Latest News
-
पहिलो सातामा ‘प्रसाद’को व्यापार २ करोड बढी, दोस्रो सातामा पनि पकड कायमै
चलचित्र ‘प्रसाद’ले दोस्रो सातामा पनि मल्टिप्लेक्स सहित देशभरका चलचित्र हलहरुमा आफ्नो पकड कायमै राखेको छ । -
शुक्रबारबाट तीन चलचित्र ‘सुश्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’ प्रदर्शनमा आएका छन् । चलचित्र ‘सुश्री सम्पत्ति’लाई सुव्रत आचार्यले निर्देशन
-
प्रदर्शन मिति तय गर्दै ‘जीवन काडा कि फूल’को पोष्टर सार्वजनिक
मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काडा कि फूल’ चैत २२ देखि प्रदर्शनमा आउने -
चलचित्र ‘क्याप्टेन’ को गीत सार्वजनिक, फुटबलर बन्न अनमोलले लिए ३ महिना ट्रेनिङ
चलचित्र ‘क्याप्टेन’ को गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक -
चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको दुई
-
विपिन कार्कीको अभिनय रहेको चलचित्र गोपीको पोस्टर सार्वजनिक भएको छ । चारवटा पोस्टरमध्ये सबैमा विपिनको उपस्थिति छ । एउटा पोस्टरमा मात्र फिल्मका दुई अभिनेत्री
-
बालकलाकारका रुपमा सलोन बस्नेत जति सफल थिए नायकको रुपमा सायदै त्यही सफलता मिलेको छ । हुन त नायकका रुपमा पहिलो चलचित्र होस्टेलबाट नै सलोनको तारिफ नभएको भने होइन । यद्यपी सोलो नायकका रुपमा उनले काम गरेका चलचित्रले बक्स
-
जेष्ठ २४ गतेलाई प्रदर्शन मिती फाइनल गर्दै चलचित्र ‘आप्पा’को पोस्टर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच
-
अनमोल केसीको मुख्य भुमिका रहेको चलचित्र ‘क्याप्टेन’को पोस्टर सार्वजनिक गरिएको छ । नयाँ दुई पोस्टरमा अनमोललाई खेलाडी
-
नेपालमा मङ्सिर २८ बाट प्रदर्शनमा आउने चलचित्र त्यसको केही दिनमा युरोपका बिभिन्न शहर तथा जापान र कोरियामा प्रदर्शन हुने
-
चलचित्र ‘साइँली’को पहिलो गीत सार्वजनिक गरिएको छ । गायक तथा ‘साइँली’का निर्माता हेमन्त रानाको जन्मदिनको अवसर पारेर चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘जे सुकै होस्’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘प्रसाद’ले आक्रामक शुरुवात गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको प्रसादलाई मल्टिप्लेक्सले उपलव्ध गराएका शोहरु हाउस
-
प्रदर्शनको ५१ दिनको अबसर पारेर चलचित्रका निर्माता निर्देशक अशोक शर्माले काठमाडौंको गोंगबु आबास क्षेत्रमा रहेको मानव सेवा आश्रममा
-
अष्ट्रेलियामा ‘प्रसाद’को सबै शो हाउसफूल, दर्शकबाट मिल्यो तारिफ नै तारिफ
नेपालमा रिलिज भएकै दिन अष्ट्रेलियाको सिड्नीमा पनि रिलिज गरिएको चलचित्र ‘प्रसाद’ लाई सिड्नीवासी नेपालीहरूले मन पराएका छन् । -
चलचित्र ‘कपुरी क’ सेन्सर पास भएको छ । देश तथा विदेशबाट एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट प्राप्त भएको छ ।
-
चलचित्र ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा मायालु जोडीको प्रेम र दाम कमाउन गरिने थ्रिललाई देखाइएको छ । चलचित्रमा अमृत ढुङ्गाना, विनोद न्यौपाने
-
चलचित्र ‘न यता न उता’को भाइबर स्टिकर प्याक सार्वजनिक गरिएको छ । नेपाली चलचित्रको प्रचारमा ‘न यता न उता’ले यस्तो फण्डा पहिलो पटक गरेको हो ।
-
चलचित्र ‘रणवीर’को गीत ४ दिन लगाएर छायाँकन गरिएको छ । काठमाण्डौको नक्सालस्थित बालमन्दिरमा बिहेको सेट लगाएर ‘तिरिमिरी तिरिमिरी तिनतारा’ बोलको गीत
-
चलचित्रमा जीवन खोज्ने अनि जीवन भोगाई जस्तै चलचित्र बनाउने आफ्नो कोसिस रहेको जनाउने यि निर्देशकले भन्ने गर्छन दिमाख र आँखाले भन्दा आफ्ना चलचित्रलाई मनले हेरि दिनु होला । प्रसाद पनि मनले हेर्नुपर्ने चलचित्र भएको उनको भनाई छ ।
-
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रसाद’ को मल्टिप्लेक्समा बुकिङ खुलेको छ । राजधानी र मोफसलका मल्टिप्लेक्स पर्दाहरुमा प्रसादको शो बाडफाड भइसकेको छ ।
-
सांगीतिक प्रेमकथालाई समेटिएको चलचित्र ‘गीत गजल’को इन्डक्ल्याप गरिएको छ । ‘जोनी जेन्टलम्यान’बाट चलचित्र निर्देशनमा ‘डेब्यु’ गरेका नितिन चन्दले ‘गीत गजल’को निर्देशन गरेका छन्
-
‘प्रसाद’को प्रिमियर शो सम्पन्न, चलचित्रलाई मिल्यो उत्साहजनक प्रतिक्रिया
प्रतिक्षित चलचित्र ‘प्रसाद’ को प्रिमियर गरिएको छ । बुधवार साँझ राजधानीको बिग मुभिजमा सम्पन्न प्रिमियरमा चलचित्रकर्मी र मिडियाकर्मीको बाक्लो -
अभिनेत्री रेखा थापा र कलाकार/निर्देशक लय संग्रौलालाई हरितारा चलचित्र पुरस्कार प्रदान गरिएको छ । राजधानीमा आयोजित एक
-
चलचित्र ‘समर लभ’ मा समावेश पहिलो गीत ‘साया’ सार्वजनिक गरिएको छ । सुबिन भट्टराईद्वारा लिखित पुस्तक ‘समर लभ’ मा आधारित चलचित्रको गीतमा अतितले सायाको
-
प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘जानी नजानी’को पोष्टर सार्वजनिक गरिएको छ । बसन्त अधिकारीको डेव्यु निर्देशन रहेको चलचित्र चैत १ गतेलाई प्रदर्शन हुने पक्का भएको हो ।
-
तपाई हाम्रै समाजमा घटिरहेका, अझ कतिको परिवारले नै भोगेको पिडा, तपाई हामीले नै नजर अन्दाज गरिरहेका छौं । त्यही कुरालाई शुशिलले वास्ता गरे अनि लेखे चलचित्र प्रसाद । हालैको एक भेटमा भन्दैथिए – ‘चलचित्रको कथा समाजमा घटिरहने घट्ना हो ।
-
समिक्षकहरु चलचित्र लेखनमा फेल भयौं – डा. प्रदिप भट्टराई, समिक्षक
समिक्षकको त्यो विन्दुबाट, त्यो कोणबाट हेर्दा हामी चलचित्र लेख्न नै योग्य रहेनछौं । -
चलचित्र ‘रणवीर’को टिजर सार्वजानिक गरिएको छ । एक्सन र थ्रिलले भरिपूर्ण टिजरमा मुख्य दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बीचको टसल र बदलाको भावनालाई चित्रण
-
चैत्र १ लाई प्रदर्शन मिति तय गर्दै चलचित्र ‘पुरानो बुलेट’को गीत सार्वजनिक गरिएको छ । ‘मंसिर १५’ बोलको गीतमा अनुपबिक्रम शाही र बर्षा
-
चलचित्र ‘डोली’मा समाबेश ‘दुरी टाढा भएर पो’ बोलको गीत सार्वजनीक गरिएको छ । सार्वजनीक गीतमा राज सरगमको स्वर र शब्द तथा बाबुल गिरीको संगीत छ ।
-
चलचित्र ‘दि ब्रेकअप’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य दुई पात्र आशिरमान देशराज जोशी र
-
कामना फिल्म अवार्ड २०७५ - अनमोल र बेनिषा सर्वोत्कृष्ट अभिनेता -अभिनेत्री
लक्स कामना फिल्म अवार्ड २०७५ अनमोल केसी र बेनिषा हमाल सर्वोत्कृष्ट अभिनेताअभिनेत्री घोषित भएका छन् । अनमोल चलचित्र कृ र -
चलचित्रमा नम्रताले नभोगेको अझ भनौं नजिकबाट नियाल्न समेत नपाएको परिवेशको पात्र निभाएकी छिन । उनको भ्वाइस टोन पनि नौलो लाग्छ । निर्देशकले भने अनुरुप नम्रताले आफुलाई पात्रमा ढालेकी थिइन, अन्य कलाकार अनि सहायक निर्देशकहरुले उनलाई निकै सहयोग गरेका थिए । आखिर चलचित्र भनेको टिमवर्क न हो ।
-
निर्णायक न्यू बज्राचार्यले बिक्रमको गायकीका प्रति दिएको प्रतिक्रिया जो कोही गायक, गायिकाका लागि लोभलाग्दो थियो । बिक्रमको गायकी पछि न्यू बज्राचार्यले भने – ‘तिमी जस्तो सिंगर मैले लाइफमै देखेको छैन ।’ न्यू बज्राचार्य जस्तो संगीतको साधकले
-
विदेशमा हुने अवार्ड माथी लाग्ने गरेको एउटा आरोप हो जसको भिषा लाग्यो उसैले अवार्ड पायो । यसै वर्ष सम्पन्न अवार्डलाई हेर्दा पनि यो कुरा सत्य नजिक लाग्छ । अवार्डमा पुगेकालाई हुँदै नभएको बिधा थपेर अवार्ड, सम्मान वा उपाधी दिने काम होस् वा पपुलरका नाममा हात खालि नराख्ने शैलीमा कार्यक्रममा उपस्थित भएकालाई अवार्ड दिने काम नै किन नहोस्, आयोजकको यस्तो कार्यले
-
चलचित्र विकास बोर्डको सदस्यमा नरेन्द्र महर्जन र दयाराम दाहाल नियुक्त भएका छन । बुधबार संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले
-
विदेशमा प्रसादको उच्च माग, युरोपका ११ देशमा छक्का पञ्जा ३ पछिकै उच्च शो
घरेलु दर्शकमाझ प्रतिक्षित बनिरहेको चलचित्र ‘प्रसाद’को माग विदेशमा समेत उच्च देखिएको छ । खासगरि युरोपियन मुलुकहरुमा प्रसाद हाई -
चलचित्र ‘रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । अभिनेता सुशील सिटौलको चरित्रलाई केन्द्रित गरेर सार्वजनिक गरिएको पोस्टरमा उनी एङ्ग्री लुक्समा प्रस्तुत छन् ।
-
दृष्टिबिहिन सृष्टी केसीको जीवनीमा आधारित चलचित्र “ब्लाइन्ड रक्स” बेलायत स्थित ‘फोर्सेस सिनेमाज’ले विश्व प्रसिद्ध ‘स्काई सिनेमा’को
-
‘जे पनि हुन्छ मायामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पल शाह र आँचल शर्माको अभिनय रहेको भिडियोलाई बिकास सुबेदीले निर्देशन गरेका हुन ।
-
चलचित्र ‘घनचक्कर’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । आइतबार भिडियो साझेदारी साइट युट्युव मार्फत ‘दाईको सालो’ बोलको गीत
-
कोरस डान्सरको जम्बो टोली सहित मुस्ताङमा छायाँकन भइरहेको गीत करिब २३ लाख बराबरको बजेटमा तयार हुने निर्देशक मिलन चाम्सले बताएका छन् ।
-
चलचित्र ‘सुश्री सम्पत्ति’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दुई युवाले सुश्री सम्पत्तिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइएको छ ।
-
पहिलो ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ सुरु भएको छ । राष्ट्रिय सभा गृह काठमाडौंमा शुरु फेस्टिभलको शताब्दीपुरुष
-
चलचित्र ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । मुस्कान ढकालको निर्देशन रहेको चलचित्रको टिजरमा पुस्तकका केही घतलाग्दा सम्वादलाई समेटिएको छ ।
-
चलचित्र ‘प्रेमलीला’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य तीन पात्र दिपशिखा खड्का, भारतीय मोडल अली खान र मौसम खड्कालाई प्रस्तुत गरिएको छ ।
-
चलचित्र ‘डोली’को ट्रेलर सार्वजनिक गरिएको छ । राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन । चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई
-
चलचित्र ‘गरुड पुराण’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘म त पिरिम मा’ बोलको गीतमा निश्चल बस्नेत, कार्म, प्रिंयका सिंह ठकुरी र अञ्जली योञ्जनले नृत्य गरेका छन् ।
-
नेपाल आइडलका उत्कृष्ट ७ प्रतिष्पर्धी मध्येका बिक्रम बरालले चलचित्र ‘प्रसाद’का लागि गीत रेकर्ड गरेका छन् । बिहिबार प्रसादका लागि बिक्रमको स्वरमा गीत रेकर्ड गरिएको हो ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev