Latest News
-
चलचित्र ‘आप्पा’को गीत ‘साँझ परे पछि’ सार्वजनिक गरिएको छ । निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर छ
-
अभिनेत्री अप्सना थापाले चलचित्र ‘रुमालै छ चिनो’बाट आशाबादी रहेको जनाएकी छिन । यसअघि पनि केही चलचित्रमा काम गरेको तर
-
भिषण राईको निर्देशन रहेको चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जनलगायतका कलाकारको अभिनय रहेको छ ।
-
प्रेम दिवस को अवसर पारेर बिहीवारबाट यूएईका ११ वटा चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र प्रसादले उत्साहजनक व्यापार गरेको छ ।
-
‘क्याप्टेन’को दोस्रो गीत सार्वजनिक, अनमोल, भुवन र निरुताको नृत्य
चलचित्र ‘क्याप्टेन’को गीत सार्वजनिक गरिएको छ । गीतमा कलाकारहरु अनमोल केसी, भुवन केसी र निरुता सिंहलाई फिचर्ड गरिएको छ । -
भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारि चलचित्र ‘प्रेम दिवस’को पोस्टर सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘लभ स्टेसन’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘घाम जुन चाहिदैन’ बोलको गीतमा मुख्य कलाकारद्वय प्रदीप खड्का र जसिता गुरुङलाई फिचर्ड गरिएको छ ।
-
डिमाण्ड गरुन नगरुन चलचित्र निर्माताले अनमोललाई ५० लाख अनि प्रदिपलाई ४० लाख सम्म अफर गरेको खबरहरु आइरहन्छन् । यसबाट पनि उनीहरुको क्रेज थाहा हुन्छ । उनीहरुको क्रेजका कारण महङ्गो पारिश्रमिक दिएर भएपनि आफ्ना चलचित्रमा अनुबन्ध गर्न चलचित्रकर्मीहरु लालायित देखिन्छन् ।
-
कतै गहनता, कतै सरलता तर, बुझाइमा सहजता – यि हुन दयाराम पाण्डेका १० रोमान्टिक गीत
शव्द कतै गहनता, कतै सरलता तर, बुझाइमा सहजता दयाराम पाण्डेका गीतका बिशेषता हुन । -
चलचित्र ‘दि ब्रेकअप’ निर्माण युनिटले बिद्यार्थीहरुमाझ आफ्नो प्रचार गरेको छ । निर्माण युनिटले पुल्चोक इन्जिनियरिङ कलेजका बिद्यार्थीमाझ चलचित्रको प्रचार गरेको हो ।
-
चलचित्र ‘परी : उड्न देऊ’ निर्माणको घोषणा गरिएको छ । निशान कस्यपले निर्देशन गर्ने चलचित्रमा विपिन कार्की र श्रृष्टि खड्काको मुख्य भुमिका रहने भएको छ ।
-
चैत्र २९ लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’को पहिलो गीत सार्वजनिक गरिएको छ । गीतमा काडमाडौं देखि सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ ।
-
भ्यालेन्टाइन्स डेको अवसर पारि पल शाह र आँचल शर्मा अभिनित ‘मायामा तिम्रो...’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
-
चलचित्र क्याप्टेनको प्रचारका लागि अभिनेता अनमोल केसी नेपालगञ्जको खजुरा पुगेका छन् । महोत्सवमा उपस्थित झण्डै २० हजार दर्शकमाझ उनले आफ्नो चलचित्रको प्रचार गरेका छन् ।
-
चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक गरिएको छ । श्री पञ्चमीको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।
-
सार्वजनिक गरिएको ‘आमा नबस्नु पर्खेर’ बोलको गीतमा विरही थापाको स्वर र संगीत छ भने रेशम थापाको शब्द रहेको छ ।
-
चलचित्र ‘अदालत’को गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘मिठो बोली’ बोलको गीत भिडियो साझेदारी सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो ।
-
नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ सम्पन्न, ५१ बिधामा अवार्ड प्रदान
नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ सम्पन्न भएको छ । समारोहमा कुल ७३ बिधामा अवार्ड प्रदान गरिएको छ । -
फागुण १० गतेलाई प्रदर्शन मिति तय भएको चलचित्र ‘फिंगरप्रिण्ट’को ट्रेलर, गीत र पोष्टर सार्वजनिक गरिएको हो ।
-
फ्राईडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘समर लभ’ प्रदर्शनमा आएको छ । सुविन भट्टराईको उपन्यास समर लभमा आधारित चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन ।
-
चलचित्र ‘जानी नजानी’ले ‘एउटीलाई मुटुमा घर...’ बोलको गीतमा कभर भिडियो प्रतिस्पर्धा घोषणा गरेको छ ।
-
हङकङमा ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९’ हुने भएको छ । अवार्डमा २० विधामा पपुलर अवार्ड प्रदान गरिने जनाइएको छ ।
-
चलचित्र ‘रणवीर’मा समावेश देउडा भाका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘ढुकु रान्चडी’ बोलको गीतको ओर्जिनल भर्सन नरेन्द्र राज रेग्मीको हो ।
-
चलचित्र ‘पुरानो बुलेट’को पोस्टर सार्वजनिक गरिएको छ । कलाकाहरु अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बुलाई समावेश गर्दै चलचित्रका तीन पोस्टर रिलिज गरिएको हो ।
-
निकिता पौडेलद्वारा चलचित्र बिकाश बोर्डको अध्यक्ष पदबाट राजिनामा
२३ गतेबाट लागुहुने गरि अध्यक्ष पौडेलले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा समक्ष राजिनामा पेश गरेकी हुन । -
चलचित्र ‘क्याप्टेन’को गीत छायाँकन गरिएको छ । गीतमा अनमोल केसी सहित भुवन केसी र निरुता सिंहले कम्मर मर्काएका छन् ।
-
चलचित्र ‘समर लभ’को तेस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘गुनासो छैन’ बोलको गीतको भिडियोलाई लिरिकल बनाइएको छ ।
-
राजधानीमा आयोजित कार्यक्रमका बिच चलचित्रको प्रचार सामग्री सार्वजनिक गर्नुका साथै प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।
-
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रणवीर’ले व्यवसायिक रुपमा उत्साहजनक सफलता हात नपारे पनि हेरेका दर्शक र चलचित्रकर्मीको मन जित्न सफल भएको छ ।
-
चलचित्रमा समावेश भएको ‘घाम जुन’ बोलको गीत भियतनाममा छायाँकन गरिएको छ । उक्त गीत भ्यालेन्टाईन डेको अबसर पारेर फागुन २ गते सार्वजनिक गरिने जनाएको छ ।
-
चलचित्र ‘सरौतो’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
चलचित्र ‘बुलबुल’लाई बोर्डको पत्र, नेपाली समाजमा अपाच्य सम्बाद हटाउनु
श्रव्यदृष्य तथा प्रसारण शाखाले बोर्डलाई पत्र लेखि त्यस्ता शव्द एवं सम्वादहरु अविलम्ब हटाउन लगाउन निर्देशन दिएको छ । -
मन्त्री लालबाबु पण्डितले चलचित्र ‘सयकडा दस’को खुलेरै प्रसंसा गरेका छन् । उनले सरकारलाई समेत घचघचाउने बताए ।
-
‘जादुगर २ – जोकर’को गीत सार्वजनिक गरिएको छ । काडमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘बुलबुल’को गीत सार्वजनिक गरिएको छ । शनिबार काठमाडौको भृकुटी मण्डपमा आयोजित क्यान मेलामा गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
अध्ययनकै क्रममा उनी मुम्बई पुगेका थिए । मुम्बई बसाईंका क्रममा समेत कलाकार राणाले त्यहाँका थियटरहरूमा काम गरेका थिए । उनले नेपालमा चलचित्र खेलिसकेको र अब मुम्बईमा संघर्ष गर्न आएको बताए ।
-
चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा शुक्रबार बिहान राणाको निधन भएको हो ।
-
प्रदर्शनमा आएका चलचित्रहरु रणवीर एक्सन र लभ स्टोरी कथाको हो भने सय कडा दश भ्रष्ट्राचार बिरुद्धको कथा र गोपी गाइपालक कृषकको
-
प्रिमियरमा फिल्मनगरीका अधिकांस परिचित अनुहार उपस्थित थिए । उक्त शो मार्फत चलचित्रले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ
-
सम्राट शाक्यको निर्देशन रहेको चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ को टिजर सार्वजनिक गरिएको छ ।
-
चलचित्र लेखनमा असफल समिक्षक र पत्रकारहरु, समिक्षकका चलचित्र समिक्षामै कमजोर
आखिर एउटै चलचित्रलाई लिएर किन समिक्षकहरु बिभाजित हुन्छन् त यो प्रश्न थप चोटिलो बनिरहेको छ । -
यस्तो बन्नेछ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, हेर्नस् थ्रीडी डिजाइन (भिडियोमा)
फाउन्डेसनले चितवनमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थ्रीडी डिजाइन सार्वजनिक गरिएको छ । -
निर्माणको लागत ३ अर्ब अनुमान छ ।
-
चलचित्र ‘कागजपत्र’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रमा समावेश ‘माया संसार’ बोलको गीत सार्वजनिक गरिएको हो ।
-
माघ २५ बाट प्रदर्शनमा आउन लागेको चलचित्रका पात्रमा दर्शकले आफैलाई भेट्नसक्ने कुरा निर्देशक मुस्कान ढकालले बताएका छन् ।
-
बैंककमा ‘सयकडा दश’को प्रिमियर, दशर्कले दिए उत्साहजनक प्रतिक्रिया
बैंककमा चलचित्र ‘सयकडा दश’को प्रिमियर गरिएको छ । चलचित्र हेरिसकेपछि उपस्थित दर्शकहरुले चलचित्रको प्रसंसा गरेका छन् । -
चलचित्र ‘गोपी’को विशेष शो सम्पन्न भएको छ । राजधानीमा आयोजना गरिएको बिशेष शोमा राजनिनैतिक, कर्मचारी, व्यापारीहरुसँगै कलाकारहरुले चलचित्र हेरेका छन् ।
-
शुशिलले हानेको बन्चरो लागेर घाइते भएको छु – प्रशान्त ताम्राकार, कलाकार
क्लाइमेक्सको छायाँकन ४–५ दिन देखि जारी थियो । मेरो शरिर त जहाँ छोयो त्यही दुख्ने भइसकेको थियो ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev