Mansara

अस्मिताको ‘त्यो जुनेली रात’ सार्वजनिक

२०७६ असोज ९
अस्मिताको ‘त्यो जुनेली रात’ सार्वजनिक

अस्मिता अधिकारीको स्वर रहेको गजल ‘त्यो जुनेली रात’ सार्वजनिक गरिएको छ । सार्वजनिक गजलमा सुरेश वाग्लेको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ ।

गजलको सार्वजनिक भिडियोमा निकेश खड्काको निर्देशन, बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ भने गायिका अधिकारी र पुस्कर कार्कीको अभिनय रहेको छ ।