चलचित्र ‘भूठान’को प्याकअप
चलचित्र ‘भूठानः द वर्ल्ड ह्यापियस्ट म्यान’को छायाङ्कन सकिएको छ । अमेरिकाको ओहियो राज्यमा छायाँकनरत् चलचित्रको ‘प्याकअप’ मंगलबार गरिएको हो ।
विनोद पौडेल निर्देशित चलचित्रमा हलिउड अभिनेता ब्रुस डर्न र दयाहाङ राईको एकसाथ छायाङ्कन भएको देखिन्छ । दयाहाङ अमेरिकी आर्मीको पोसाकमा छन् । चलचित्रमा दयाहाङ र ब्रुसका साथै हरिवंश आचार्य, पूजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरुल, अदिति प्याकुरेल, जोयश पाण्डे, विमल सुवेदी, कौशिला खनाल कर्माचार्यका साथै भारतबाट अनुराधा मजुमदारको पनि अभिनय छ ।
कौशिला खनाल कर्माचार्य, एल.एन. अधिकारी, अपार श्रेष्ठ र रमेश भट्ट कार्यकारी निर्माता रहेको चलचित्रका निर्मातामा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा छन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora