Mansara

बुद्ध लामाको ‘आफु भन्दा जेठी’ सार्वजनिक

२०७६ असोज ९
बुद्ध लामाको ‘आफु भन्दा जेठी’ सार्वजनिक

नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मनोज सिग्देल (युरेश) को शब्द र दिपक आर्जेको संगीत रहेको छ ।

मनोज सिग्देल (युरेश) को लगानीमा निर्माण भएको भिडियोमा उनी र सम्पदा बानियाले मोड्लिङ गरेका छन् । भिडियोमा सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफी, चक्र बहादुर बराल (बाशु)को छायांकन, बिनोद चौधरीको सम्पादन र समिर मियाको कलर करेक्सन रहेको छ ।

Mahajatra