‘द्रौपदी’को गीत ‘कर्नाली काटौला’ सार्वजनिक

ऋषीराज आचार्य निर्देशित चलचित्र ‘द्रौपदी’को गीत ‘कर्नाली काटौला’ सार्वजनिक गरिएको छ । बिहिबार सार्वजनिक गरिएको गीतमा निर्देशक आचार्यकै शब्द, रबी ओडको संगीत र ओड र इन्द्रकला राईको शब्द रहेको छ ।
चैत ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र महिला संबेदनाको कथामा बनेको जनाइएको छ । निर्देशक आचार्यकै लेखन रहेको चलचित्रमा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिस्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्य स्वयंको पनि अभिनय रहेको छ ।
चलचित्रका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् । आर बि मुभिजमा बनेको चलचित्रका सह निर्माता ऋतु आचार्य र सुबास ठडराई हुन् ।

Latest Updates
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
-
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
-
-
-
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral