Latest News
-
नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले चलचित्रमा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए ।
-
भारतमा अभिनयको अध्ययन गरेकी उनी यही जेठ १० गतेबाट रिलिज हुने चलचित्र ‘फर्की फर्की’बाट नेपाली चलचित्रमा डेब्यू गर्दैछिन् ।
-
केही समय अघि यति एयरलाइन्ससँग एयरलाइन्स पार्टनरका रुपमा जोडिएको चलचित्रले अब मोटर कम्पनी ओमोडासँग पनि सहकार्य गरेको छ ।
-
शनिवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस आफैले यो चलचित्रको घोषणा गरे ।
-
डि सिने अवार्डको १५ औं संस्करण सम्पन्न भएको छ । राजधानीमा आयोजित अवार्ड समारोहमा कुल २४ बिधामा अवार्ड प्रदान गरिएको छ ।
-
‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ‘गाउँ आएको बाटो’बाटो र ‘द रेड सुटकेस’
महोत्सवको उद्घाटनमा ‘गाउँ आएको बाटो’बाटो र समापनमा ‘द रेड सुटकेस’ प्रदर्शन गरिने आयोजकले जनाएको छ । -
सार्वजनिक ‘मायाको खानी’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत, प्रदिप प्रखर पोखरेलको शब्द र सुरेश लामा र ममता गुरुङ स्वर रहेको छ ।
-
शुक्रबार घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टू पेरिस’को दोस्रो गीत ‘चाहन्छु यो माया’ सार्वजनिक गरिएको छ ।
-
‘पुजार सार्की’मा आर्यन: विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
अभिनेता आर्यन सिग्देलको भनाई मान्ने हो भने, उनी नास्तिक पनि होइनन् र एकदम आस्तिक पनि होइनन् । -
पेशागत रुपमा रवि काफ्ले इञ्जिनियर हुन् । उनी अब जेठ १० गतेबाट रिलिज हुने चलचित्र ‘फर्की फर्की’मा बाट कलाकारका रुपमा दर्शकमाझ आउँदैछन् ।
-
‘इकु’ बिराज भट्टको निर्देशन रहने चलचित्र ‘१२ गाउँ’मा भित्रिएका छन् । भट्टकै निर्माण रहने चलचित्रमा उनी कमेडी भूमिकाको लागि भित्रिएका हुन् ।
-
परीक्षा भन्छिन्, ‘पुजार सार्की’ भोक लागेको बेला मिठो खानेकुरा खान पाए जस्तै’
परीक्षाले यस चलचित्रमा अडिसन मार्फत अभिनय सुरक्षित गरेकी थिइन् । उनले अडिसनको लागि ६ वटा भिडियो पठाएकी थिइन् । -
चलचित्र ‘रावायण’को छायाँकनका क्रममा पल शाह घाइते भएका छन् । छायाँकनको क्रममा एक्सन दृष्य खिच्दै गर्दा उनको हातमा हातमा चोट लागेको हो ।
-
मंगलवार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा बि. पाण्डेको शब्द, सुवास भुषालको संगीत र केतन क्षेत्रीको स्वर रहेको छ ।
-
‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ । निर्माता दिलीप केसीले रिलिजका लागि सबैभन्दा उत्तम मिति हेरी टुङ्गो लगाइएको बताए ।
-
चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रको टिजर आइतबार सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘रावायण’का गीतको रेकर्ड भारतमा गरिएको छ । चलचित्रको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत गरि तीन गीत छन् ।
-
‘महाजात्रा’ले प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ । ५१ को अवसरमा क्यूएएक्स सिभिल मलमा एक कार्यक्रम आयोजना गर्दै सफलताको केक काटिएको हो ।
-
‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा कलाकारहरु निश्चल खड्का र साम्राज्ञी शाहबीचको प्रेम र खटपटलाई स्थान दिइएको छ ।
-
‘सक्किगोनि’ समूहको निर्माण रहने चलचित्र ‘लाज शरणम्’को थिम पोस्टर सार्वजनिक गर्दै फागुन १४ गते महाशिवरात्रिलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
-
चलचित्र ‘एक्टर’को छायांकन सुरु गरिएको छ । शुक्रबार पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।
-
‘मलाई पहिले नै एक्सनका लागि तयार भएर एक्सन गरे जस्तो भूमिका गर्न मन थिएन । ५ इन्चको हिल जुत्ता, फेन्सी पहिरन लगाएर म एक्सन गरिरहेकी छु ।
-
‘रावायण’सँग विभिन्न ब्रान्डहरु जोडिन सुरु भएको छ । स्टार कास्ट र निर्देशकका कारण पनि धेरै ब्रान्ड चलचित्रसँग जोडिन चाहिरहेका छन ।
-
सेभेन सिज सिनेमाको प्रस्तुति रहने चलचित्रका लागि हालै मुकुनसँग कागजीसम्झौता गरिएको निर्माता बिनोद पौडेलले जानकारी दिएका छन् ।
-
‘पुजार सार्की’को कथा भेरी घट्नाबाट प्रभावित छैन – विकास सुबेदी, लेखक
सार्वजनिक टिजर र ट्रेलरमा गाउँलेहरुले चलचित्रका मुख्य दुई पात्र मैतबहादुर र पुजारलाई ढुङ्गाले हान्दै लखेटेको दृष्य समावेश छ । -
राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलरले चलचित्रमा जातिय बिभेद बिरुद्धको कथा पेश भएको संकेत दिएको छ ।
-
चलचित्र ‘सतीदेवी’ साउन चार गतेबाट सार्वजनिक प्रदर्शन हुने भएको छ । लक्ष्मण सुवेदीको लेखन र निर्देशन रहेको चलचित्र नारीप्रधान हो ।
-
चलचित्र ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच टिजर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक गरिएको छ । गीतमा हर्क साउदको शब्द र सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ ।
-
काठमाडौंमा एक कार्यक्रमका बीच टिजर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । प्रकाशकै लेखन रहने चलचित्रको टिजरले यसको कथासार बुझाएको छ ।
-
चलचित्र ‘फर्की फर्की’मा समावेश ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतले दुई मुख्य पात्रको विछोडको मनोविज्ञान प्रस्तुत गरेको छ ।
-
‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट व्यापार गरेको छ । काठमाडौं र पश्चिममा पनि राम्रो व्यापार गरेको चलचित्रले पूर्वी नेपालमा दर्शकको उच्च साथ पाएको हो ।
-
ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा चलचित्रको टिमसँग आयोगका अध्यक्षदेखि सदस्यसम्मले भेट गर्दै चलचित्रबारे जानकारी लिए ।
-
टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित बमलाई चलचित्रको प्रमुख एक पात्रको लागि लिइएको निर्देशक सशान कँडेलले बताए ।
-
आजबाट चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रले देशभरका हलमा उच्च शो पाएको छ ।
-
‘ऐरी’मा भुटानी अभिनेता सांगे सेल्ट्रिम अनुबन्धित भएका छन् । जीवन थापाको निर्देशन रहने चलचित्रका लागि बुधबार कागजी सम्झौता गरेका छन् ।
-
‘लेबर’ निर्माणको घोषणा गरिएको छ । पुर्णेन्दु झाको निर्देशन रहने चलचित्रको अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर निर्माण घोषणा गरिएको हो ।
-
शुक्रबारबाट प्रदर्शन हुने ‘मनसरा’को बुधबार लविम मलमा आयोजना गरिएको प्रिमियरमा सेलिब्रेटी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
-
चलचित्र ‘मनसरा’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुने चलचित्रको बुधबारबाट टिकट बुकिङ खुल्ला भएको हो ।
-
चलचित्र ‘पुजार सार्की’मा समावेश ‘रिमै’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दिनेश राउतको शब्द र सुवास भुषालको संगीत छ ।
-
छायाँकार रविन आचार्यले चलचित्र ‘रोटन ब्लड’ बाट स्पेसल मेन्सन (सिनेमाटोग्राफी) र ‘मनु’ बाट फाउन्डर च्वाइस अवार्ड प्राप्त गरेका हुन् ।
-
बैशाखको २१ गतेबाट प्रदर्शन हुने कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘मनसरा’को पहिलो गीत ‘झ्यालको’ रिलिज गरिएको छ ।
-
‘माइतीघर’ अभिनेता सीपी लोहनीको निधन भएको छ । अल्जाइमर्स पीडित लोहनीको ८६ वर्षको उमेरमा सोमबार दिउसो १ः३० बजे निधन भएको हो ।
-
पूजा शर्माको जन्मदिनको अवसर पारेर चलचित्रको नयाँ रिलिज मिति तय गरिएको हो । अब, यो चलचित्र असारको ७ गतेबाट रिलिज हुने भएको छ ।
-
चलचित्र ‘मनसरा’ले प्रचारका लागि फरक शैली अपनाइरहेको छ । निर्माण टिमले चलचित्रलाई साहित्य र खेलसँग पनि जोडेर प्रचार गरिरहेको छ ।
-
निर्देशक सन्तोष सेनले आइतबार इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका छन् ।
-
चलचित्र ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा रोमन बज्राचार्य र निकिता थापाको स्वर छ ।
-
फागुन अन्तिममा डोल्पाको दुनइ, कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको चलचित्रको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको हो ।
-
गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको चलचित्रको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु भएको हो ।
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो ।
New Releases (Ashwin 24)
-
Jwai Saab
Director : Basanta Niraula
Casts : Jitu Nepal, Niti Shah, Himesh Panta, Buddhi Tamang, Ramesh Budhathoki -
12 Gaun
Director : Biraj Bhatta
Casts : Biraj Bhatta, Samir Bhatta, Sonu Chandrapal, Muralidhar, Sanisha Bhattarai -
Chhakka Panja 5
Director : Deepa Shree Niraula
Casts : Deepak Raj Giri, Kedar Ghimire, Barsha Shiwakoti, Prakash Ghimire, Rajaram Poudyal
Next Releases (Kartik 30)
-
Missing: Keti Harayeko Suchana
Director : Deependra Gauchan
Casts : Shristi Shrestha, Najir Hussain, Durga Sanjay Gupta, Ram Narayan Thakur, Madan Thakur