Mahajatra

सरोज, आश्मा र आँचलको ‘एकान दुई कान मैदान’

२०७६ भाद्र २६
सरोज, आश्मा र आँचलको ‘एकान दुई कान मैदान’

‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आशिष सचिन गौतम र मेलिना राईको स्वर, हिमान्शु रायमाझीको शब्द, भिम विसीको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै सरोज खनाल, आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरीलगायतका कलाकारको अभिनय रहेको छ । भिडियोमा अर्जुन तिवारीको छायाँकन र जीवन थापाको सम्पादन रहेको छ ।