Latest News
-
छायाँकार रविन आचार्यले चलचित्र ‘रोटन ब्लड’ बाट स्पेसल मेन्सन (सिनेमाटोग्राफी) र ‘मनु’ बाट फाउन्डर च्वाइस अवार्ड प्राप्त गरेका हुन् ।
-
बैशाखको २१ गतेबाट प्रदर्शन हुने कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘मनसरा’को पहिलो गीत ‘झ्यालको’ रिलिज गरिएको छ ।
-
‘माइतीघर’ अभिनेता सीपी लोहनीको निधन भएको छ । अल्जाइमर्स पीडित लोहनीको ८६ वर्षको उमेरमा सोमबार दिउसो १ः३० बजे निधन भएको हो ।
-
पूजा शर्माको जन्मदिनको अवसर पारेर चलचित्रको नयाँ रिलिज मिति तय गरिएको हो । अब, यो चलचित्र असारको ७ गतेबाट रिलिज हुने भएको छ ।
-
चलचित्र ‘मनसरा’ले प्रचारका लागि फरक शैली अपनाइरहेको छ । निर्माण टिमले चलचित्रलाई साहित्य र खेलसँग पनि जोडेर प्रचार गरिरहेको छ ।
-
निर्देशक सन्तोष सेनले आइतबार इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका छन् ।
-
चलचित्र ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा रोमन बज्राचार्य र निकिता थापाको स्वर छ ।
-
फागुन अन्तिममा डोल्पाको दुनइ, कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको चलचित्रको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको हो ।
-
गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको चलचित्रको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु भएको हो ।
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो ।
-
चलचित्र ‘घरज्वाइँ’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अनिल बुढा मगरको निर्देशनले निर्माण गरेको चलचित्रका दुई पोस्टर सार्वजनिक गरिएको हो ।
-
‘फर्की फर्की’को विदेश अधिकार धमाधम विक्री भइरहेको छ । निर्माता रोहित अधिकारीका अनुसार, ट्रेलर रिलिजपछि विदेशबाट उच्च माग भइरहेको छ ।
-
चलचित्र ‘भाईरल गोर्खे’को शुभमुहूर्त गरिएको छ । लम्जुङको भुजुङ गाउँमा मंगलबार शुभमुहूर्त गर्दै छायाँकन सुरु गरिएको हो ।
-
मंगलबार बिहान ललितपुरको भैसेपाटी स्थित कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन यज्ञ गर्दै चलचित्रको मुहूर्त गरियो ।
-
चलचित्रमा उल्लेख्य क्राउडको बिच सोचेभन्दा पनि कम्फर्ट जोनमा रहेर चलचित्रका छायांकन भएको उनको भनाइ छ ।
-
चलचित्र ‘रावायण’को छायांकन सुरु भएको छ । सोमबार जनकपुरधामस्थित प्रख्यात जानकी मन्दिरमा शुभ–मुहूर्त गर्दै छायाँकन सुरु गरिएको हो ।
-
चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । निर्माण कम्पनी आसुसेन फिल्मस्ले दिब्यसँग शनिवार औपचारिक सम्झौता गरेको हो ।
-
चलचित्र ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज गरिएको छ। सार्वजनिक ‘मनि मनि’ बोलको र्याप गीतमा कुशल पोखरेलको स्वर र शब्द रहेको छ ।
-
महोत्सवमा चलचित्र ‘सतीदेवी’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ भने यसै चलचित्रबाट लक्ष्मण सुवेदीले सर्वोत्कृष्ट स्कृनप्ले अवार्ड प्राप्त गरे ।
-
चलचित्र ‘रावायण’ निर्माण टिमले चलचित्रका कलाकार तथा प्राबिधिकहरुलाई सामाजिक सञ्जालमा ‘वेलकम अन बोर्ड’ भन्दै सार्वजनिक गरेको छ ।
-
शुक्रबार सार्वजनिक गरिएको कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत र प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ ।
-
चलचित्र ‘पूर्ण बहादुरकोः सारङ्गी’ निर्माणको घोषणा गरिएको छ । चलचित्रको मोसन पोस्टर सार्वजनिक गर्दै निर्माणको औपचारीक घोषणा गरिएको हो ।
-
कुनै समयका भाइरल बालगायक अशोक दर्जीको चर्चित गीत ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ शिर्षकमा चलचित्र बन्ने भएको छ ।
-
राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले चलचित्र टाइम ट्राभलको कथामा आधारित रहेको संकेत गरेको छ ।
-
कलाकार संघले वि. सं २०७२ र २०७४ सालमा अवार्डको आयोजना गरेको थियो । यसपछि, निर्वाचित कार्यसमितिले अर्वाडलाई अघि बढाएको थिएन ।
-
राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय चलचित्र ‘मनसरा’को ट्रेलर रिलिज गरिएको हो ।
-
अभिनेता हरिहर अधिकारीको जन्मदिनको अवसर पारेर चलचित्र ‘ह्रस्व दीर्घ’को उनको लुक्स सार्वजनिक गरिएको छ ।
-
चलचित्रको तेस्रो भागलाई सशान कँडेलले निर्देशन गर्नेछन् भने माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् ।
-
चलचित्र ‘डिग्री माइला’का कलाकारहरु दयाहाङ राई, आचल शर्मा, बिजय बराल सहितको टिम मोफसल यात्रामा निस्केको हो ।
-
निगम श्रेष्ठको निर्देशनमा चलचित्र ‘भाइरल गोर्खे’ बन्ने भएको छ । मंगलबार पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
‘नेपाल ग्रामिण चलचित्र महोत्सव’मा सेलेक्डेड चलचित्रलाई सर्टिफिकेट
‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई सर्टिफिकेट प्रदान गरिएको छ । -
चलचित्र ‘सारंग’को छायाँकन सुरु गरिएको छ । बालमनोविज्ञानको बिषयमा निर्माण हुने चलचित्रको छायाँकन काठमाडौँ आसपासको स्थानमा गरिनेछ ।
-
सहारा शर्माको लेखन तथा निर्देशन रहेको चलचित्रको छायाँकन २२ दिन सम्म पोखराको लामाचौर र आसपासका स्थानमा गरिएको हो ।
-
चलचित्र ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
-
सार्वजनिक पोस्टरमा कलाकारहरु रोशन श्रेष्ठ, आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललाई देख्न सकिन्छ ।
-
निर्देशक सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ को टिजरमा साथी साथीको सम्बन्ध संगै,माया प्रेमको दृश्यहरु र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ ।
-
दिनेश राउतको निर्देशनमा बनेको चलचित्र जेष्ठ १० गतेबाट प्रदर्शनमा आउँदै छ । स्टारकास्टको कारण चर्चामा रहेको चलचित्रलाई बिकास सुबेदीले लेखेका हुन् ।
-
नयाँवर्षको अवसर पारी सर्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘डिग्री माइला’ले बिहीबार सम्पन्न प्रिमियरमा प्रशंसा बटुलेको छ ।
-
सार्वजनिक गरिएको गीतको अडियोमा उपाध्यायको संगीत, डा. बिनु बाबा अर्यालको शब्द र रोजिना बस्नेत र प्रशान्त शिवाकोटीको स्वर रहेको छ ।
-
बैशाख २ गतेबाट छायांकन सुरु हुने चलचित्र ‘सारंग’ले समाज, घरपरिवारमा देखि, भोगी आएका बिषयलाई प्रस्तुत गर्ने निर्देशक प्रशान्तले बताए ।
-
प्रतिक्षित चलचित्र ‘डिग्री माइला’ले वक्सअफिसमा उल्लेख्य ब्यापार गर्ने संकेत गरेको छ । चलचित्र घरहरुले दिएको शो संख्याले यस्तो संकेत गरेको हो ।
-
‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो ।
-
चलचित्रमा हिउँवाला गौतम, प्रेम परियार, समिक्षा बस्नेत, देव सागर, सुशील गौतम, हेमराज घर्तिमगर लगायतको अभिनय छ ।
-
निर्माणपक्षले चलचित्र सिक्वेलका रुपमा निर्माण गर्न लागेको जानकारी दिएको छ । निर्देशक शाहीले चलचित्र तीन भागमा निर्माण हुने बताए ।
-
बैशाख १४ गतेदेखि प्रदर्शन हुने चलचित्रको ट्रेलर अभिनेत्री अधिकारीकै पात्र वरपर घुमेको छ । कार्यक्रममा केकी क्यारेक्टर लुक्समै उपस्थित थिइन् ।
-
‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा तीन विषयमा सिनेमा सम्बाद हुने
महोत्सवमा ‘चलचित्र र स्थानिय सरकार’, ‘पर्यटन र चलचित्र’ र ‘ग्रामिण कथा र नेपाली चलचित्र’ गरि तीन विषयमा सिनेमा सम्बाद हुन लागेको हो । -
रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’ आगामी शुक्रबार अर्थात् चैत्र ३० गतेबाट प्रदर्शनमा आउँदै छ ।
-
चलचित्रका निर्देशक दिनेश राउतले नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ चलचित्र रिलिज हुने स्पष्ट पारे ।
-
अवार्डमा रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ ।
-
अभिनेत्री शर्मा र चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेन बिच चलचित्रमा काम गर्ने सम्बन्धमा कागजी सम्झौता भएको हो ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev