शंकरको संगीतमा ‘बसन्ती रंग’ सार्वजनिक

शंकर थापा ‘स्माइल’को संगीतमा रहेको गीत ‘बसन्ती रंग’ सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गरिएको गीतमा डिपी खनालको शब्द र उर्मिला नेपालीको स्वर रहेको छ ।
एवान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतमा विशम आचार्यको संगीत संयोजन, राजेश श्रेष्ठको रेकर्डिङ र किशोर थापाको मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको छ ।
प्रेम भावको गीतको भिडियोमा उर्मिला स्वयम् फिचर्ड छिन् । विशाल थापाले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् ।






Latest Updates
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral