सँग' सार्बजनिक भएको छ । सार्वजनिक गीतमा दिपा लामा र सन्तोष राइको स्वर रहेको छ भने देवेन्द्र नेम्बाङ्ग र कबिता राईलाई फिचर्ड गरिएको छ ।
-
चलचित्र ‘साईनो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘क्या बात छ’ बोलको गीतमा यमन सुबेदीको शब्द, किरण भुषालको संगीत
-
‘कबड्डी कबड्डी कबड्डी’को गीत सार्वजनिक, कभर डान्स प्रतियोगीता आव्हान
सार्वजनिक गीतमा हर्क साउदको शब्द, एसडी योगीको संगीत र हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर रहेको छ । -
चलचित्र ‘राजा साहेब’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बिचल किरातीको निर्देशन रहने चलचित्रमा रमित ढुंगाना, धिरेन शाक्य, जयकिशन बस्नेतलगायतका कलाकारको
-
सञ्चारकर्मी गीता अधिकारीको तीज गीत ‘तीजैमा ब्रत बसी’ सार्वजनिक भएको छ । अधिकारीको शव्द रहेको सार्वजनिक गीतमा अभिनेत्री सारिका घिमिरेको स्वर र योगेश काजीको लय सङ्कलन
-
चलचित्र ‘न यता न उता’को पोस्टर सार्वजनिक गरिएको छ । विशारद बस्नेत र मिराज रोष निर्देशित चलचित्रको पोस्टरमा लगभग सबै कलाकारले स्थान पाएका छन् ।
-
दिपेन्द्रले चलचित्रलाई अपुरो शैलीमा सकेको बताउँदै दर्शकले ‘घर २’ बनाउन माग गरेको समेत बताए । उनले नेपालमा पनि हरर चलचित्रमा दर्शकको चाप राम्रो रहेकाले
-
प्रदर्शन मिति परिवर्तन गर्दै चलचित्र ‘लभ यु हमेशा’को टिजर सार्वजनिक गरिएको छ । यस अघि भाद्र ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र अब भने भाद्र २७ बाट प्रदर्शनमा आउने
-
चलचित्र ‘सरौतो’को टिजर सार्वजनिक गरिएको छ । हरी हुँमागाईको डेव्यु निर्देशकिय चलचित्र ‘सरौतो’मा सन्नी सिंह, सुमी मोक्तान, आमिर गौतम, विजय लामा, युवराज लामा
-
राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा स्मितालाई गायनमा आशिष अविरलले साथ दिएका छन् भने शब्द एकनारायण भण्डारी र संगीत आशिष अविरलकै
-
दुवै कान नसुन्ने र बोल्न नसक्ने बहिरा कलाकार सुजल बम अभिनित म्युजिक भिडियो ‘झिमझिम परेली...’ सार्वजनिक भएको छ ।
-
फ्राइडे रिलिज अन्तर्गत आजबाट हरर जनराको चलचित्र ‘घर’ प्रदर्शनमा आएको छ । सुरक्षा पन्त, वेनिशा हमाल र अर्पण थापाको अभिनय रहेको चलचित्रलाई अर्पण थापाले नै निर्देशन गरेका हुन्
-
चलचित्र ‘एकलब्य’को गीत ‘मलाई बनायौँ किन’ सार्वजनिक गरिएको छ । युवराज चौलागाईं र मेलिना राईको स्वर रहेको उक्त गीतमा
-
साम्तेन भुटियाको निर्देशनमा बनेको चलचित्रमा आर्यन सिग्देल, मिरुना मगर, माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ल लगायतका कलाकारको अभिनय रहेको छ ।
-
चलचित्र ‘डा. सिके राउत’ बन्ने भएको छ । डा. सिके राउतको जीवनीमाथि बन्ने उक्त चलचित्रलाई माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिने छ ।
-
बेनिशाले क्यारेक्टरमा फिट हुन खैरो कपाल बनाएर नाकमा सानो आकारको बुलाकी लगाएकी छन् । जुन गेटअपमा बेनिशा बोल्ड देखिन्छिन् । जुन लुक्स स्क्रिप्टको डिमान्ड अनि निर्देशकको कल्पना भएको बताउँछिन ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev