फ्राइडे रिलिज : चलचित्र साली कसको भेनाको
चलचित्र साली कसको भेनाको आजबाट प्रदर्शनमा आएको छ ।
विल्सन बिक्रम राई, बुद्धि तामाङ्ग, जयनन्द लामा, मरिश्का पोखरेल, रबि गिरि, प्रिया रिजाल, रजनी गुरुङ्ग, सुष्मा कार्की, बिरेन श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको चलचित्र कमेडी जनराको हो । यो चलचित्रले दर्शकलाई राम्रैसँग हँसाउन सक्ने विश्वास निर्माण पक्षले गरेको छ ।
भद्र भुजेल निर्देशित चलचित्रलाई प्रसाद श्रेष्ठले निर्माण गरेका हुन । केही दिन अघि चलचित्रको प्रिमियर शो गरिएको थियो । प्रिमियर शोमा चलचित्र हेर्न चलचित्रकर्मी र चलचित्र पत्रकारबाट मिश्रीत प्रतिक्रिया प्राप्त भएको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
