प्रेमराजा महतको ‘भन्देउन धरतीमाई’

प्रेमराजा महतको स्वरमा रहेको ‘भन्देउन धरतीमाई’ बोलको गीत सार्वजनिक गरिएको छ । महतकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा डब्बु क्षत्रीको शब्द र दीपक शर्माको संगीत रहेको छ । वेभ स्टुडियोमा रेकर्ड गरिएको गीतमा सविन सुवेदीको संगीत संयोजन, नरेन्द्र योगीको मिक्सिङ एण्ड मास्टरिङ र समिर कार्कीको रेकर्डिङ रहेको छ ।
लोक लयमा आधारित गीतको भिडियोमा गायक महत नै फिचर्ड भएका छन् । कविता देवी महतले निर्माण गरेको भिडियोमा मिराज अर्याल र दिनेश बिस्टको छायाँकन र मिराज अर्यालको सम्पादन तथा भिएफएक्स रहेको छ ।






Latest Updates
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral