Latest News
-
बाबु साहेब बलामी निर्देशित चलचित्र ‘देववाणी’ मंसिर ७ गते रिलिज हुने भएको छ । निर्माण पक्षले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको टुंगो लगाएको हो ।
-
चलचित्र ‘नरसिंहाः अवतार’मा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । दिवाकर भट्टराईको निर्देशन रहने चलचित्रका लागि निर्माणपक्ष र सुनिशा बिच संझौता भएको हो ।
-
चलचित्रको शिर्ष भूमिकामा कसले अभिनय गर्दैछ भन्ने खुलाएको छैन । बरु निर्देशक चौलागाईले खड्का र मल्लसँगको तस्बिर सार्वजनिक गर्दै ‘पिताम्बर’ को हो ? भन्दै प्रश्न गरेकी छन् ।
-
चलचित्र ‘१२ गाउँ’ पनि असोज २४ गते नै प्रदर्शन हुने भएको छ । चलचित्रको टिजर पोस्टर सार्वजनिक गर्दै फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
-
चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा गायक नाकाश अजिजको स्वर, डा. कृष्णहरी बरालको शब्द र रेवन आरती सिंहको संगीत छ ।
-
चलचित्र ‘ज्वाइँ साब’ असोज २४ गतेबाट प्रदर्शन आउने भएको छ । मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
-
चलचित्र ‘छक्का पञ्जा ५’को गीत ‘बिहे भाको छैन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर छ ।
-
आरएल साउण्ड एण्ड लाईट्स् स्टुडियो, बालटीमोरमा रेकर्ड गरिएको गीतमा डा. कृष्णहरि बरालको शब्द, सन्तोष श्रेष्ठको संगीत र रुद्र शेखर शर्माको स्वर रहेको छ ।
-
असोज ३ गते प्रदर्शनमा आउने अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको चलचित्र ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ ।
-
शुक्रबार कार्यविनायक मन्दिरमा मुहूर्त गर्दै छायाँकन थालिएको हो । चलचित्रको छायाँकन गोदाबारीबाट शुरु भएको छ ।
-
सार्वजनिक भएको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड छन् ।
-
पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारवाही गर’ भन्ने व्यानरसहित प्रदर्शन गरिरहेका एक समूहलाई देख्न सकिन्छ ।
-
अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा प्रधानमन्त्री ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ ।
-
चलचित्र ‘नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ । रातो र निलो रङ प्रयोग गरिएको पोस्टरले युद्धको सङ्केत गरेको छ ।
-
‘नम्बरी सुन’मा आफ्नो चरित्र क्रुर नभएको सरोजको भनाई छ । ‘मेरो क्यारेक्टर सुरुमै क्रुर छैन । चलचित्रमा मुखियाको एउटा मायालु परिवार छ ।
-
‘नम्बरी सुन’मा एउटै क्यारेक्टरमा धेरै चरित्र निभाएको गौरबको भनाई
फरक चलचित्रमा फरक चरित्र निभाएका गौरव शुक्रबारबाट रिलिज हुने चलचित्र ‘नम्बरी सुन’मा एकै पात्रमा फरक फरक फ्लेभर दिँदैछन् । -
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘माइली’ को शुभ मुहुर्त गरिएको छ । सोमबार राजधानीको भद्रकाली मन्दिरमा चलचित्रको मुहुर्त गरिएको हो ।
-
अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ ।
-
राजेश हमाल झन्डै ८ वर्षपछि चलचित्र अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल चलचित्रमा अनुबन्धित भएका हुन् ।
-
सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी 'भिजोनिया कम्पनी लिमिटेड'ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो ।
-
चलचित्रमा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ ।
-
चलचित्रको सार्वजनिक १ मिनेट ३० सेकेण्ड लामो टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ ।
-
आफ्ना हरेक चलचित्रमा फरक फरक चरित्र निभाउन चाहने नम्रता दर्शकले आफूलाई सोही फरक चरित्रमा ‘नम्बरी सुन’मा हेर्न पाउने दाबी गर्छिन् ।
-
आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए ।
-
‘वर एण्ड बधु’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ । गीतमा बिहेको प्रतिस्पर्धामा होमिएका परिवारको दोहोरी प्रस्तुत गरिएको छ ।
-
भदौ २१ गतेबाट रिलिज हुने चलचित्र ‘रावायण’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत टिजर सार्वजनिक गरिएको हो ।
-
सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको अर्को हल खुलेको छ । तीन वटा पर्दा रहेको यो सुविधा सम्पन्न हलमा ४ सय ९७ दर्शकले एक साथ चलचित्र हेर्न सक्छन ।
-
चलचित्र ‘मोदीबेनी’ प्रदर्शनमा आएको छ । चलचित्रले पहिलो दिन देशभर सय भन्दा धेरै शो हरू प्राप्त गरेको वितरक करण श्रेष्ठले बताए ।
-
चलचित्र ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘मोदीबेनी’ भव्य प्रिमियर, ‘नसोचेको राम्रो’ चलचित्र बनेको प्रतिक्रिया
बिग मुभिजमा भएको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । -
भदौ २१ गतेबाट रिलिज हुने चलचित्र ‘रावायण’को फस्टलुक सार्वजनिक भएको छ । सुदर्शन थापा निर्देशित चलचित्रको फस्टलुकमा नायक पल शाह सोलो फिचर्ड छन् ।
-
यम शेर्पाले निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘कार्साङ’को छायांकन सुरु भएको छ । मंगलबार बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको हो ।
-
चलचित्र ‘द आउटलः दफा २१९’को जापान अधिकार विक्री भएको छ । यूएनए इन्टरटेन्मेन्टले चलचित्रको जापान अधिकार खरिद गरेको हो ।
-
चलचित्र हेर्ने दर्शकले एक महिनासम्ममा विभिन्न रेस्टुरेन्ट तथा काठमाडौंका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट प्राप्त गर्नेछन् ।
-
दीप श्रेष्ठको स्वरमा ‘एक्लो भएछु’ सार्वजनिक गरिएको छ । बुढेसकालमा एक्लो जीवन जीउन बाध्य ब्यक्तिको कथा भनिएको गीतको भिडियोमा शिव श्रेष्ठको अभिनय रहेको छ ।
-
भदौबाट दोस्रो चरणको छायांकनको तयारी भइरहेको चलचित्र ‘पिताम्बर’को यतिवेला धमाधम वर्कसप चलिरहेको छ ।
-
लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘अग्नीदहन’को पोष्टर सार्वजनिक भएको छ ।
-
लक्ष्मण सुनारको कथा तथा निर्देशन रहने चलचित्र चलचित्र ‘कल्ली’मा पल शाह र बेनिशा हमालको मुख्य भूमिका रहने छ ।
-
पहिलो पटक ठुलो पर्दामा नायकको रूपमा देखिने मौका पाउनु एक कलाकारका लागि ठुलो अवसर हो, र अमर प्रताप श्रेष्ठको प्रतिक्रिया यसको साक्षी हो ।
-
आफ्नै पेशालाई प्रेरणा दिन ‘नम्बरी सुन’ बनाएको निर्माता खातीको भनाई
नारायण आफ्नो नै सुन व्यवसाय रहेकाले त्यही पेशालाई प्रेरणा दिन र इतिहासलाई चिनाउन ‘नम्बरी सुन’ निर्माण गरेको बताउँछन् । -
चलचित्र ‘के घर के डेराः घर नम्बर २’मा नायक आर्यन सिग्देलको प्रवेश सँगै लाइनअप बलियो बनेको छ । चलचित्रको निर्माणपक्ष र आर्यनबिच लिखित संझौता भइसकेको छ ।
-
चलचित्र 'ह्रस्व दीर्घ'को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ ।
-
'मोदीबेनी'का कलाकारहरू द्वारा बागमती नदीमा र्याफ्टिङको शुभारम्भ
चलचित्र 'मोदीबेनी'का कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा र्याफ्टिङको शुभारम्भ गरेका छन् । -
चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ । केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले चलचित्रलाई निर्देशन गर्दैछन् ।
-
बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ को लागि बिहिवारबाट आवेदन खुल्ला भएको छ ।
-
सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘कर्मा’ बन्ने भएको छ । बिहिबार थिम पोस्ट सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
साउन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
-
नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर ‘देवी’ले आफ्ना दुई शीर्ष पुरुष कलाकारको पात्र पोस्टर सार्वजनिक गरेको छ ।
-
‘चलचित्र निर्माण गर्नु सोचे जस्तो त पक्कै होईन । तर ईश्वरको हकमा भने मलाई गाह्रो भएन । निर्देशक, कलाकार र प्राविधिकको राम्रो सहयोग पाएँ ।
-
गुरुङ चलचित्रमा अभिनय गरिरहेकी नायिका कृष्टिन गुरुङ यही साउन ११ गतेबाट रिलिज हुने चलचित्र ‘ईश्वर’मा नायिकाकै रुपमा दर्शकमाझ आउँदैछिन् ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev