‘फूलबारी’को ट्रेलर सार्वजनिक

चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको ट्रेलरमा पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरिएको छ ।
चलचित्रमा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको भूमिका रहेको छ । चलचित्रमा विपिन र अरुणाले झण्डै ६० वर्ष टेक्न लागेका अनस्क्रिन दम्पतीको भूमिकामा देखिएका छन् ।
उपेन्द्र सुब्बाको लेखन तथा कमलकिशोर मलपानीको कथा रहेको चलचित्रमा अमेरिकी छायांकार जोस हेरमको छायांकन रहेको छ । फागुन ५ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई यशोधा फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो ।

Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi