Mahajatra

दीपिका र दीवाकरले गरे इन्गेजमेन्ट

२०७५ कार्तिक १०

अभिनेत्री दिपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले इन्गेजमेण्ट गरेका छन् ।

लामो समयसम्म गुपचुप प्रेममा रहँदै आएको यो जोडीले शनिबार बिहानै समाजिक सञ्जालमार्फत आफ्नो प्रेमलाई सार्वजनिक गरेका हुन । गतवर्ष प्रर्दशनमा आएको चलचित्र ऐश्वर्यको छायाँकनको क्रममा नै यि दुई विच प्रेम शुरु भएको बताइन्छ । ऐश्वर्यलाई दिवाकरले निर्देशन गरेका हुन भने दिपिकाको डेव्यु फिल्म हो ।

उनीहरुले केहि हप्ता पहिले दशैंको अवसर पारेर पारिवारिक जमघटका बिच इन्गेजमेन्ट गरेका हुन् ।