Mansara

दशैँ गीत ‘फर्क साईला’ सार्वजनिक

२०७६ असोज ९
दशैँ गीत ‘फर्क साईला’ सार्वजनिक

गायक टेक बहादुर अधिकारीको दशैँ गीत ‘फर्क साईला’को म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको छ । 

सार्बजनिक गीतमा अधिकारीका साथै गीता देवीको स्वर, अधिकारीकै शब्द र विष्णु तामाङको लय रहेको छ ।

यस्तै भिडियोमा युवराज खत्रीको निर्देशन, छायांकन र सम्पादन रहेको छ भने नवराज राउत र समिता तामाङले अभिनय गरेका छन् । गीतलाई एक्शन फिल्मस् प्रालिले बजारमा ल्याएको हो ।

Mahajatra