नायिका वर्षा शिवाकोटीको विवाह, यस्ता छन् वर्षाका श्रीमान

नायिका वर्षा सिवाकोटीको विवाह भएको छ । वर्षाले शुक्रबार अमेरिकामा रहँदै आएका आशिष गेलालसँग बिहे गरेकी हुन् ।
विवाहमा दुवै परिवारका आफन्त र परिवारका सदस्य मात्र उपस्थित छन् । टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा पिन्सी पनि विवाहमा पुगेका छन् । उनीहरु आशिषको तर्फबाट जन्ती गएका हुन् । विवाहमा सरिक प्रिजमाले इन्ट्राग्राममा बेहुलासँगको स्टोरी पोष्ट गरेकी छिन । यद्यपी वर्षको बेहुली लुक्स बाहिरिएको छैन ।
गोप्य रुपमा भइरहेको बिबाह राजधानीकै एक भिल्लामा भइरहेको बुझिएको छ । वर्षाका जीवनसाथी आशिष इन्जियिनर हुन् । उनको घर नेपालमा बालुवाटारमा रहेको श्रोतले बतायो ।
Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi