‘एक्टर’मा अनुबन्धित भइन आना
नायिका आना शर्मा चलचित्र ‘एक्टर’मा अनुबन्धित भएकी छिन । निर्माणपक्ष र आनाबीच सम्झौतालाई बुधबार सार्वजनिक गरिएको हो । यसअघि मुख्य नायकका लागि प्रदीप खड्का अनुबन्धित भइसकेकोले उनीहरुको जोडी पहिलोपल्ट पर्दामा देख्न पाइने छ ।
राजन भुसालको निर्देशन रहने चलचित्रमा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रका सह–निर्मातामा एनिस भुसाल छन् ।
अन्य कलाकार तथा प्राबिधिक र विषय वस्तुबारे भने निर्माण टिमले केही बताएको छैन ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
