Mansara

साथीको सम्झनामा बनाइएको गीत ‘आजदेखि साथी मैले’ सार्वजनिक

२०७५ असोज २८
साथीको सम्झनामा बनाइएको गीत ‘आजदेखि साथी मैले’ सार्वजनिक

 ‘आजदेखि साथी मैले’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित ए कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा स्वर्गिय गीतकार उमेशचन्द्र घिमिरेको शब्द, संगीतकार टर्न गायक लक्ष्मण शेषको स्वर र चक्रपाणि तिमल्सिनाको संगीत रहेको छ ।

कार्यक्रममा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियोमा उमेशकी श्रीमती, छोरा र उमेशका मिल्ने साथी संगीतकार तिमल्सिनाले अभिनय गरेका छन् । जसका कारण पनि भिडियो हेर्दै गर्दा कार्यक्रममा उपस्थित धेरैको आँखामा आशु भरिएको थियो ।

Mahajatra