‘गोबर गणेश’को पहिलो गीत सार्वजनिक

चलचित्र ‘गोबर गणेश’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘अमिलो मोई’ बोलको गीतमा सिएम भारद्वाज सुवेदी र भोमन कटुवालको शब्द, रिमेश कुमारको संगीत र एलिना चौहान र निशान भट्टराईको स्वर रहेको छ ।
चलचित्रमा जयकिसन बस्नेत, एलिना रायमाझी, सिएम भारद्वाज सुवेदी, मुनम मल्ल ठकुरी, भोमन कटुवाल, राजु किराँत, हिमाल राई, अजय खड्का, शिशिर भट्टराई, टेकेन्द्र न्यौपानेलगायतको अभिनय छ ।
हरिकुमार कटुवाल निर्माता रहेको चलचित्रमा राजु किरातको एक्सन, भोमन कटुवालको कथा, भोमन र कल्याणको पटकथा तथा संबाद, अनिलकुमार महर्जनको सम्पादन र मोहनकुमार झिल्लुको छायांकन छ ।

Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi