प्रदर्शन भयो ‘बहाव’

चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ ।
बाबु छोरी बीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको चलचित्रलाई श्रीधर पौडेलले निर्माण गरेका हुन् । चलचित्रमा सुरक्षा र कमलका अलवा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतको पनि अभिनय रहेको छ ।

Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi