ज्योति र कन्हैयाको ‘छोडि गयौ’ सार्वजनिक
‘छोडि गयौ’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कन्हैया सिंह परियारको स्वर, ज्योति प्रकाशको शब्द – संगीत र बिष्णु अधिकारीको संगीत संयोजन रहेको छ ।
यस्तै ओम कर्माचार्यको निर्देशन, छायाँकन र सम्पादन रहेको गीतको भिडियोमा रुडी शर्मा, अपेक्षा सिंह र रमेश आचार्यको अभिनय रहेको छ । भिडियोलाई कन्हैया सिंह परियारको अफिसियल युट्युब च्यानलमार्फत नै सार्वजनिक गरिएको छ । गीतको भिडियो अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको हो ।
गीतका गीतकार तथा संगीतकार ज्योति प्रकाश प्रतिष्ठित चित्रकार हुन् भने गायक परियार विगत ३ दशक भन्दा लामो समयदेखि निरन्तर संगीतकर्ममा सक्रिय छन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora