सर्ट मुभि ‘एक लभर’को फस्टलुक सार्वजनिक

सर्ट मुभि ‘एक लभर’को फस्टलुक सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मुभिको फष्टलुक सार्वजनिक गरिएको हो ।
प्रेमकथामा आधारित सर्टमुभिको दुई पोस्टरमध्ये एउटा पोस्टरमा प्रेमिल जोडीको प्रेमभाव प्रस्तुत गराइएको छ भने अर्को पोस्टरमा युवाको भिन्नै चरित्रलाई देखाउन खोजिएको छ । टौवा क्रिएसनले डिजाइन गरेको पोस्टरमा साहिल खान र अनुपमा भण्डारी फिचर्ड छन् । फिल्ममा राज थापा क्षेत्री, सरु माझीको पनि अभिनय छ ।
रामजी ज्ञवाली निर्देशित सर्ट मुभि कार्तिक १७ गते रिलिज हुनेछ । द सेलिव्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको सर्ट मुभिमा दुर्गाप्रसाद ज्ञवाली निर्माता रहेका छन् भने रामजी ज्ञवाली र आर्यन अधिकारीको स्क्रिप्ट, स्क्रिनप्ले र डाइलग रहेको छ ।

Latest Updates
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
-
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
-
-
-
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral