बसन्त सापकोटाको ‘सम्बन्ध’
संगीतकार बसन्त सापकोटाको गीत ‘सम्बन्ध’ सार्वजनिक गरिएको छ । वसन्त, एलिना चौहान, सुजता वर्मा र बेनिशा पौडेलको स्वर रहेको गीतमा स्वप्लिन बरालको शव्द र बसन्तको संगीत रहेको छ ।
शान थापाले निर्देशन गरेको गीतको भिडियोमा बसन्त, एलिना, सुजता र बेनिशालाई फिचर्ड गरिएको छ । भिडियोमा अर्जुन तिवारीको छायााकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri